Hajar Sapana || Lyrical Video || Bhakta Raj Acharya

preview_player
Показать описание
A beautiful lyrical video of Hajar Sapana by the Legendary Singer, Bhakta Raj Acharya. He is also known as Bhajan Siromani of Nepal.

Song: Hajar Sapana
Artist: Bhakta Raj Acharya
Album: Hajar Sapana
Рекомендации по теме
Комментарии
Автор

हजुर यो सन्सार छोदेर गये पनि हजुर को गित हरु सधैब अर्को पुस्ता सम सधैब अमर हुने छ ।

diwasshrestha
Автор

हजार, लाखौं सपना बोकेर हिड्ने यो मुटु जब यो संगीतको निर्मुलता मा डुब्छ किन किन चस्स आतिन्छ !! झस्स झस्किन्छ र उठेर हेर्दा सधैं एकलिन्छ !!

adityaacharya
Автор

लाखौं हजारौं सपना बोकेर हिड्ने यो मुटु जब यो संगितको निर्मुलता मा डुब्छ किन किन चस्स आतिन्छ झस्स झस्किन्छु र उठेर हेर्दा सधैं एकलिन्छ...!!

Nabinthapa
Автор

मैले यो गीत 2082-01-26 गतेको दिन सुनेर comment gardai xu अब बर्षैपिच्छे म यो मेरो comment ma like garnexu..कालजयी गीतलाई....😘🤗😍❤️💘💘

Npli-fr
Автор

भावपुर्ण श्रद्धाञ्जली आदरणीय बुबा। कयौंपटक एकान्तमा यी गीतहरु सुने र चित्त बुझाए। सायद संगित भन्दा शक्तिशाली संसारमा अरु केही छैन्।

madhavraj_
Автор

कति मिठो संगीत, कति राम्रो शब्द संयोजन कस्तो मधुर आवाजले सजिएको यो पुरानो गीत । सुन्ने मान्छे भावुक भई आफैमा हराउँछ । यो आवाज कानबाट प्रवेश गरी अन्तर्मन हुँदै आत्मसात हुन् पुग्छ ।  आजकल यस्तो गीत कहाँ बन्छन् र !यस्ता गीतका सर्जकहरु प्रति शत-शत नमन । भजन शिरोमणि भक्तराज आचार्य प्रति भावपूर्ण श्रद्धाञ्जली ।

ghanshyam
Автор

यो युगमा फेरि यस्तो स्रष्टाको जन्म हाेला र ?
भावपूर्ण श्रद्धाञ्जली भजन शिरोमणि प्रति !!!
अजर अमर रहुन् 😭😭😭😭😭😭😭

harkadai
Автор

such a beautiful song full of emotion and nostalgia. The melody and the lyrics really hit deep.
Rest in peace legend ❤

Bagalethapaujju
Автор

Rip legend ...hard to believe ...most versatile singer of Nepal used to listen songs since my childhood and still listen melodies songs ....

nawanitsharma
Автор

Love this song❤...kati sune kati rua😂anshu bagera samundra banxa hola...tara maan ko pida betha anshuko rup lina chordaina....grateful to bhatraj sir.hjr bitnu vo tara hjr le gaeko yo geet amar

LaureMoh
Автор

0:34 The intro is sooo fine, perfect and beautifully done. Loved it!

Venchy_
Автор

Uff his body left the soul today but his creation and soul is always with us whispering in our ears.. Truly blessed singer 🙏❤

Medicoman
Автор

भजन शेरोमणी आदरणीय भक्तराज आचार्य ज्यु को यो गित सुन्दा बिचरा हजारौं सपना बोकेर प्रदेशिनु भएका नेपाली दाजु भाइ लाई धेरै सम्झिन्छु । अनि जति कोसिस गर्दा पनि एउटा सपना पनि पूरा नभएका मन हरु लाई सम्झिन्छु 😢😢😢😢😢

birajacharya
Автор

Sangit sikheko ni 3 barsha bhyexa .
Aja bhavishyalai sochera alamalla pareko ma yo geet sunera yetii ananda po ayena ❤😊

pradeepsaru
Автор

हजार सपनाहरूको माया लागेर आउँछ
बाच्ने रहर जस्तो फेरि भएर आउँछ
हजार सपनाहरूको माया लागेर आउँछ

मैले बाचेको परिवेश सानो त्यति थिएन
परदेशि जस्तो कोहि एक्लो पनि थिएन
मैले बाचेको परिवेश सानो त्यति थिएन
परदेशि जस्तो कोहि एक्लो पनि थिएन

अल्झे कहिँ त के भो बाटो भुलेको छैन
अल्झे कहिँ त के भो बाटो भुलेको छैन
भाचिसकेको बिश्वास फेरि भएर आउँछ

हजार सपनाहरूको माया लागेर आउँछ

मेरा ती स्वरहरुलाई थुन्नु त्यति भएन
सबले भुलेको जस्तो भुल्नु पनि भएन
मेरा ती स्वरहरुलाई थुन्नु त्यति भएन
सबले भुलेको जस्तो भुल्नु पनि भएन

खुशी नै हो कि क्या हो मनमा भएर आउँछ
खुशी नै हो कि के हो मनमा भएर आउँछ
छिनमा लहर अनेकौं मनमा उठेर आउँछ

हजार सपनाहरूको माया लागेर आउँछ
बाच्ने रहर जस्तो फेरि भएर आउँछ
हजार सपनाहरूको माया लागेर आउँछ

uttambhattarai
Автор

हार्दिक श्रद्धा सुमन वरिष्ठ गाएक तथा सङ्गितकार भक्तराज आचार्य ज्यू❤❤😍😘😭😭🥀🌻🌼🙏🙏We will always miss you Reast in heaven beautiful soul 😔😔😔😔🙏

NishchalhangRai
Автор

हार्दिक श्रद्धान्जली भजन शिरोमणी 🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹

NabinSingh-tovn
Автор

Listening this masterpiece while going to University on the date 2025-05-15 from USA. This is not just song its life we are living in present and missing my country every single time.

bisubista
Автор

मेरा ती स्वरहरुलाई थुन्नु त्यति भएन ..एउटा गायकलाई ३० बर्ष जिब्रोबिहिन भएर बाचदा कस्तो भयो होला 😢😢😢 खैर अलबिदा प्रिय गायक।

shyamluintel
Автор

जति सुने पनि सुनी रहु नै लाग्छ।मेरो जवानीदेखी आधा बैँससम्म पनि सुनी नै रहेको छु💙💙

rajurai
welcome to shbcf.ru