Ram Krishna Dhakal and Babul Giri Nepali tara paxiko pahilo saha karya

preview_player
Показать описание
गित- सबैजना एकै नास ले कदम चाल्न कहाँ सक्छन र ?
शब्द- लोक राई
सङ्गीत- बाबुल गिरी
स्वोर- रामकृष्ण ढकाल
सारङ्गी- मनिश गन्दर्भ
बासुरी- सन्जीब मैनाली
गितार- सन्जिब सुब्बा
बास गितार- अनुप दास
रेकर्डिङ - ड्रीम्स
रेकोर्दिस्त- गनेश चौधरी / दिपेन्द्र धामी
मिक्सिङ- प्रकाश् केसि
Camara-Anip Srestha
Рекомендации по теме
Комментарии
Автор

राम कृष्ण ले त्यसो नगरेको भए यो मुजी अहिले यो ठाउमा पुग्ने थिएन राम दाइलाई सम्मान गर्नुपर्छ योले त जर्जले भयो भन्दापनि जिध्धि गर्दै गाएको थियो नेपाल स्टारमा

dipenpunmagar
Автор

वा बाबुल गिरि👏👏👏हुन त म रामकृष्ण दाइको diehard fan.हिजोका ती दिन stageमा गलत्त्याएको दिन र आज दिन घुमिफिरी आउदोरहेछ.

ramrijal
Автор

राम कृष्ण ढकालको महानता हो यो। बाबुल जि सुध्रिनुस अब।

sigmasudipparajuli
Автор

रामकृष्ण कहाँको हिरा यो झ्याक्ने गिरि कहाँको किरा!
हिरा र किराको तुलना हुन नै सक्दैन।

dongcreationvlogs
Автор

कला र गलाको हिसावमा हेर्दा रामकृष्ण ढकाल र वावुल मा आकाश पताल को फरक छ । जति नै गरेनी राम कृष्ण 'राम कृष्ण नै हुन,

bajrarai
Автор

इटको जवाफ पत्थरले होइन फुलले दिनुपर्छ ! सलाम छ बाबुल जि हजुरलाइ

sijanofficial
Автор

बिख नभएको सर्प र इख नभएको मान्छे को काम छैन दोस्रो स्वरसम्राट राम कृष्ण ढकाल र बाबुल गिरी लाइ साथ मा देख्न पाइयो खुसी लाग्यो

prakashkhatri
Автор

नेपाली तारा सिजन 3 को याद आयो😃लौन सामाजिक सन्जाल मा भैरल भको हेर्न मन लाग्यो

yogeshkarki
Автор

अाेहाे याे त सिनेमा हेरे जस्ताे पाे लाग्याे त, भिलेन सङ्ग हिराे ले बदला लियकाे जस्ताे।पृथ्वि गाेलाे छ भन्ने सुनेकाे थिय हाे रहेछ,

rajmahar
Автор

आज बद्ला लिनु भयो। सारै खुसी लाग्यो यार। छेर्न लगायो आज

Dilkumarglaan
Автор

One of the motivational video i have seen today Hand off to your dedication and hardwork babul ji. You proved nothing is impossible ..

kcfitness
Автор

के देख्दै छु यो कुनै दिन नेपाल ताराबाट घोक्रेठ्याक लगाएर निकालेको थिए नि बाबुल लाई राम कृष्ण ले

rameshthapa
Автор

यो हो नि त त्यो अपमान आज उसैलाइ गित सिकाउदै ।।बाबुल you are great

khadkakumarraj
Автор

Hence nobody can stop if you have talent😊😊😊
#motivator guru🙏

subarnagurung
Автор

Wow babul dai hajur hajur jastai ekhilo singernai singerko pahichan ho jay git jay sangit

DambarSinglimbu-bqjk
Автор

Babul Giri जाे नेपाली तारा अडिसनमा Ram Krishna Dhakal द्वारा गलट्याईएका थिए अहिले उसैकाे music arrange मा Ram krishna ले याे गित गाएका छन।

Babul Giri सलाम छ तिमीलाई।

homshrees
Автор

दुस्मन लाई सबक सिकाउनु बाबुल सर सँग सिकौ।❤️🤞

shantirai
Автор

रामकृष्ण लाई मर्नु भएछ !पालो सबैको आउछ

manojpariyar
Автор

कुरै नबुझी धेरै कुरा गर्न मन लागेन....तर राम दाइ हजुरकाे खुट्टामा एक चाेटी ढाेग गर्न पाए मेराे जीवन धन्य हुनेछ ।

prakashgautam
Автор

रामकृष्ण कुन मुख लिएर यो गीत गाउन गयो होला

razlama