How To Increase Your Voice Range In High And Low Notes ? Shruti Online Music Class (Nepali)

preview_player
Показать описание
How To Increase Your Voice Range In High Notes ? Shruti Online Music Class (Nepali)

श्रुति सङ्गीत विद्यालय अब अनामनगरमा सरेको जानकारी सहित यो हाई र लो नोटमा सुर लगाउने बिशेष टिप्स सहितको भिडियो तपाइको लागि ।
(अब श्रुति सङ्गीत विद्यालय मदन भन्डारी कलेज जाने पक्किपुल तर्नासाथै १०० मिटर दाहिनेतर्फ।)
Narahari Premee
Singer Composer
श्रुति सङ्गीत, अनामनगर, काठमाडौ
९८५१००८५४५/ ९८४१५६६५५८
सबैका लागि सङ्गीत

Shruti Online Music Class Eps.12.
A Video By Himalayan Pictures Nepal .
Process Timalsina
Рекомендации по теме
Комментарии
Автор

अब श्रुति सङ्गीत विद्यालय मदन भन्डारी कलेज जाने पक्किपुल तर्नासाथै १०० मिटर दाहिनेतर्फ।
Narahari Premee
Singer Composer
श्रुति सङ्गीत, अनामनगर, काठमाडौ
९८५१००८५४५/ ९८४१५६६५५८
सबैका लागि सङ्गीत

Yatri_TV
Автор

जीवन नै सँगित हो ।।
केही बाध्यता र गरिबी ले गर्दा पर्खिरहेको छु।।।धेरै राम्रो सँग सिकाउनु भाछ।।🙏🙏🙏🙏❤️

rajendrakhadka
Автор

अझै यस्तै ग्यान सिक्न पाउ सर हजुरको यस्तै भिडियो ले गर्दा मैले सजिलै गाउन सकेको chhu🙏🙏

singerchattan
Автор

हारमोनियम बिन गित कसरी सिक्ने सर
Mind नगर्नु होला अनौठो लाग्ला सर ।

sagarbs
Автор

सर हजुरकाे चरणमा मेराे शिर झुकाएर नमन गरे है
म पश्चिम दैलेख बाट हाे हजुरकाे भिडियाे बाट मैले थाेरै धेरै भएनी केही कुरा अबलाेकन गर्ने अबसर पाएकाे छु
मलाइ पनी काठमाडौं आएर संगित सिक्ने जिबनकाे पहिलाे लक्ष्य थियाे तर के गरु म गरिब हु म जस्ता गरिबीको त काठमाडौं मा 1 पैसाकाे भेलु हुदैन हाेला मैले लाेक गीत हरु गुनगुनाउछु सिधै भन्नु पर्दा संगितकाे लागी मैले मलाई नै बेचि दिन्छु तर के गरु गरिब छु काठमाडौं आउन सक्दिन म आए पनी तेहा कहाँ कसरी जिबन बचाउनी
सर मिल्छ भने मलाई हजुरकाे घरकाे नाेकर बनाउनु सर स्वास रहनलाई 1 गास खानाकाे लागी हजुरकाे घरकाे कामदार राख्नु मलाई तर संगित सिकाई दिनु सर हजुर त संगितकाे गुरु हाे गरुकाे दर्जा भगवान भन्दानी माथि हुन्छ म जिबन भर हजुरकाे पुजा गर्छु तर मलाई काठमान्डाैं मा टाेईलेट साफ गर्ने काम भएनी म गरथ्ये तर आफ्नाे काेही नहुदा म अल्पत्र परे मन त थियाे कतै दाेहाेरी साझमा काम मिलाेस अनी संगित सिक्न पाए हुन्थ्याे भन्ने
मलाई हल्का हार्माेनियम मादल बजाउन आउछ र मुल लक्ष्य भनेकाे लाेक गीत गुनगुनाउनु हाे सर तर 😭😭😭😭😭😭

jitendrab.k
Автор

Thank you sir तपाइंको सहयोगले म singer हुँदैछु

sagarbs
Автор

My singable note is a2 -bb4
Bt i wanna increase it's on b4 or c5

Arijit-BS
Автор

सर अरु सबै राम्रो लाग्यो सास्र्तिय संगीतमा कन्ठ भन्नुहोस् घोक्रो भनिदैन🙏🙏🙏🙏

farakb