Ram Krishna Dhakal&Babul Giri’s fight explained in detail!! Revealed !!

preview_player
Показать описание
Follow Biswa Limbu on:
▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.
Рекомендации по теме
Комментарии
Автор

सायद त्यो rejection ले गर्दा आज बाबुल गिरी यो स्थानमा हुनुहुन्छ। किनकि rejection नभएको भए यो स्थान नहुन पनि सक्नु हुन्थ्यो। सधै सकारात्मक सोच राखौं। रामकृष्ण ढकाल आफैमा एक Legend Artist हुनुहुन्छ।

smartnewsnepal
Автор

anyway Ram krishna is legend ❤️ king of singer ❤️❤️❤️

Rose-sun
Автор

Balla ma Pani clear vaye Ram Krishna dhakal sir ko❤❤❤

rijanranamagar
Автор

बाबुल लाई य म चिन्दैन कस्तो छन तर रामकृष्ण जि को लास्टै एटिट्युड भएको मान्छे मैले ललितपुरस्थित कोटाक जापनिज रेस्टुरेन्टमा भेट्दाको अनुभब।

MrJanakrj
Автор

त्यो बेला रामकृष्ण ढकाल सहि हुनुहुन्थ्यो

manojmagar
Автор

खास त्यै काण्ड बाट नै हो....राम कृष्ण ढकाल डाउन भको, हो तेस्तो समय मा आफू अगाडि बडेर बोल्नु हुदैन, सुन्ने अनि अरुलाइ क्लियर गर्न लगाउने हो। जसरी कान्तिपुर का सिरोहिया समातिए लगत्तै ऋषि धमाला अनि मह जोडिले बिरोध झै गरे सबै बाट गाली पाए ... स्टाप्लिस्ट भै सकेको कलाकार हरु या प्रतिष्ठित ब्याक्तित्वहरुले जैले पनि सोचेर बोल्नु पर्छ, एक सब्दले अर्कै असर पर्न जान्छ।

extramind
Автор

बल्ल क्लियर भए म चै सुरुमा त राम कृष्ण नै घमण्ड देखाए जस्तो लागेको थियो हैत

bipanarai
Автор

म पनि नेपाली तारा मा लाइन मा बसेर बसेर पालो नपाएर निस्केको मान्छे हु अहिले दर्जनौ गाना गाइसके खुसी छु रियालिटी सो मा नजान सल्लाह दिन चाहान्छु सम्पुर्ण भाइ बहिनिहरुलाइ म सरोज बम्जन को अनुरोध

sdbentertainment
Автор

त्यो बेला राम कृष्ण ढकाल बाघ थियो अहिले मरेको स्याल

nesanalgurung
Автор

गलतलाई गलत भन्नु नै असल गुरुको काम हो। रामकृष्ण ढकाललाई बेकारमा बिवादमा ल्याउने काम नगरौं। यी फेसबुके जजहरुलाई के थाहा गुरुको भूकिका के हो भनेर । त्यस्तो बेसोमति तरिकाले बोलेपछि अझ कठोर ब्यवहर गरेको भए पनि अस्वभाविक लाग्ने थिएन

avyudayakhanal
Автор

त्यो घटना वारे राम कृस्न ढकालको कुनै दोस छैन मलाई चै त्यो गिरि जि को नै कम्जोरि थियो जस्तो लाग्छ हाल गरेको गतिबिधि त पट्क्कै ठिक छैन स्रष्टा हरुलाई सम्मान गर्नु जन्नु पनि पर्छ

grgsubash
Автор

राम दाईलाई एऊटा गीतमा रेकर्डिङ गर्न लगाएर बाबुल भाईले आफुले आफैंलाई मान्छेहरूबिच खुब ट्यालेन्ट र सफल ब्यक्ती देखाऊन खोजेको हो तर बाबुल भाईले आफ्नो बुबालाई तपाई कस्को गीत सुनेर हुर्कनु भयो भनेर सोधे। बुवाको जवाफबाट भाईको असली औकात छर्लङ्ग हुनेछ।

Rajeshwaraaai
Автор

बाबुल भन्दा त दुर्गेश थापा नै ठिक लाग्यो😂😂

Bijay_Gurung
Автор

जस्ले जे भने पनि रामकृष्ण आफू जज हुनुको घमण्ड थियो तेत्तिबेला😢

ashokraiashokrai
Автор

बाबुल गिरि लाई बोलाएर इन्टरभ्यु लिनु पर्यो😘

ukishdhamiofficial
Автор

समय बलवान् छ। उसलाई अबसर दिनुपर्ने थियाे।उसकाे गायक बनने ईच्छा रहेछ।जसरि नि गायक बनेर देखायाे।

bharatbahadursingh
Автор

जिन्दगी interview नहेर्ने मान्छे आज पैलो चोटि फुल भिडियो हेरियो😂

AlexJungThapa
Автор

ओझेलमा परेर फेरि भाइरल हुन खोजे जस्तो लाग्यो फेरि पुरानो कुरा लाई दोरायर के गर्न खोजेको ।

bishowkc
Автор

Sahi...inspiring....manche essai Shekhar ma pugdaina, sahi attitude pani chahincha, RKD is legend.

deyoz
Автор

King is king don't Judge king 👑
Legend Ram Krishna Dakhal ❤

madanbista