SAILUNGE MELA | RAJU LAMA FT. ALISHA RAI & SAJAN MOKTAN NEW OFFICIAL MUSIC VIDEO

preview_player
Показать описание
#SAILUNGEMELA #RAJULAMA #MONGOLIANHEART
SAILUNGE MELA
SINGER:
RAJU LAMA (MONGOLIAN HEART)
LYRICS/MUSIC:
ANIL LAMA
ARRANGER:
PHANINDRA RAI
MIX/MASTER:
MITRA LAMA

ARTIST:
ALISHA RAI | RAJU LAMA | SAJAN MOKTAN

CINEMATOGRAPHER:
PAWAN SUSLING

MAKE UP ARTIST:
HIRA KOIRALA

EDIT/COLOR:
PAWAN SUSLING

DIRECTION:
SONAM PAKHRIN

STUDIO:
SANGAM STUDIO

BACKGROUND SCORE:
AAGA LAMA

SPECIAL THANKS:
KABITA GURUNG (US)
NAMSANG LIMBU (Israel)

SPECIAL THANKS:
BOBY LAMA (MONGOLIAN HEART)
KB LAMA (BUDDHACHITTA ENTERPRISES PVT. LTD. )
SEKUWA EXPRESS, BHAKTAPUR
FYAFULLA SERVICE PVT LTD
DOMA GHISING
ARIYAMA WAIBA TAMANG
SONAM YONJAN
SANGE BLON TAMANG
RESHMA BOMJAN
YOGESH LAMA
PRAKASH LAMA
PRAGYA LAMA
DEEPA LAMA
KAMAL LAMA
ANISH LAMA WAIBA
HARKA DONG
ASHMAN WAIBA TAMANG
WONGCHHEN LAMA
BASANTI LAMA
SUSAN LAMA
RESHAM BLON
RAJ DONG
HAWAL LAMA

TECHNICAL TEAM:
BISHAL SUSLING
DIPU AALE
BHADRA JUNG KUNWAR
AJAY TAMANG
BASANTA KUNWAR

MEDIA PARTNERS:
JANATA TELEVISION
IMAGE CHHANEL
HIMALAYAN TELEVISION
YO HO TELEVISION
NAMASTE ONLINE TV
TEMAL ONLINE
HTV NAMOBUDDHA
JANMABHUMI POST
MEDIA24TIMES
MERO ONLINE TV
TIPLING NEWS

© COPYRIGHTS 2021 RAJU LAMA MONGOLIAN HEART

Using of this video on other channels without prior permission will be prohibited. Please do not upload from your channel. If found will be processed for removal without any warnings.
Рекомендации по теме
Комментарии
Автор

राजु ज्यो ज्यो Always हिरो 🤗
सफलताको शुभकामना 💐🙏

shantikokhojima
Автор

कुनै शब्द छैन यो गित र भिडियोको बारेमा बयान गर्न । साच्चै Real Story को उठान । साह्रै मन पर्यो मन छोयो । Lots of love #RAJU_JYOJYO

gyanlamathokar
Автор

नेपाली सङीतमा King of Golden Voice हो राजु लामाको स्वोर । यति मीठो लाग्छ आवाज सधै सुन्न पाए धन्य जीवन । त्यसैले गितहरु धेरै गाइरहनु होला । श्रद्धा सम्मान हजुर🙏🙏

devghimire
Автор

राजु लामा जो जो र एलिशा राई मन पराउनु हुने सबैजना आउनुहोस् है यतातिर जोडिन !🥰❤️🙏

AshokPitrung
Автор

राजु सम्धी गित चै बबाल राम्रो लाग्यो है कथाले चै मन सारै छोयो अनि सम्धी हजुरको स्वरको त कुरै नगरौ

rajumoktan
Автор

आफ्नो जन्मभुमि अनि मन पर्ने गायक र मनपर्ने मोडेलको गित एकपटक होईन हजार पटक हेर्दा पनि चित्त बुझ्दैन

manojraya
Автор

राजु दाई संग भेटेर धेरै कुरा गर्नु छ भन्नेहरू हाजिर गरुम त हजुर, 🙌🙌🙌🤚🤚🤚👍👍👍

angkitlama
Автор

धेरै नै राम्रो गीत अनि भिडियो पनि उस्तै राम्रो बनेको छ। र नेपाली गीत संगीतमा फेरि अर्को एउटा नयाँ आयाम थपेको छ। हार्दिक बधाई तथा सफलताको शुभकामना शैलुङ्गे मेला युनिटलाई।।अनि विशेष गरि मेरो प्यारो सम्धी अनिल लामा वाईबा सम्धी ज्युलाई यति मीठो शब्द अनि संगीतको लागी हृदय देखि नै धन्यवाद अनि जन्म दिनको करोडौं शुभकामना पनि सम्धी ज्यु💐💐💐💐

sangeblontamang
Автор

धेरै भाग्यमानी गायक मध्य एक होनहार प्रतिभाशाली राजु लामा!अजर अमर गीत सङ्गित

jyameyangtamang
Автор

माया त छिट्टै मारेछ त कान्छी😭
दुई बर्ष त कुरे तपाईलाई यो भन्दा धेरै कुर्न सकिन घरको बध्यताले, खुशीले बस्नु है कान्छी भन्ने शब्द ले मनै छुयो😭😭😭

kuledongofficial
Автор

हाम्रो राजु लामा ज्यो ज्यो लाई माया गर्नेहरुले हाजिर गरुम्न है।कत्ती छ हेरुम्🙏🙏❤️❤️❤️❤️👌

TamangTiktok
Автор

कान्छी राम्रो बसा है, माया नमरा ल म चाडैं लिन आउछु।😔☹️😞😟

alovetamang
Автор

यो मलाई धेरै मन पर्ने गीत हो,
त्यस माथी विडियो झनै राम्रो लाग्यो,
धेरै राम्राे छ । बधाई छ सम्पूर्ण टीम लाई♥️♥️♥️♥️

saharalopchanofficial
Автор

अत्ती मिठो छ हजुर ।

सदाबहार हाम्रो राजु लामा ।

🙏🏼🙏🏼🙏🏼

RockNRollNepal
Автор

आहा! सारै मिठो गीत, सारै मन छोयो।जति सुन्दा र हेर्दा पनि कहिल्यै नअघाउने सदाबहार गीत। गीत, शब्द, संगीत, स्वर, प्रस्तुति, म्युजिक भिडियो सारै राम्रो र सैलुङको मनोरम दृश्य सारै मन लोभ्याउने, राजु ज्यो ज्यो र एलिसा नाना (दिदी) को प्रस्तुति पनि एकदम राम्रो लाग्यो। वहाँहरू सारै मन पर्छ always big fan यस्तै सुन्दर, मिठो गीत लिएर आउनु होला

dharmadevgyaba
Автор

सानो बच्चा हुदा देखि अहिले जवानी सम्म राजु लामा सधै मेरो फेवरेट !❤️

deepakgurung
Автор

सफलताको शुभकामना शैलुङ्गे मेलाको टिमलाई !

waibakamal
Автор

फरक अनि अति सुन्दर जस्तो गित अनि संगीत उस्तै स्वर हजुरहरु दुबैको।उज्ज्वल भबिस्यको शुभ कामना।🙏🙏🙏keep it up mama hjur and sister ❤❤❤❤

manrajjimba
Автор

जति जति ...उमेर ढल्किँदै गयो उति उति ...तन्नेरी देखिनुहुन्छ ? के हो दाई यस्को राज ? राम्रो गीत बनेको छ है दाई 👌

Nagen_Gurung
Автор

आउनुहोस को को छ ५० पटक सुन्ने आई लभ this सोङ 👌👌👌👌

lokbahadurthapamagar