BHAISI PALERA FEWA MUSIC

preview_player
Показать описание
Album : Baisi Palera
Singer : Raju Pariyar and Bishnu Majhi
Music : Arjun Gaire
Lyrics : Arjun Gaire and Tulasa Prabas Khanal
Artist : Kamal Gaule and Palpasa Dangol
Рекомендации по теме
Комментарии
Автор

१५बर्ष पछि आज सुनेको उहीँ बालापन बेला को याद आयो❤❤

sumanpaudel
Автор

पहिला येति famous थियो कि यो गीत । बिहाह हुदा टेप मा क्यासेट हालेर बेहुला बेहुली लाई समेत येइ गीत मा नचाउथेय । सारै राम्रो गीत बाल्यकाल सम्झायो❤❤

sureshbhat
Автор

हो हजुर मैले पहिलो पटक टिभी हेरेको यो गित हो पहाड को बसाई सारै याद आउँछ कस्तो रमाइलो बालापन थियो

nandaramkhatri
Автор

Me India' se hu uttarakhand se. aaj tak ka Sabse best song hai. Nepali song bahut accha lagta hai. Har din sunta hu is gane ko.. love you Nepali and Nepali culture...❤

Travel-shorts-uk
Автор

यो गीत सुन्दा बालपन फेरि जीयजस्तो लागेकोछ।❤❤ fill proud

SunilShahi-ip
Автор

एक ताका यो गित ले बजार मा तहल्का मच्चाएको थियो कति मीठो स्वर राजु र बिस्णु दि को

milanpariyar
Автор

यस्तो legendary गित 2023 मा फेरि सुन्ने जति यता हाजिर हुनुपर्यो।

bsbinod
Автор

जमनामा तेती राम्री अनि फुर्तिली देखिन्छिन हाम्री पल्पसा डंगोल ( चम्सुरी) तर अहीले दुबै मिर्गौला फेल भएर तडपिरहेकी छिन् साचो होइछ सबै भन्दा ठूलो समय नै रहेछ ❤️

Ishwarsingh-hyco
Автор

अपनी पहाड़ी संस्कृति उत्तराखंड और हिमाचल से बहुत मिलता नेपाली लवली अच्छा लगा सुन कर ❤

RawatPS
Автор

यी धुर्मिसकी सासुआम उर्फ चम्सुरी अहिले पनि एस्तै छिन है धन्न भगवानले जीवन दिनु भयो एक्पटक्💗💗💗

kamaldahal
Автор

सायद पहिलाकाे जमनामा पनि youtube अहिलेकाे जस्तो हातहातमा भएकाे भए याे गीतले इतिहास रचने थियाे।सालकाे पात, गलन्बदी, जस्ता गीतले याे गीतलाई top न सक्दैनन्।

prajwalghimire
Автор

राजु परियार जि को दशै गीत फेरि के के हुने हो एस्पालिको दशै तिहार गाउमै मन्ने हो गीत सुन्न पाए हुन्थ्यो

limburukman
Автор

I don't ubderstant this song but when I was Young ilove this song😢 old is gold really From somalia🇸🇴

ifraaxcabdullahi
Автор

❤❤❤❤मैले पनि आफ्नो बालपन मा निकै सुने को गीत हो याद आउँछ 🎉🎉🎉

RameshSingh-llel
Автор

I feel proud that the writer of this evergreen song is our Nepali teacher.

dineshmahara
Автор

16/17 बर्ष अघिको गित अहिले पनि उस्तै ताजा लाग्छ।

Sumanhamalhamal
Автор

राजु परियार र बिष्णु माझि दुबैको स्वरमा जादु छ ।

Susmita_Magar
Автор

Yeh gaana bhut best hai.. Bhut Suna hai yeh.. Aur kabhi bore bhi ni hue..

Mere Dada ji ko bhut pasand tha yeh gaana..

yashkumar
Автор

२०८१ भाद्र महिनामा सुन्दै छु है म त😂😂 अनि तपाईंहरु चाहिँ??😅😅

JeevanNeupane
Автор

जामानमा dvd मा किनेर सुनेको गीत। मज्जा आयो

rohitphuyal