Blind Date || S3 || ELIMINATION ROUND

preview_player
Показать описание
Blind Date || S3 || ELIMINATION ROUND

Welcome to Blind Date S3 ! Here you'll find your favorite bachelor in paradise moments from all cities/town of Nepal... Blind date is here to share the favorite & memorable moments from its episodes....

Cast
Ridam (Hancy)
Diplove Amatya
Muskan Sunar
Shruti Giri
Swecha Dhakal
Guru Dahal
Dr. Sandeep Shah
Jyoti Tamang
Ram Chandra KC
Paisa Ghimire
Harline
Yubaraj Chand Thakuri

Video Production
Superhit Cinema Nepal

Camera / Edit
Superhit Cinema Nepal

Production Manager
Superhit Cinema Nepal

Sound
Aakas Tamang

Kitchen
Diwash Pokhrel

Lights
Akash Adhikari
Diwash Dahal
Anmol kc

Transportation
Puspa Raj Khadka

Producer
Superhit Cinema Nepal

Concept
Roshan Dahal

Director
Roshan Dahal

A Superhit Cinema Nepal Production

Re-uploading the video from any other channel is strictly prohibited. If found doing so , will be forced to take a legal action against such deeds.
We have no concern regarding embedding videos on many other sites. Keep loving, Keep supporting.
Рекомендации по теме
Комментарии
Автор

युवराज लाई कसैले चुज नगर्दा नी out नहुने अनि डाक्टर चाहिँ किन आउट हुने

raj_mahata
Автор

रोसन सर प्ल्जि डाक्टर र जोति लाई एक चान्स दिनु फीइ प्ल्जि प्लिज प्लिज्🙏🙏🙏

gitabantawa
Автор

यदि ज्योति ले साँच्चि कै चोखो माया गरेको थियो भने डाक्टर लाई नै रोज्ने थियो माया भनेको माया नै हो एकछिन को झगडा अनि केही कुराले मन परिवर्तन हुँदैन 😏😏

shusilabhusal
Автор

यो ज्योति के भाकी है त्यस्तो आफ्नो मिल्ने साथीको bf खोज्ने थुक्क आफूले माया गरेको मान्छेलाई नरोझेर 🥺🥺👿👿 जे भए पनि डाक्टरको लागि त रोएको थियो त कति माया गर्छु भनेर डाक्टरलाई रोजेको भए त साँचो मायाको अर्थ पनि थाहा हुन्थ्यो। कतिजनासँग हो माया गर्दै हिँड्दै गर्ने। 🥺🥺🥺👿👿

sandhyabudha
Автор

डाइरेक्टर सर एकचोटी ज्योति र डाक्टरलाई चान्स दिनु किनकि ज्योतिले एकदमै माया गर्थी डक्टरलाई तर धोका पाउँछ भन्ने डरले मात्र नरोजेको हो। डक्टरलाई😌

Salina-ox
Автор

तर यहाँ ज्योतिले धेरै गलत गर्‍यो।😢 मलाई थाहा थियो के डक्टरले पहिलेदेखि नै ज्योतिलाई मन पराउँथ्यो भनेर ज्योतिको चल्पल अलिक राम्रो नभएर अब कसैसँग connect छ कि भनेर डाक्टरले छोडेको हो। विपीचमा उनले बुझिरहेको थियो अन्तिममा सेलेट गर्छ भन्ने कुरो मलाई 11% थियो। तर ज्योतिले गलत गरे गलत😢

ramlarr
Автор

यत्तिकै यो जोतिलाइ युबराजले छोड्छ त हुदा हुदा कसैले चुज नगरे पछि आफ्नै साथिको पाट्नर ताकेकि यो लम्बुले छि लाज नभाकी अब आफै भै यतान उताकि 😅😅😅

Aashapunmagar
Автор

रोसन सरको लागि आज सबैले १ like है 🇳🇵🙏💐👍️👍️

ShankarLamichhane-iprz
Автор

Molai ykdam mon parxa🎉🎉🎉 doctor ra jyuti

jogtetamang
Автор

रोशन सर plz ज्योति र डाक्टर सन्दिपलाई एकचोटि डेट बसेर बुझ्न दिनु न म कति रोय 😢😢😢😢😢😢 म अहिले बिरामी छु यही कुराले 😢😢

premikashrestha
Автор

इतिहास जित्नेहरूको मात्रै लेखियो । तर हार्नेहरूको पनि मेहनत कहाँ कम थियो र । blind date मा जति पनि विजेताहरू छ्न् त्यो भन्दा बढी Dr. Sandip Kumar Shah को चर्चा भएको छ ! सफल भविष्यको कामना !! आशा छ तपाईंले चाहेको जस्तै पाटनर पाउनुहुनेछ !! miss you dr.💗❤️❣️

teelacsaawas
Автор

Suru ma ram ra guru ko Jodi thiyena derai heypiyo last ma uni Haru nai best vayo khusi lagiyo derai❤❤❤❤❤❤❤❤❤

Sweaty-nj
Автор

युवराजले आज झड्का नै हान्यो😂
Last खत्तम रहेछ।
केटि लाई प्रयोग गर्ने नामर्द रहेछ।
ज्योति सँग नजिक भए जस्तो मात्र रहेछ।
मुस्कान र युवराज दिदी भाई भन्थ्यो, 😂😂😂😂😂

BipikabungMathaa
Автор

श्रुतिले डक्टर को लागि आँसु झारी। हेन्सी लाई भन्दा डकटर बढी माया गर्छे ।अब हेन्सी र ज्योतीअनि डिपलव र पैसा मिल्यो भने राम्रो हुन्छ।

rajanshrestha
Автор

मेरो प्रस्न डाइरेक्टर सर लाई है । डाक्टर लाई कसैले चुज गरेन उचाहिँ आउट हुने अनि युउराज लाई नि कसैले चुज गरिन त उचाही आउट नहुने कि दुइजाना नै आउट हुन पर्थ्यो कि हैनभने डाक्टर लेनि चान्स पाउन पर्ने होइन र किन भने डाक्टरले नि ज्योति लाई चुज गरेको थियो त ?

krishnaranamagar
Автор

हेन्सी ब्रो, श्रुतीलाइ कहिले नछाड्नु होला किनभने उस्ले धेरै माया गर्छ, श्रुतीको माया चोखो र पबित्र छ नत्र जिन्दगीभर पाप लाग्ने छ यो कुरा म ग्यारेन्टी दिन्छु 👍️👍️

bhupalkhadka
Автор

jyoti kasto khalko manxe hai xixixi aile aayea jyoti khattam

kabitarai
Автор

ज्योतिले डाक्टर लाई मौका दिनु पर्ने थियो लास्टै दुःखी भएँ म 😢

alishamaharjan
Автор

Jyotile Doctor Jasto ramro manxe kahi paudaina hai.. He is very Gentle man.😮.

KanchanDhami
Автор

Wauu yr doctor le jyoti lai lastai khushi vaye mata yr❤❤❤❤

SNG_esports