Should, Should be, Should have, Should have been, Should have had - English Hub

preview_player
Показать описание
Hello Everyone,
In this video, you will learn about another auxiliary verb 'should'. We will cover all the forms of should. Today we are going to talk about 'should', 'should be, 'should have' 'should have been', 'should have', 'should have to', 'should have had' 'should have had to' and 'should have to have. After watching this video, you will be able to use 'should' while talking and writing in English.

Here are few examples of 'should'
Should- पर्छ/गर्नुपर्छ
Subject ले कुनै काम गर्नुपर्छ वा पर्छ भनेर भन्दा, 'Should' को प्रयोग गरिन्छ।
Subject + should + verb 1 + object

I should play football.
रामले फुटबल खेल्नुपर्छ।
You should learn English.
तिमीले अंग्रेजी सिक्नुपर्छ ।
We should stay at home.
हामी घरमा बस्नु पर्छ।

Should be - हुनुपर्छ
कुनै पनि वस्तु वा व्यक्ति कुनै ठाउँमा हुनुपर्छ, कुनै बानी, कुनै कुरा हुनुपर्छ भनेर भन्दा,
Subject + should be + object
The ambulance should be at the hospital.
एम्बुलेन्स अस्पतालमा हुनुपर्छ।
Ram should be with you.
राम तिमीसंग हुनुपर्छ।

Should be - हुनुपर्छ (गरिरहेको वा भईरहेको )
कुनै पनि काम अहिले भईरहेको हुनुपर्छ भनेर भन्दा,
Subject +should be + verb 4 + object
Ram should be playing football.
रामले फुटबल खेलिरहेको हुनुपर्छ।
You should be learning English.
तिमीले अंग्रेजी सिकिरहेको हुनुपर्छ।

Should be - हुनुपर्छ (गरिनुपर्छ वा भईनुपर्छ ) Passive
कुनै पनि व्यक्ति वा बस्तुमाथि कुनै काम हुनुपर्छ वा गरिनुपर्छ भनेर भन्दा,
Subject + Should be + verb 3 + by + object
Apple should be eaten by Ram.
स्याउ रामद्वारा खाईनुपर्छ।
The criminal should be arrested by the police.
अपराधी प्रहरीद्वारा पक्रिनु पर्छ।
Ram should be scolded by the teacher.
रामले शिक्षकद्वारा गालि गरिएको हुनुपर्छ।

Should have - संग हुनुपर्छ
कुनै पनि व्यक्ति र वस्तुसंग कुनै पनि कुरा हुनुपर्छ भनेर भन्दा,
Subject + should have + object
Ram should have an iPhone.
रामसंग iPhone हुनुपर्छ।
They should have a house.
तिनीहरुसंग घर हुनुपर्छ।
We should have a car.
हामीसंग कार हुनुपर्छ।

Should have - भए हुन्थ्यो (गरेको वा भएको भए हुन्थ्यो )
कुनै व्यक्ति वा वस्तुले केहि काम गरेको भए हुन्थ्यो भनेर भन्दा,
Subject + should have + verb 3 + object
Ram should have played football.
रामले फुटबल खेलेको भए हुन्थ्यो।
You should have learnt English.
तिमीले अंग्रेजी सिकेको भए हुन्थ्यो।

Should have been - हुनुपर्थ्यो
कुनै पनि वस्तु वा व्यक्तिसँग केहिकुरा हुनुपर्थ्यो भनेर भन्दा,
Subject + should have been + object
Ambulance should have been at the hospital.
एम्बुलेन्स हस्पिटलमा हुनुपर्थ्यो।
Ram should have been with you.
राम तिमीसंग हुनुपर्थ्यो।
You should have been honest.
तिमी इमान्दार हुनुपर्थ्यो।

Should have been - हुनुपर्थ्यो (भइएको वा गरिएको) -Passive
कुनै पनि व्यक्ति वा वस्तुमाथि केहि काम गरिनु वा हुनु पर्थ्यो भनेर भन्दा,
Subject + should have been + verb 3 + by + object
Apple should have been eaten by Ram.
स्याउ रामद्वारा खाईएको हुनुपर्थ्यो।
The criminal should have been arrested by the police.
अपराधी प्रहरीद्वारा समातिएको हुनुपर्थ्यो।
Ram should have been scolded by the teacher.
राम शिक्षकद्वारा गाली गरिएको हुनुपर्थ्यो।

Should have had - संग हुनुपर्थ्यो
कुनै पनि वस्तु वा व्यक्तिसंग कुनै कुरा हुनुपर्थ्यो भनेर भन्दा,
Subject + should have had + object
Ram should have had an iPhone.
रामसंग iPhone हुनुपर्थ्यो।
They should have had a house.
तिनीहरुसंग घर हुनुपर्थ्यो।

Should have to - गर्नै पर्छ
कुनै पनि व्यक्ति वा वस्तुले कुनै काम गर्नै पर्छ भनेर भन्दा,
Subject + should have to + verb 1 + object
I should have to play football.
मैले फुटबल खेल्नै पर्छ।
You should have to learn English.
तिमीले अंग्रेजी सिक्नै पर्छ।

Should have had to - गर्नै पर्दथ्यो

Subject + should have had to +verb 1 +object
I should have had to play football.
मैले फुटबल खेल्नै पर्दथ्यो।
You should have had to learn English.
तिमीले अंग्रेजी सिकेकै हुनुपर्थ्यो।

Should have to have - संग हुनै पर्छ
कुनै पनि व्यक्ति वा वस्तुसँग केहि कुरा हुनैपर्छ भनेर भन्दा,
Subject + should have to have + object
Ram should have to have an iPhone.
रामसंग iPhone हुनै पर्छ।
They should have to have a house.
तिनीहरुसंग एउटा घर हुनै पर्छ।

These are some examples of 'should'. To understand the whole concept please watch the video till the end.
हाम्रो मोबाईल App सबन्धी जानकारी को लागि यि भिडियोहरु हेर्नु होला :
हामीलाई संपर्क गर्नको लागि
सिधा संपर्क
Phone 9860279942 (Viber/WhatsApp/Call)
************************************************

#EnglishHub,
#Learnenglish
#Howtolearnenglish,
#Learnenglish,
#howtolearnenglish,
#learnenglish,
#learnenglishinnepal,
#Should,
#should be used in English,
#Should have been,
#Should have had,
#Sould have to,
#Should have had to,
#Should have to have,
#Should be,
#Should uses,
#Should have,
Рекомендации по теме
Комментарии
Автор

हामी अब एउटा QNA भिडियो बनाउने सोचमा छौं।
कृपया आफुलाई सोध्न मन लागेको कुनै पनि कुरा कमेन्टमा सोध्नु होला।
तपाईंको प्रश्न को उत्तर हामीले भिडियो मार्फत नै दिने छौं।

EnglishHub
Автор

अति राम्रो र बुझ्न सजिलो तरिकाले सिकाउँदै हुनुहुन्छ सर, धेरै धेरै धन्यवाद छ यो च्यानललाई । एउटा छोटो, मीठो र सजिलै बुझ्ने तरिकाले much र many को भिडियो अपलोड गर्नुहोला सर, , , धन्यवाद । 🙏👌👍️

ajnabichy
Автор

बुझाउने तरिका एकदमै सही छ।सर लाई धेरै धेरै धन्यवाद।

gobindagc
Автор

अति राम्रो र बुझ्न सजिलो तरिकाले सिकाउनु हुनुहुन्छ। सर धेरै धेरै धन्यवाद छ यो च्यानलाइ एउटा छोटो मिठो र सजिलो बुझ्न तरिकाले र many को भिडियो अपलोड गर्नु होला सर धन्यवाद🙏💕

uhyhlmw
Автор

First of all, I would like to give a bunch of thanks for this great video. I am so blessed and I have learned many things which I haven't learned yet.
Love from Queen of hill Darjeeling

silasraikhaling
Автор

sir hjur ko all video atinae ramro xan

prativashahi-jqlh
Автор

Wao this is the best way to learn English thank you sir for your teaching service

sarushahi
Автор

Thank you so much sir for this informative and knowledgeable video. And my humble request is to make video about would and could.

manirawal
Автор

Thank you for new knowledge information us.

tilakk.c.
Автор

How to make compound and complex sentences ?esh related video learn garna paay hunthyo sir .Your teaching way is so fantastic sir

rabinaghisingvlog
Автор

Muri muri dhannyabad sir Jun hamilai khacho thyo tehi subject lyaunu vayako xa tapai ko teaching bata MOH aafulai dherai change dekheko xu. Thank you so much sir for everything 😘❤️🙏

salvationgospel
Автор

Thank you sir🙏
Waiting for would and could also🙏🙏🙏

usmetaamagar
Автор

Sir hirdaye dekhi dhanebad 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

bhojresmi
Автор

Very good and practical teacbing sir. Thank you

samari-fgtk
Автор

Thank you so much Sir
All video very good Aru pani deraii video bhanaunu sir

rajeshbishwarma
Автор

Very very thank you so much sir hjrlai🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐💐🌹🌹🌹

AaBb-iclv
Автор

Thank you so much sir 🙏 for teaching us

bishnulimbu
Автор

Great contribution sir..
I hadn't found any video yet like this.

sameerraeen
Автор

कसम भनेकाे तपाईं जस्तो teacher आज सम्म मैंले देखेको थिन।। कति मज्जाले सिकाउनु भएको।।तपाईं great हुनुहुन्छ 🙏🙏🙏🙏

dipeshdhungana
Автор

Sir, hjrle English sikounu hudatw ramailo sajilo aananda ra majja aayeko xaa❤❤❤😊😅

BipanaGurung-glgf