On Air With Sanjay #317 - Nikhil Upreti Returns!

preview_player
Показать описание
Nikhil Upreti is back On Air!

Nikhil Upreti is an actor, producer and martial artist, known for his debut movie Pinjada, Shiva Shakti, Agnipath, Dhadkan, and more. He is also an activist and humanitarian.
---
For more,
---
Watch ON AIR with Sanjay Silwal Gupta every Monday, Wednesday, and Friday.
---
---
Listen to us on:
---
---
The official audio-video bilingual podcast of Sanjay Silwal Gupta – ON AIR – covers an extensive spectrum of conversation with prominent faces of entertainment, sports, geography, history, health and welfare, astronomy, science, warfare, religion, morality, politics, and other diverse areas.
---
Disclaimer: This is a light-hearted entertainment segment. The channel does not subscribe to any of the views and comments expressed in the program. Neither the channel, nor the host and the guest intend to defame, discredit, or hurt the sentiments of any person, organization, religion, profession, community, or viewers. #317 #nikhilupreti #nepaliactor #OnAir #onair #becomingsanjay #onairpodcast #podcast #actor

© 2023 ON AIR WITH SANJAY
---
Any unofficial download and publishing of the content from the channel is strictly prohibited and will lead to punitive measures.
---
Рекомендации по теме
Комментарии
Автор

बौध्दिक हिरो आध्यात्मिक ज्ञानको धनी मल्टी ट्यालेन्ट नेपालमा Action stunt भित्र्याउने पहिलो नायक निखिल दाइलाई फेरि देख्न पाइयो खुशी को सिमा नै छैन । निखिल दाईको हरेक शब्दमा लजिक हुन्छ धेरै कुरा सिक्न पाइन्छ हिरो होस त निखिल दाई जस्तो जति तारिफ गरे पनि पुग्दैन निखिल दाईको Lot's of love nikhil dai ❤️❤️ चाडै ठुलो पर्दामा हेर्न पाइयोस्

Priyanka-piqy
Автор

साच्चै भन्ने हो भने हाम्रो निखिल उप्रेती दाई एउटा ग्यानि मात्र होइनन सबै नेपाली दर्शकहरु आमा बुबा बुढा पाखा दिदी बहिनी हरुको मनमा बस्नुहुन्छ ❤❤❤❤❤❤❤❤❤

xutiiwz
Автор

म अध्यात्मिक कुरा नसुन्ने मान्छे तर निखिले हिरो का केहि कुराले मलाई यो podcast पुराई सुन्ने बनायो 😊 thanks for your study. Nikhil bro.

udayalimbu
Автор

सानोमा निखिलदाइ कै फिल्म हेरेर बित्यो अब निखिल दाइ सङ्गै अध्यात्मको बाटो अपनाएर बिताउने आसा छ । दाइको पिन्जडा To पिन्जडा भए जस्तै हाम्रो लागि पानी निखिल दाइ To निखिल दाइ हुन्छकि । हुनत सबै श्रेव हरीको लिला हो ❤️हेरै कहाँ सम्म डोर्याएको छ ❤️🙏😘

Mr.Khanal
Автор

कसैको दाई कसैको भाई प्राण भन्दा प्यारो
लाग्छ हाम्रो निखिल दाई ❤️❤️ ❤️

Priyanka-piqy
Автор

पोडकास्ट भनेको एस्तो हुनु पर्छ, , अरु झारपात पोडकास्ट को के कुरा गर्नु, हामी ले मात्र english जानेको जस्तो गरेर सुनाउनु big fan निखिल दाइ र सन्जय दाइ❤️❤️❤️❤️

lfoglgv
Автор

निखिल दाई फेरि Sanjay Gupta ko podcast मा आउनु भयो एकदम धेरै खुसी लाग्यो । Nikhil Upreti Dai Always Best ❤️

kumarprasai
Автор

वाओ म पर्खेर बसेको थिये अब नेपाली सन्जाल मा येस्तो अन्तर्बार्ता हुदैन र जुन भै हाल्यो अन air त्यो अपबाद मात्र भनेर तर हेर्न कुरा निकै मजाले सुन्न पाइये सन्ज्ये दाइ धन्नेवाद हजुर्लाइ निकै निकै ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

krishnabahadur
Автор

शब्द नै काफि छ निखिल दाईको शब्द सुन्न किया मजा आउछ

bishnugotame
Автор

Super Star निखिल उप्रेती ❤❤
एक्सन किंग👑 निखिल दाई लाई यो कार्यक्रम मा देख्न पाउँदा खुसी लाग्यो।❤❤

fromchitwan
Автор

nikhil upreti is one of the super star of nepal.he rule nepali film industry from 2058 to 2068

kushalkaranjit
Автор

निखील दाजुको अन्तर्बाता सुन्दा दिल खुसी हुन्छ ा

cpacharya
Автор

Kasei ko Dai
Kasei ko Vai
My favorite action king Nikhil Daiii...😊🤟❤️❤️

nishanrai
Автор

Nikhil dai ko big fan koko hununxa yata hajir garum 🥰🥰🥰😍😘😘😘

SharadbistaSharadbista-iwwt
Автор

अफुलाइ अध्यात्मिक मार्ग तर्फा ढाल्ना खोज्दै छु। केही मार्ग अपनाँउदै छु । प्रीय पात्र निखिल दाइले youngster हरुसङ्ग planning छ भनेपछी अझ आफुलाइ अध्यात्मिक ज्ञान अझ धेरै केही प्राप्त गर्न सक्छैँ कि । सस्सङ्गमा निखिल दाइको मेरो पुर्ण रुपमा समर्थन छन्❤️🙏राधे राधे ❤️😊

Mr.Khanal
Автор

heartly welcome निखिल उप्रेती on RSP 🔔🔔🔔🔔🔔🔔🔔will be much beloving leader in Nepal ❤❤

MaheshBam-bwjm
Автор

निखिल दाइको सबै चिज मन पर्छ । दाइ को सबै फिल्म हेरेको छु

lokraj
Автор

यो पोडकास्ट पुरै हेरेसी मैले गरेको गल्ती हरु सबै छर्लङ्ग देखें र त्यसलाई कसरी समाधान गर्ने थाहा पाए । धन्यबाद हजुर लाई🙇🏻❤️

ankeet
Автор

म यो कुराकानी बङ्लोरबाट सुन्दै छु 2:30 राती 11 बजे देखि 1 बजे सम्म सुने र बाकी ऐले दिउँसो 4 बजे सुनेर सके। यहाको मौसम राती जाडो थियो दिउँसो घाम गर्मी छ। म बाइक चलाउदै सुन्दै छु।। राती र दिउँसो दुइटै टाइममा। दाइका कुरा सुनेर 8/10 ओटा कुरा सरै मन पर्यो र सिक्क पाए यो 3 घन्टा बढिको कुराकानी अझै लामो हुन पाए हुन्थ्यो जस्तो लाग्यो। धन्नेबाद नमस्कार 🙏🙏🙏🙏

btbadal
Автор

अत्यन्तै मार्मिक, सान्दर्भिक बौद्धिक कुरा🙏 😊❤❤

suren_singh
join shbcf.ru