Gamalama Jai 2 - Pratap Das & Manisha Ghorasaini | Nabaraj Ghorasaini | New Lok Dohori Song 2079

preview_player
Показать описание
Presenting official music video of the song Gamalama Jai 2 by Pratap Das & Manisha Ghorasaini penned & composed by Nabaraj Ghorasaini featuring Nabaraj Ghorasaini's official YouTube channel.
Original song credit: Nabaraj Ghorasaini, Bhagawati Dangal, Sita Thapa, Basanti Rai

Nabaraj Ghorasaini Presents:- New Nepali Lok Dohori Song 2079

#nabarajghorasaini
#pratapdas
#manishaghorasaini
#newlokdohori
#nepalisong
--------------------------------------

🎶 Audio Credits:-

♪ Song:-
Gamalama Jai 2
गमलामा जाई २

♪ Vocal:-
Pratap Das
Manisha Ghorasaini

♪ Lyrics/Music:-
Nabaraj Ghorasaini

♪ Arrange:-
RK Milan

♪ Studio:-
Maruni

♪ Mixing/Mastering:-
Kumar Rana

♪ Recordist:-
Suman Rana
Khuman Rana

-----------------------------------------

🎬️ Video Credits:-

🎬️ Director:-
Niren Shrestha

🎬️ Artists:-
Pratap Das
Manisha Ghorasaini

🎬️ Cinematographer:-
Mukesh Humagain & Team

🎬️ Drone:-
Bishal Lama

🎬️ Edit/Color:-
Min Rawal

🎬️ MUA:-
Kabita Tolangi

🎬️ Post Production:-
Aarav Production

© Nabaraj Ghorasaini, 2022
All Rights Reserved
----------------------------------------------

Purchase my songs:-

Stream my songs:-

Social Links:-

यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Рекомендации по теме
Комментарии
Автор

मेरो, भगवती दङ्गाल, सीता थापा र बसन्ती राईको आवाजमा यहाँहरुले असाध्यै माया गर्नुभएको पुरानो गीत "गमलामा जाई", प्रताप दास र मनिषा घोरासैनीको स्वरमा रि-रेकर्ड गरी यहाँहरुसामु प्रस्तुत गरेका छौं, हेरेर कस्तो लाग्यो कमेन्ट गरिदिनुहोला है🙏🙏

NawarajGhorasaini
Автор

सबैले पक्कै सेयर गर्नुहुने छ यो गीत जवानमा हिट भएको गीत आहा

laligurashdaily
Автор

एउटा इतिहास बोकेको गितमा जुडिन पाउनु मेरो लागी सौभाग्यको कुरा हो। तर यो सौभाग्यको सदुपयोग मैले गर्न सकें कि सकिन यो छुटाउने जिम्मा भने हजुरहरु सम्पूर्णलाई जान्छ।
" गमलामा जाइ " New Version रिलिज भएको छ कृपया हेरेर सुनेर के कस्तो लाग्छ अबस्य प्रतिक्रिया दिनु होला।
धन्यवाद !❤️

PratapDasnt
Автор

हाम्रो सिन्धुपाल्चोक जिल्लाको लोक गीत संगीत का राजा, आदर्णिय नवराज दाई को शब्द संगीत wow

थिङराजा-जफ
Автор

पहिला सानो हुदा भर्खरै भर्खरै बिदेश गएर आउने मान्छेहरुले ठुलो क्यासेट ल्याएर गाउ थर्किने गरि यहि गितहरु घन्काउथ्यो गाउ थर्किन्थ्यो मेलापात कुनै रमाइलो मेला सबै कार्यक्रममा सुनेर हुर्केको गित अहिले यहाँसम्म आउदा आधुनिकता परिवर्तन भएसङ्गै युट्युवमा सुन्न पाईयो धेरै राम्रो छ बधाई छ ।।

srijanalama
Автор

अब काठ क्षेत्र मात्र हाेईन याे गितले सिङ्गो नेपाल खानि भयाे अब छिट्टै कराेड कल्बमा पुगाेस अग्रिम शुभकामना आदरणीय काठ क्षेत्र खम्बा नबराज सर प्रती र गायक गायिका ज्यु प्रति🎉🎉🎉🎉🎉🎉🎉

romiyokarki
Автор

आहा कति मीठो गित फेरि पुरानै याद दिलायो यो गितले धेरै धेरै बधाई छ गितको सफलताको शुभकामना छ आदरणीय दादा नबराज घोरासैनी प्रताप दास दादा अनि मनिशा घोरासैनी लगायत का सम्पुर्ण टिमलाई 🌺🌺🌺🌺🌺🌺

kalpanadahalofficial
Автор

Wow प्रताप जी को आवाज धेरै match गरेको छ गितमा संपूर्ण टीम लाई सुभकामना

rupeshkumarrkboss
Автор

काठेलोकभाका हरुले चर्चा पावस एहि कामना छ हजुर हरु सबैमा प्यारी छोरी मनिशा लाई बिसेश सुभकामना ।

dineshshrestha
Автор

सुनिरहु लाग्ने र अत्यन्तै लोक प्रिय गीत 🥰 धेरै पछि सुन्न पाइयो .... टीमलाई शुभकामना❤️

nbashudevofficial
Автор

नेपाली आधुनिक गाएक कति देखेको छु लोकधोहोरी गाउन नस्कने गाएक हरु तर प्रताप दास मात्र एउटा एस्तो गाएक जो धोहोरी गाउन निपुण

ganeahmausami
Автор

ल बधाई छ सोचेको भन्दा राम्रो रहेछ गित छिटै करोड क्लब मा पुगेको हेर्न पाउ शुभकामना 😘😘😘😘😘

bishalkhatri
Автор

Sarai mitho aba [chagu naranthan ] letaunu paryo yo jodiko next.

samsungm
Автор

Manisha’s sound so pretty. I really like it .
Love from 🇧🇩

AbdullaFatin
Автор

Amazing songs manisha baini ko tiktok ma herera nai man pareko aaja full video herna paye sarai khusi lagyo

buddhashrestha
Автор

अहा पुरानो गित गमला जाइ फेरि सुन्न पाइयो फेरि पुरानो गाउँ घरतिर को याद आयो मलाई त धन्यबाद सम्पुर्ण टिमलाइ🙏

Rasuwachautarichannelcom
Автор

पुरानोले नै रेकर्ड राख्न सफल गीत यी नयाँ भर्जले अझै रेकर्ड राख्ने छ।।शुभकामना।।।।

rajendrabhandari
Автор

आहा! अत्यन्तै राम्रो सिर्जना ! साथै खतरा अभिनय !!! हार्दीक बधाई ! सम्पूर्ण टिमलाई सफलताको शुभकामना!!

AwazNepaliKo
Автор

हामी बच्चा छदा सुनेको गित आज नयाँ आवज मा सुन्न पाउदा धेरै खुसी लागेको छ र सम्पुर्ण टिम लाइ बधाई छ अब (घुम्ती निरलेट भयो ) लाइ पनि नयाँ आवाज मा रि रेकर्ड गर्दा सुन मा सुगन्ध हुन्थ्यो हाल ठेगाना धादिङ जिल्ला बेनिघाट रोराङ गाउँ पालिका ७ चरौँदी बाट

DEBID-B.KEntertainment
Автор

नमस्कार म मनिशा घोरासैनि गमलामा जाई २ लाई धेरै माया गर्दिनु हुन्छ भन्ने आशा छ 😊🙏 सबैले साथ दिनु होला है🙏

manishaghorasaini