New Nepali lok dohori song 2075 | Lalumai | Bishnu Majhi & Sandip Neupane | Ft. Shristi Khadka

preview_player
Показать описание
Watch new Nepali lok dohori song Lalumai by Bishnu Majhi & Sandip Neupane featuring Shristi Khadka & Sandip Neupane only on Shiva Hamal's official YouTube channel.

Shiva Hamal Presents:- New Nepali lok dohori song 2075

#BishnuMajhi #NewNepaliSong #ShristiKhadka #SandipNeupane #ShivaHamal

--------------------------------------------------------

🎧 Audio Credits:-
Song:- लालुमै Lalumai
Vocal:- Bishnu Majhi & Sandip Neupane
Lyrics:- Shiva Hamal
Music:- Shiva Hamal
Music Arranger:- Ashish Aviral
Mix/Master:- HBN Kismat
Audio/video:- Bijay Digital

--------------------------------------------------------

🎬 Video Credits:-
Director:- Prakash Bhatta
CAD:- Rajaram Simkhada
Cinematographer / Drone:- Rajesh Ghimire
Camera Asst.:- Bhisma Karki "Mukunda"
Editor:- Bishnu Sharma
Artists:- Shristi Khadka & Sandip Neupane

MUA:-
Shristi Thapa Magar
Roshan Bhusal

Dress:-
Puspa Barma

Light:-
Prem Khanal
Rajendra Mahara
Shiva Dhimal
Gauri Mahara

Kitchen:-
Surya Neupane

Transport
Bhuwan Ale
Padam Thapa Magar

Manager:-
Gaurav Bhatta

Post Production:- Sai Vision Pvt. Ltd. 01-4102684

--------------------------------------------------------

Special Thanks:-
Bikram Pariyar
Bimal Pariyar
Ranjit Pariyar
Sunil Pariyar
Sita Shrestha
Manju BK

© Shiva Hamal, 2019
------------------------------------------------

Social links:-

Please like, share & subscribe Shiva Hamal's official videos.

Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Shiva Hamal. Embedding to a website is allowed.
Рекомендации по теме
Комментарии
Автор

नमस्कार, म लोक गायक तथा सर्जक शिब हमाल, अहिले सम्म मेरा गीतहरु "पछेउरी लेउ बैना", "कस्लाई सोध्ने होला", "हाँस्न सिकायौ" जस्ता गीतहरुलाई यहाँहरुले अत्यधिक मन पराईदिनुभयो, सोही क्रममा मैले सबैभन्दा बढी मेहनत गरेको र आशा राखेको नयाँ गीत "लालुमै" चर्चित गायिका बिष्णु माझी र सन्दिप न्यौपानेको आवाजमा बजारमा आईसक्यो, हेरेर, शेयर गरेर साथ दिनुहोला, धन्यवाद

ShivaHamal
Автор

नेपाली लोकदोहोरी क्षेत्रमा निकै सुधार आएको छ पछिल्लो समयमा, बास्तबमा यसरि नै मेहनेत गरेर लोकदोहोरी गीतको निर्माण गर्ने हो भने लोकदोहोरी गीत लाइ जित्ने कुनै पनि गीत हुदैन नेपालमा, फेरी सबैले हेर्ने बनि पनि पर्छ गाउ होस् या सहर बजार ! निकै उत्कृस्ट गीत बनेको रहेछ, धेरै धेरै बधाई छ सम्पूर्ण टिम लाइ। ....

D.RSujan
Автор

आहा फेरी आयो करोड क्लबमा प्रवेश गर्ने गीत.. शिब हमाल दाजु सन्दिप न्यौपाने सर लगाएत सम्पुर्ण टिमलाई बधाई छ।

SuryaKhadkaOfficial
Автор

शिब हमाल दाजु लगायत, गीत सङ्ग सम्बन्धि सबै लाई हार्दिक बधाई छ। सारै राम्रो छ यो गीत।

ShantiShreePariyar
Автор

एति मीठो र सुरिलो गीत आज पाच वर्स पछि हेर्दैछु। ❤😢

krish_bart
Автор

'ढाट्या भा मरीजाम
कहाँ गयो जुरेली कीन गीत गाउँदैन
तिम्रो जति माया त लालुमै कीन होला कसैको लाउदैन'
आहा असाध्यै मिठो शब्द, संगीत अनि भिडियो यो गीतसङ्ग आवद्ध सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा धेरै-धेरै सफलताको शुभकामना छ।।

TilakPariyarOfficial
Автор

आहा !! यस्तै यस्तै गित को आगमन ले लोक दोहोरी क्षेत्रको अस्तित्व जोगाउंछ भन्ने मा ढुक्क छु । गित को पुर्ण सफलताको शुभकामना ।

SurajBhirkhoire
Автор

मन छोयो यार!!!सालको पातलाई टक्कर दिने गीत रहेछ wow, wow !!! बिष्णु माझी 👍️👍️👌👌👏👏👏🙏🙏

narendrashrestha
Автор

बिष्णु माझी को गित सुन्दा मेरो आँखा बात आँसु झार्दिन्छ निकै मिथो आवाज छ

rameshmagar
Автор

गीत उत्कृष्ट बनेको छ अझै पनि मेरो विचारमा महिला स्वर जस्तै पुरूष आवज पनि त्यतिकै उत्कृष्ट दिन सिकेको भए निकै ठुलो सफलता पाउथ्यो कि? शिव जि गीत राम्रो बनेको छ तपाईहरू सबैलाई सफलताको सुभकामना ।

pawanbaral
Автор

यति मीठो गित गाउने बिष्णु माझी लाई किन हो अरु गायकी लाई जस्तो देख्न नपाइने खास कारण के होला बिष्णु माझी गुपचुप हुनु को ।।।

kumarrasali
Автор

शिव हमाल दाईको लय र शब्दमा कुलेन्द बिक र शान्ती श्री परियारले गाएको एक तर्फी मायामा बोलको गीत मैले डाउनलोड गरेको दुई बर्ष भएछ अझै सुन्दैछु।अहिले पनि सालको पातलाई मात खुवाऊने गीत आएछ ।लय शब्द संगीत र दृष्यको कुनै कमि छैन।समग्र टीमलाई सफलताको शुभकामना।

krishnamagar
Автор

म साएद सल को पत को टपरी भन्नी लोक गीत (कुनै लोक गीत) पहिलो पटक इंटरनेट मा खोजी खोजी हेरेको थिए, तेस पछि यो गीत उत्तकै रस लग्यो, मीठो लग्यो, आनन्द लग्यो आहा! कती मीठो गीत। सबै लाई सफलता को शुभकमना

bishnubhattarai
Автор

बिष्णु माझी दिदी को, ,,आवाज यति, , मिठो छ, , गीत किन मिठो र राम्रो न होला साथमा, ,,शिव हमल नि राम्रो छ, ,, बधाई छ, ,,, आगामी दिन हरु म, , यस्तै गीत हेर्न र सुन्न पाउ, ,सम्पुर्ण टीम लाई, ,,, बधाई छ गीत जय सङीत, ,,,

पृथ्वीचोकपोखराअन्लाईन
Автор

Wow!! बिष्णु माझीको स्वोरको कुरै नगरौ त्यो पनि झन शिव हमालको typical शब्द सङ्गीतमा 👌

raj_
Автор

सालको पात भन्दा त यो गित कति हो कति गुणा राम्रो छ दाइ दिन मा समय मिल्दा जति यहि गीत बजाको हुन्छु सुन्ने फुर्सद मिल्दा। हजुरको यस्तै गितले गर्दा त म लोकगीत लाई कहिल्यै भुल्न सक्दिन "पछ्यौरी लेउ बैना"अनि "कसलाई सोध्ने होला" पनि मेरो एक्दम मन पर्ने गित हो आशा छ आउने दिन मा पनि यस्तै राम्रा२ गित हरु रचना गर्नुहुनेछ भन्ने पुर्ण आशाबादी छु जय लोकगीत जय सङ्गीत
✋✊बोमु राना मगर "पाल्पाली"

aadeepranamagar
Автор

जब लालुमै गीत सुन्छु अनि बुढी संगै पोखरा घुमेको याद आउछ। अब आउने दिनहरुमा शिवा दाजुले अझै यस्तै मिठो कोशेली लिएर आउनुहुनेछ भन्न्ने प्रतीक्षामा बसेको छ। मेरो लागी लालुमै गीत कहिल्यै पुरानो हुने छैन।

jitendrabk
Автор

सालको पात टपरि जस्तै यो गीतले पनि १००% हिट हुन्छ ।
धेरै राम्रो छ गीत सफलताको धेरै- धेरै सुभाकामना छ सम्पूर्ण टिमलाई)

shivasunar
Автор

लय, शब्द अनि सङ्गीतमा धेरै मिठास छ, सुरीलो आवाजको त कुरै नगरौँ, अपेक्षा गरे भन्दा बढी सफलता मिल्नेछ। सान्दर्भिक गीत भएको हुनाले सबैको मन मुटु मा बस्न सफल भएको छ सफलता मिल्दै जाओस सम्पुर्ण 🌹🌹लालुमै 🌹🌹 समुह लाई। * जय लोक *जय सङ्गीत#💕

bishnupokhrel
Автор

वन मिलियनस् भिउअर्स कहिले पुग्लान् भन्दै बिहान बेलुका हेरिराख्थें, र आज पुग्यो।
एकदमै उत्कृष्ट शब्द, मिठो स्वरले सुसज्जित गीतमा कोरीयोग्रफीले सुनमा सुगन्ध थपिएको छ।
बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई।
जय गीत जय संगीत।

karishmadhakal