SAALI | RAJU LAMA | ASHISH MAHAR | New MUSIC VIDEO |

preview_player
Показать описание
#rajulama #saali #ashishmahar

Lyrics
: Ashish Mahar

Music Collection:
Ashish Mahar

Vocal
: Raju Lama &
Ashish Mahar
Mixed/Mastered:
Debesh rai

Arrangement:
Debesh Rai

Chorus
: Tapendra Tikhatari,
Rajesh Bk

Flute
: Kiran Baral

Cast:
Raju Lama
, Pabitra Shaki
, Ashish Mahar
, Muna Khadka
MUA:
Shristi Thapa Magar


Camera
: Bishal Thapa

Edit/Color:
Bijesh Paudel

Post Production:
Latokosero Films

Director:
Sonam Pakhrin

Special Thanks
Tapendra Tikhatari
Ganesh Pandey
Rajesh bk
Sohil Shahu
Bikram Saud
Hemraj Saud
Bikash Rawal
Subash Bhandari
Lokendra Saud

© & ℗ Raju Lama
Any illegal reproduction of this content or registering fraudulently with interactive streaming mechanical royalty collection agency without our consent will result in immediate legal action against the person/company concerned. (Embedding to the websites is allowed)
Рекомендации по теме
Комментарии
Автор

चर्चित गायक राजु लामा सरको फ्यान जति हाजिर गरौँ है🥰🙏

SuzanKhadka
Автор

बच्चैबाट राजु लामाको गीत सुनिन्थ्यो अहिले २५-३० को भैयो तर राजु लामा अझै पनि आशिष महर भन्दा झन जवान देखिन्छन ! यो पो हो त् Maintain ra Craze 😍
गीतको त् झन् कुरै छोडौ अत्ति बब्बाल लाग्यो Awesome Song !

lakesidetv
Автор

राजु लामा लाई देउडा भाकामा गित गाएको देखेर साह्रै खुशी लाग्यो ❤

samjhanabkmahato
Автор

मेरो लागी यो एउटा गर्वाम्वित सहकार्य संगै केही नौलो प्रस्तुती र नौलो आसा बोकेको कार्य हो । जुन हजुरहरू माझ पस्केका छौ ।🍀

AshishMahar_
Автор

धन्यवाद राजु लामा सर हाम्रो पश्चिमको भाकामा अभिनय र गीत गाइदियकोमा ❤

ratanrajnath
Автор

Raju sir ko fan हरु यता हाजिर गरौं त खोइ 🙏🙏🙏🤘🤘🤘

Pradikhapangimagar
Автор

राजु लामा काे फ्यान जत्ति यता हाजिर हुम हाई 😊

Tondegamer.
Автор

सानो हुँदा सुन्ने गरेको राजु लामा। आज म बुढो भैसकें राजु लामा झन् जवान भको देख्छु। स्वरको धनि राजु सर।❤❤❤❤

bhimkarki
Автор

आहा कति मिठो गीत (पश्चिमेली भाका )धेरै धेरै धन्यवाद आशिष भाइ र राजु लामा सरलाई, सफलताको शुभकामना 🎉

RebaMahar
Автор

Aashis त आफ्नै पश्चिमको सजिलै र राम्रो गाए तर राजु सरको पस्चिमको भाकामा पनि एति मिठो आहा सुनुहरु जस्तै लाग्ने best wishes hole team 😍😍

susanpokhrel
Автор

सदाबहार गुन्जिरहने 🔥🔥🔥🔥 गीत, बधाई छ जोजो र आशिषलाई।

amritmagar
Автор

सुदुरपश्चिमको मौलिकतालाई झल्काउने एकदमै राम्रो गीत

p.r.dhakal
Автор

आहा कति राम्रो मन छोयो दाजु सारइ राम्रो लाग्यो फेरिपनि एस्तै गित हरु सुन्न पाउँ आषिस महर र Jojo को फ्यान जति एता है हजुर🎉❤

KBProducation
Автор

हामी सुदूरपश्चिम काे दिल फेरि बस्नु भयो राजु दाई ❤❤

anilbh
Автор

नमस्ते म पर्देश 2 नम्बर देखि हाल मलेसिया गीत एकदम राम्रो लाग्यो फेरि अर्को गीत पनि राजु सर संगै आशिष जिको सुन्न पाउ सबैलाई बधाई ❤❤❤

shokwaiba
Автор

राजु लामा दादाको को र आशिस महर दादाको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ उहाँहरु को गीत भिडियोहरु 🎉❤🎉❤ मीठो गीत भिडियो 🎉❤ ल बधाई छ अल टिम लाई 🎉❤

KrishnaSingh-eced
Автор

हाम्रो नेपाली गितसङ्गितका ढुकढुकी राजु लामा सर ले डेउडा गित लाई पनि सारै राम्रो निभाउनु भएको छ ।सुभकामना राजु सर र आशिष् महर ज्यु लाई❤❤

gobindashahi
Автор

सुदुरपश्चिम भाका लाइ राखेर यस्तो दामि भिडियो बनाएको छ सबैले माया र सात सपोर्ट गर्नु होला 🎉 congratulations Ashish dai rw Raju dai Lai 🎉🎉 Million views Crouse hoss🎉🎉

Diwace
Автор

आजभोलीका बनगोठाले गायक गायिका हरु भन्दा लाखौं करोडौं गुणा राम्रो र मनछुने देउडा गित छ, कलाकार होस् त आशिष जस्तो 👍👍 सफलताको शुभकामना भाई ❤❤

govindadevkota
Автор

Raju sir ko big fan the voice hju Bina शन्यू लाग्यो कसम ❤❤❤

Pradikhapangimagar
join shbcf.ru