Ma Kahi Katai - Bhaktaraj Acharya | Nepali Song

preview_player
Показать описание
Nepali Song "Ma Kahi Katai" By Bhaktaraj Acharya only on Music Nepal's official YouTube channel.

Unauthorized downloading and duplicating on YouTube channel may lead to claim/strike by YouTube.

The right for this video is provided by Music Nepal. Ltd.

Nepali Song - Ma Kahi Katai
➤ Singer – Bhaktaraj Acharya
➤ Lyrics – Bhaktaraj Acharya
➤ Music – Bhaktaraj Acharya
➤ Editor – Ashesh Maharjan

#Musicnepal #Newnepalisong #makahikatai #bhaktarajacharya

All Rights Reserved.

➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notifications of all the uploads.

Music Nepal Tiktok 👇🏼

🙏🏼 Download our Apps 👇🏼

🎧Listen Live!

A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Рекомендации по теме
Комментарии
Автор

यो आवाज हराएर गएसी उहाँलाई कस्तो भयो होला सोच्न नि मुश्किल छ

yuzklg
Автор

तपाईलाई तपाईको अजर-अमर गीतहरुले हामी माझबाट कहिले हराउन दिने छैन।।
हार्दिक श्रद्दासुमन सुर-सम्राट ज्यू❤

sanamkhadka
Автор

Maile sanai dekhi suneko geet ahile pni ustai karn priye lagcha

BikramShrestha-bm
Автор

सुमधुर आवाज का धनी हजुर को जिवनमा आधारित जिवन काहानी सुन्दा आँखा बाट आशु झर्छ

AmitSharma-gixy
Автор

म कहिँ कतै हराए भने
म त तिमि भित्रै हुन्छु
घचारोमा नखोज्नु मलाई
पसारोमा नखोज्नु मलाई
म कहिँ कतै हराए भने

यहाँ हराउने ठाउँ धेरै छ
आँखामा हराउछु कहिले म
नशामा हराउछु कहिले म
हराउछु कहिले मायामा पनि
तर मायामै डराउछु कहिले म
तर मायामै डराउछु कहिले म

म कहिँ कतै हराए भने


यो मन बुझाउन गार्हो छ
कहिले आफैमा भत्किन्छ
कहिले आफैसंग झस्किन्छ
निभाउछ कहिले प्रतिरोधको ज्वाला
फेरी सन्तापले आफैमा सल्किन्छ
फेरी सन्तापले आफैमा सल्किन्छ

म कहिँ कतै हराए भने
म त तिमि भित्रै हुन्छु
घचारोमा नखोज्नु मलाई
पसारोमा नखोज्नु मलाई
म कहिँ कतै हराए भने

DewanCr
Автор

हराउछु कहिले मायामा पनि तर
मायामै डराउछु कहिले म।✌️🖤

sandeeppandeychhetri
Автор

भजन शिरोमणी स्वर्गीय भक्तराज आचार्यको प्राय गीत सुनेको छु । तर आज यो गीत पहिलो पटक सुने । धन्यवाद म्युजिक नेपाललाई । भजन शिरोमणिप्रति हार्दिक श्रद्धाञ्जलि । अलबिदा ।

rupakrajthakulawat
Автор

आह!क्या मीठो गीत सुन्ने मौका पर्‍यो।धन्यवाद म्युजिक नेपाल।

suryabikramnepal
Автор

This life, like a preceious gem is not easy to come across.

NeerajBishwakarma
Автор

नेपाली सांगीतिक जगत धन्य छ यो आवाज पाएर 🙏

KiratiSunita
Автор

हाम्रो वरिष्ठ भजन शिराेमणि तथा संगीतकार भक्त राज आचार्य ज्युकाे सबै गीत, भजन आजसम्म पनि लाेकप्रिय छन। वास्तवमै भन्नू पर्दा हाम्रो स्वर सम्राट नारायण गाेपाल भन्दा कमी भक्तराज आचार्य हुनुहुन्थिएन र भक्तराज आचार्य भन्दा कमी पनि स्वर सम्राट नारायण गाेपाल हुनुहुन्थिएन उहाँहरु दुवै जना उस्तै हुनुहुन्छ उहाँहरु दुवैजनालाई सँगै राखेर तुलना गर्ने हाे भने कस्ता कस्ता वरिष्ठ संगीतकारहरलाई पनि गाह्राे पर्छ। हामीले भुल्नै नसक्ने संगीतकाे एउटा बलियाे खम्बा भक्तराज आचार्यलाई आजसम्म पनि सम्झिरहेकाे छु र सम्झिरहने पनि छु। उहाँको गीत आजसम्म पनि music Nepal ले सबै ठाउँमा पुर्‍याउने प्रयास गरिरहनु भएको छ हजुरहरुलाई मेराे तर्फबाट सलाम छ। यसरी नै सधैँ यस्ता कालझैँ गीतहरु हराउन नदिनुहाेस। जय नेपाल❤ जय म्युजिक नेपाल ❤ जय संगीत ❤❤❤❤❤❤❤धन्यवाद

Hangkhimrailpcb
Автор

वहाको होसियार होसियार ....अम्बर गुरुङ्ग शब्द /सङ्गीत मा रहेको गीत छ भने upload गर्नु हुन अनुरोध गर्द्छौ, वहाले स्वर परिक्षा मा प्रथम हासिल गरेको गीत थियो

gtmp-one
Автор

Ma Khai katai haraye vane … timi vitrai hunxu

Pritesh-vu
Автор

Thanks all YouTube family 2k subscribe complete ✅

ksridharvlog
visit shbcf.ru