Dream Korea Text Book unit - 42 Chapter 3-4 pm

preview_player
Показать описание
Dream Korean Smart Class नया भर्ना सम्बन्धि सूचना
Zero Level Class : Morning 7-8 AM बजे सम्म (नया भर्ना ) (Physical & Online)

(साउन २१ गते बाट सुरु भएको ) बिहान ८:३० बजे बाट (Physical & Online)
Running Class
बिहान 6-7 (Grammar Class) (Physical & Online)
बिहान 7-8:30 (Text book & Ship Building class) (Physical & Online)
दिउसो ३-४ बजे (Textbook Class) (Physical & Online)
बेलुका ०६:३०-०८:०० बजे (Textbook & Ship Building class) (Physical & Online)
सुबिधा हरु
* सम्पूर्ण भौतिक कक्षाहरुको रेकर्डेड भिडिओ प्राप्त गर्न सकिन्छ
* अनलाइन तथा Physical क्लास मा Join हुनेले Online को माथि दिएको सम्पूर्ण कक्षा हरु समय मिले सम्म लिन सकिनेछ ...
* प्रत्येक हफ्ता परिक्षा गरि बिध्यार्थी हरुको क्षमता लाइ जाच गरिन्छ..
* केहि कारणबस कक्षा मा उपस्थित हुन नसके घरमै बसेर पनि क्लास लिन सकिन्छ ...
* पढाई गर्दा गर्दै बिभिद कारणबस क्लास लिन सकिएन भने पुनः सुरु हुने क्लास हरुमा सहभागी भएर पुरानै सुल्क मा क्लास लिन सकिनेछ ....
*सम्पूर्ण भौतिक कक्षाको बिध्यार्थी हरुले पनि अनलाइन को जुनसुकै क्लास लिन सक्नु हुनेछ ...
*टाढा बाट आउने बिध्यार्थी लाइ होस्टेल को व्यवस्था पनि रहेको छ ....
अनलाइन कक्षा तथा भौतिक कक्षा लिन इच्छुक ले तल को नम्बर मा सम्पर्क गर्न सक्नु हुनेछ
9852677658(whatsapp) , 023591658 9765308000
Рекомендации по теме
Комментарии
Автор

सञ्जिब सर सङ्ग सबैले मजाले बुजिने गरि सिकाउने कला छ किताबको मात्र नभएर धेरै कुराको ज्ञान छ सर हजुर सङ्ग,
keep it up sir ❤🙏

ganeshbhandari
Автор

Sir Manu ko lagi Question Bank gardinu na😢

roniclama