Babul Giri - Man Ko Bagh Le Khala Jindagi (Biteka Kura) New Nepali Song 2080 -Krishna Pandit

preview_player
Показать описание
Babul Giri Presents:-
Babul Giri -Biteka Kura ( MAn Ko Bagh Le Khala Jindagi)New Nepali Song 2080 -Krishna Pandit
#Babulgiri #Bitekakura#Krishnapandit#Mankobagh
--------------------------------------

🎶 Audio Credits:-

♬ Song:- Biteka kura

♬ Vocal:- Babul Giri

♬ Lyrics:- Krishna Pandit

♬ Music:- Babul Giri

♬ Music Arranger:- Babul Giri

♬ Mastering:- Manoj Dangol

♬ Recordist:- Manoj DangolKiran sing Thapa

---------------------------------------

🎬 Video Credits:-

🎬 Director:-

🎬 Cast:- Babul Giri/ Krishna Pandit /Nova Thakuri/Sanjeeb Mainali/Santosh Bhakta/Manoj Dangol

🎥 Cinematographer:- Edip Kulung

🎬 Edit:- Bishwas Bhandari

🎬 MUA:- Ronee shah

🎬 Post Production:-

© Babul Giri, 2022
Lyrics:-
-Biteka Kuara Haru Bhuli Dinu Hai
Suki Sakeko Ghau Na kottyaunu Hai
Ma ta Katti Maya garchhu Timi Laai
Manko Bagh Le Khala Jindagi
Shanka Garda Gardai Jala Jindagi
Music......
Khushi Kinera Paune Bhaye
Sabai Sangga Maya Palaune Bhaye
Haso Khushi Kini lyautheu Hola
Timi Pani Antai Maya Lautheu Hola
Manko Bagh Le Khala Jindagi
Shanka Garda Gardai Jala Jindagi

Music;-......

Chimlera Aankha Man Le Hera
Ma Bhitra Urleko Mayako Bhela
Chhodau Kura Aba Dekhi Duniya Rune
Bacha Garu Pranaye Ma Bilaya Hune
Manko Bagh Le Khala Jindagi
Shanka Garda Gardai Jala Jindagi

------------------------------------------------------
Social Links:-

Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Babul Giri. Embedding to a website is allowed.
Рекомендации по теме
Комментарии
Автор

बबुल दाइ तपाईंको बितेका ति घटनाहरु हामिले हेर्दा दुख लाग्छ तर हजुरको यो गीतले हर्षको आशु झर्छ।त्यतिकै भनिएको रहेनछ मानिसमा धैर्य राख्न सक्ने क्षमता हुनु पर्छ भनेर।god bless you dai.

abirallawati
Автор

राम कृष्ण ढकाल दाईले पनि यो गित हेर्नू भयो होला सायद❤ त्यो समयमा राम दाईले गर्नु भएको व्यवहार नै तपाईँको जिवनमा अघि बढ्ने प्रेरणाको श्रोत बन्यो त्यो परिस्थितिको लागि राम दाइ पनि सहि हुनुहुन्थ्यो anyway बधाई छ हजुरलाई नया गितको प्रगति अझै शिखर नै चुमोस्❤

Niroj_Bro
Автор

नेपाली रियालिटी शोहरु हावा हो कसरी तिनीहरूले उहाँलाई अस्वीकार गरे तिनीहरूले पश्चाताप पाउनेछन् बाबुल गिरी नेपाली लोक संगीत क्षेत्रका उत्कृष्ट गायक हुन् |dherai maya dai i appricate your voice❤ नेपालमा मान्छे पैसाले छनोट हुन्छ, प्रतिभाले होइन😢

मायालु-बट
Автор

बबुल गिरी नेपाली संगीत फुलबारीको एक सुन्दर फुल हो। बगैँचामा धेरै थरिथरी फुलहरू हुन्छन्। त्यसमध्ये पनि एक उत्कृष्ट सुन्दर र मगमगाउने फूल हो बबुल।

bishaloli
Автор

आफ्नो मनको ब्यथा र कथा संग मेल खाने गित, सारै राम्रो अझ शिखर चुम्नुस बाबुल भाई ।

kumarmohanshrestha
Автор

यस्तो श्वर अनि प्रतिभाकाे धनी मान्छेलाई चिन्न नसक्दा रामकृष्ण ढकाललाई गालि गर्न मन लाग्छ, , , , हजुरकाे याे गित सुनेर म कहिले नथाक्ने भय, , यस्तै यस्तै गितहरु अरुपनि निकाल्नु गाउनु हाेला good luck बाबुल गिरि सर👍️👍️👍️

bachhubaniya
Автор

आ हा ! बाबुल भाइ, जादुमय स्वर, मस्तिस्कमा बज्यो । रामकृष्ण ढकालले हेपेर निकाल्नु र तपाईंमा इख जाग्नु, नहार्नु नै आज सफलताको शिखरतिर लाग्नु हो । नयाँ स्वादमा आएको गीत र तपाईंको मेहनतले खारिएको भोकलबाट सिर्जित यो गितले धमाका मच्चाउनु त छँदैछ, कयौंको मुटुमा बस्ने पक्का छ, तपाईंको र मेरो भोकल उस्तै रहेछ, म सक्तिनँ भनेर पछि पर्रे, तपाईं धरानका हर्क साम्पङ झैं एकोहोरो लागि रहनु भयो । Congratulations for Bright Future Dear Brother !

BuddhiManDhungana
Автор

आहा गुरु कति मिठो शब्द अनि हजुरको स्वर वा !!! 🙏🙏❤️

aavashchhetriofficial
Автор

वाउ कति मीठो गित, आवाज आहा🙏🙏🙏बधाइ छ सफल्ता को शुभकामना अझ शिखर मा पुगेको देख्न पाउ

sunitapuri
Автор

साच्ची हजुर स्वर को धनी हुनुहुन्छ सारै मन पर्छ तपाईंको हरेक गितमा भर्नु भाको स्वर

ShyamKunwar-wqyt
Автор

मन छुने शब्द अनि शब्द भन्दा राम्रो हजुर को स्वर म कसरी तारिफ गरुँ ❤️🎇 धेरै धेरै माया अनि हजुर लाई उत्तर उत्तर प्रगति को कामना

sandeshnepali
Автор

यो गित कसैले रामकृष्ण ढकाल दाइ सम्म पुराईदेउ 🙏
दिन सबैको आउँछ प्रतीक्षा गर्नु सक्नु पर्छ्🙏
बधाई छ बाबुल जि लाई

premrana
Автор

आहा कति मिठो स्वार जति सुने पनि धित नमर्ने हार्दिक बधाई बाबुल जि ।🙏

hiralalbc
Автор

पूर्व गायक राम कृष्ण ढकाल त्यो बेला को गायक हो
जुन बेला बाहुल गिरि जस्तो भुइँ मान्छे को पहुचमा गीत संगीत थिएन, जसले दरबार र दरबारी को तारिफ गर्त्यो त्यहि सर्बमान्य गायक हुन्त्यो, (लाटा देश को गाडा तन्नेरी) ।।
अहिले त्यो जमाना छैन बाहुल गिरि जस्तो भुइँ मान्छे ले पनि आफ्नो कला देखाउन सक्छन र फुल्न फक्रिन पाउछन,

SujanLamaOfficial
Автор

Bhai ko sangeet nai babbal!!! Range ustai ramro❤❤ sabda pani ramro❤ safaltako shuvakamana bhai🎵🎵🎵

BabinaBhattaraiOfficial
Автор

आहा कति मिठो स्वर शब्द बधाई छ बाबुल गिरि ज्यु ❤️❤️

shambhunepal
Автор

आङ नै सिरिंग हुने शब्द संगीत अनि स्वर, बधाई बाबुल जी।

bhimgopalkarki
Автор

कति स्पष्ट उच्चारण मिठास छ हजुरको स्वर मा।।

rnbaideshikrojgari
Автор

म त सुन्दा सुन्दै कति बेला आसु झर्यो थाहै भएन, ❤❤❤

mintamang
Автор

म चाहिँ टिकटक मा उहाँ को Vdo हेरेर आको है 😊😊 साह्रै राम्रो लाग्यो स्वर 🤗

parwasthapa