What Happens After Death? | Buddha Story | Dr.Yogi Vikashananda | Manokranti | 2022

preview_player
Показать описание
सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरूलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल YouTube च्यानल हार्दिक स्वागत् गर्दछ । यदी अहिलेसम्म तपाईंहरूले यस च्यानललाई Subscribe गर्नुभएको छैन भने कृपया Subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरू सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !

तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zoom Live Class नि:शुल्क भइरहेको छ।

घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:
गुरुऊर्जा Live: Morning Shift (5:30am - 6.30am)
गुरुऊर्जा Live: Day Shift (11:00am - 12:00noon)
गुरूउर्जा Live: Evening Shift (5:00pm - 6:00pm)
गुरुऊर्जा Live: Night Shift (8:30pm - 9.30pm)
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरुऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।

ZoomLink:
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about 'The GAVA369 Environments'

All content included in this video including text, graphics, images, video clips and audio clips is the Property of Manokranti Centre and our Associates and protected by international copyright laws. The collection, arrangement and assembly of all content on this site is the Exclusive Property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.

Contact Us :
Mobile : 9840914805, 9828007177

सम्पर्क: 9843319833

#Manokranti, #Dr_Yogi_Vikashananda, #buddha_story #Nepali_Philosopher, #Manokranti_Centre, #Eco_Spiritual, #Spiritual_Master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech
Рекомендации по теме
Комментарии
Автор

हजुरलाई कुन शब्दले सम्मन गर्नु
हजुरको यो अत्भुत ज्ञान सबैले लिन नसक्ला तर आधिले मात्रा लिन सके पनि कति राम्रो हुन्थ्यो होला
नमन हजुरलाई🙏🙏🙏

kusumlama
Автор

गुरुदेव नमन, मैले पनि यही कुरा सोची राख्थे आज उत्तर पाए, मैले जे सोच्थे त्यही नै आयो उत्तर, तर एउटा कुरा गुरु सुरुमा जीव थोरै नै थिए होला अहिले धेरै छन, यसको पनि उत्तरको पर्तिक्षा🙏🙏

laxmibashyal
Автор

प्रणाम गुरूदेव अदभूत अदभूत प्रभचन जय मनाेक्रान्ती 🙏🙏🙏🙏❤️❤️❤️❤️

pharsabahadur
Автор

हजुरको प्रबचनले मलाई सधै उर्जा मिल्छ!कोटि कोटि नमन!गुरुजी!

shailesh_rana_magar
Автор

हार्दिक नमन तथा सुप्रभात गुरू देव!!
जय मनोक्रान्ती !!
सम्पूर्ण विश्वको जय होस्।

sushilabhandari
Автор

स्वामी जी🕉️🕉️ यसको अर्को भाग पनि वाचन गर्नुन जय मनोक्रन्ती 🙏🙏

dambarsanjyal
Автор

अन्तिम मा गुरु ले भन्नू भाको कुरा यकदमै रमाइलो लाग्यो

rajanoli
Автор

Yo Sarai maan paryo guruko prabarchan

gaurabsiwakoti
Автор

Pranam guru dev Thank you so much sabai ko Jay hos

ritabaral
Автор

Wow wonderful O ho guru mero aakha kholdinu vayo ..thank you so much gurudev 💖 💕

sakshamacharya
Автор

जय मनोक्रान्ती ।बैज्ञानिक तथ्यमा आधारित प्रबचन सुन्न मन लाग्छ

mohansubedi
Автор

गुरुजी हजुरलाई सास्टंग दन्डवत मलाईत एकदम सहि लाग्छ हजुरको हरेक टपिक मैलेपनि मेरो सासुलाई रिण तिरीराखेकि छु

saraswatineupane
Автор

नमन गुरु देब्🙏🙏🙏🙏🙏🙏🙏🙏शुभ दिन। साच्चिकै हजुर को प्रबाचन मेरो लागी सधै उच्च- स्थान मा रहने छ। हुनुत गुरु हजुर म जस्तो एउटा समान्य मान्छे हु। तै पनि कमेन्ट गरि रहन्छु। र हजुर को प्रबाचन सुन्नु लै आफू लै अहोभाग्यमानी ठाँन्दछु।हजारौं janm, अनि मैले नि तेस्ताइ टुप्पोमा पलाको धनी हरु देखि रछु उनी हरु को सम्पति खर्ब पति छ। तर गुरु हजुर ले भने झै व्यबहार केही छैन तेहि झुत्रो, थोत्रो, त्यो भन्दा केही छैन ।धर्म कर्म खुब गर्छु भन्छ।पक्ष पात भन्दा अरु गर्नु केही जान्दाइन। जे देखे मैले तेहि लेखे।अन्यथा कसै ले नसोच्नु होला। अनि जय होस गुरु हजुर को जय होस हामी सबै को जय मनोक्रान्ति💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜

jayalimbu
Автор

Kati dar lagdo hasnu vako
Sundai dar lageko bela

bisworai
Автор

हजुर को प्रबचन सुनेर धेरै ग्यान प्राप्त हुन्छ मन सान्त हुन्छ 🙏🙏🙏🙏🙏

puspasapkota
Автор

प्रणाम गुरुदेव सबैको जयहोस हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।जय मनोक्रान्ती।

Mohan-ohbg
Автор

गुरुदेव् प्रणाम् 🙏सबैको सदा कल्याण होस् ।।

shivaphuyaldolakhali
Автор

नमन्🙏🙏🙏गुरुदेव नमन्🙏🙏🙏गुरुआमा जय मनोक्रान्ती जय बिस्वपरिवार सबैको जय होस

bohorabijaya
Автор

Yakdamai sahi kura ho Guru Dev subha bihani thank you so 🙏 much ❤ 💖

krishnabohara