OSHO: Pros and Cons || Dr.Yogi Vikashananda @ManokrantiCentre

preview_player
Показать описание
सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरूलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल YouTube च्यानल हार्दिक स्वागत् गर्दछ । यदी अहिलेसम्म तपाईंहरूले यस च्यानललाई Subscribe गर्नुभएको छैन भने कृपया Subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरू सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !

तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zoom Live Class नि:शुल्क भइरहेको छ।

घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:
गुरुऊर्जा Live: Morning Shift (5:30am - 6.30am)
गुरुऊर्जा Live: Night Shift (8:30pm - 9.30pm)
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरुऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।

ZoomLink:
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about 'The GAVA369 Environments'

All content included in this video including text, graphics, images, video clips and audio clips is the Property of Manokranti Centre and our Associates and protected by international copyright laws. The collection, arrangement and assembly of all content on this site is the Exclusive Property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.

Contact Us :
Mobile : 9840914805, 9828007177

सम्पर्क: 9843319833

#Manokranti, #Dr_Yogi_Vikashananda, #buddha_story #Nepali_Philosopher, #Manokranti_Centre, #Eco_Spiritual, #Spiritual_Master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#nepali_motivational_speech

Рекомендации по теме
Комментарии
Автор

धेरै राम्रो छ प्रबचन म डिप्रेसनमा पुगिसकेकाे मान्छे हु आज म यहि प्रबचले गर्दा फर्किय र म बाचि रहेकि छु म अझ गुरूकाे ध्यानमा सहभागी हुनपाय

tulsibhusal
Автор

ओशोको वारे विश्लेषण गर्ने दिमाग अहिले सम्म जन्मेको छैन ओशो अतुलनिय थिए❤❤❤

HausiyaTv
Автор

ओशोले हरेक कुरा अध्यन गरि तेस भित्र रहेको आब्स्यक कुरा लाई निस्कर्स निकाली ज्ञान दिय, ❤❤🙏🙏🙏

sanokajibastakoti
Автор

हो कि के हो गुरुदेव हजुरलाई सुन्दै आएदेखी म पनि कम बिरामी भैराछु पहिलाको तुलानामा
नमन गुरुदेव🙏🙏🙏

kusumlama
Автор

अति सत्य र सुन्दर प्रबचन याेगि बिकाशानन्दकाे।अहिले सम्म अाेशाे भन्दा अगाडि बढेर सत्यकाे व्याख्या गर्नै छैनन्।

DevendraBasnet-pk
Автор

ओसो यक अतुलनीय ब्यक्ति थिय उहाँ लाई अरु संग तुलना गर्ना मिल्दैन, ,,❤❤

ShasiramGautam
Автор

❤❤❤🙏🙏🙏मेरो पनि पायल्स रोगबाट रिलिफ पाइराछु, गुरु देव को जय जय होस्👏👏👏❤️❤️❤️

shankargautam
Автор

Osho jasto pahila ni thiyenan aba ni hunan he is the one and only ❤❤

sanjusubedi
Автор

ओशो आधुनिक युगका माहान दार्सनिक, ज्ञाता, धार्मिकता पक्षधर, ध्यान र प्रेमका माहासागर हुनुहुन्छ।।

RamKhatiwada-st
Автор

❤❤❤धेरै धेरै राम्रो लाग्छ हजुर बचन हरू

SushilaThapa-zm
Автор

कमि कमजोरी बिनाको कोहि हुदैन ...जय होस

kirtisagarbaral
Автор

ओशो आध्यात्मिक जगत का धुर्ब तारा हुन्!जस्को तर्क गणित -बोध, आफै मा एक अभुतपुर्ब छ!ओशो आज को समय का र आउने भबिस्य का नब आधुनिक बुद्ध हुन्!जस्को ज्ञान को उचाइ का अगाडि आज को बिज्ञान आध्यात्म तथा धार्मिक सम्प्रदाय का अति विशेष ब्याक्ती हरु, तथा अति उच्चत्म कोटि का बौद्धिकता भयका ब्याक्तित्व हरुलाइ प्रभावित र नतमस्तक हुन बाध्य पार्द्छ!✨🙏(बुद्ध ले भनेका थिय आउने समय मा म सत् गुरु भयर नभै- तपाईं हरु हरु को एक कल्याण मित्र भयर जन्मिने छु!जुन बुद्ध को परिकल्पना का कल्याण मित्र भगवान "ओशो" जस्का एक राम्रो उदाहरण हुन्, !🙏🙏तपाईं हरु सबै भित्र बिराजमान परमात्मा रुपि आत्मा प्रति मेरो सत् सत् नमन्🙏🙏😊जय होस्! 25:12

deepchhetri
Автор

हो हजुर जिवनभृर संगत इँच्छाविपरित वा ज्ञानी साधु सग नभै बिपरित भयो।यसैलेमानसिक समस्या बाट संकटमै ।❤

yogyayogya
Автор

रजनिस ओसोको बारेमा हजुरको यो बिश्लेषणमा म 60% मात्र सहमत छु।

SubashRai-ezcr
Автор

jai manokrantee guruko jai hos ❤ sabaiko manokrantee pura hos jai hos

dallimbu
Автор

jai guru dayb hajur lai namo naman xa

devikharalavniwesramroxa
Автор

Love Respect and Gratitude 🙏🏽🙏🏽🙏🏽Jay Osho 🙏🏽🙏🏽🙏🏽Jay Manokranti 🙏🏽🙏🏽

rekhaupreti
Автор

गुरु तपाइ ओशो मा टिप्पणी गर्नसक्ने मान्छे हाे जस्ताेचाहि लागेन 😌

KushalTamang-jt