'Herana Hera Shristiko Sundarta' - BIGYAN BARAILY (Male Version) || Nepali Christian Song KIRAN RAI

preview_player
Показать описание
AUDIO CREDIT:
♪ Singer (Original): Loreto Singh
♪ Singer (Male Version): Bigyan Baraily
♪ Lyrics/Music: Loknath Manen
♪ Produced By: Kiran Rai

NOTE: This Songs Is Authorized To Upload By LOKNATH MANEN (Composer Of This Song), In This YouTube Channel, as (Male Version)

👉 Please Do LIKE/SHARE & COMMENTS To Us,
And Don't Forget To SUBSCRIBE This Channel
For More Christian Music & Videos

CONNECTING ON:

✝️ उहाँले हरेक कुरालाई आफ्नो समयमा सुन्दर बनाउनुभएको छ।
- उपदेशक ३:११

✝️ उहाँको अदृश्य गुण, अर्थात् उहाँको अनन्त सक्ति र ईश्वरीय स्वभाव संसारको सृस्टिदेखि नै बनाइएका थोकहरुमा छर्लङ्गै देखिएका छन्
- रोमी १:२०

✝️ पर्वतहरु र डाँडाहरु तिमीहरुका सामुन्ने गीत गाउनेछन्
र मैदानका सारा रुखहरुले ताली बजाउनेछन्
- यशैया 55:12

UNAUTHORIZED DOWNLOADING, DUPLICATING, REPRODUCTION, COPYING OF THIS COPYRIGHTED MUSIC IS ILLEGAL & ITS STRICTLY PROHIBITED

#HeranaHera_ShristiKo_Sundarta || #BigyanBaraily || #nepalichristainsong

God Bless You All...
Keep Loving and Keep Sharing

© KIRAN RAI (All Rights Reserved)
Рекомендации по теме
Комментарии
Автор

परमेश्वरको महिमा भयको, होस, ‌मलाइत, सबै भजन हरु, मनपर्छ आमेन❤❤❤

Humapun
Автор

यो गितले सबैको जिवनम धेरै भन्दा धेरै आशिष् मिलेकोहोस🙏🙏आमेन

mamatarai
Автор

Aile samokai mitho aawaj ma ani suhaudo chatakka man chune khalko bhaajan...praise the lord...

AnushkaBishwokrma
Автор

यो गीत मैले विश्वाश गर्नु भन्दा अघी नै, धेरै चोटि सुनेको थियो । गीत सरल छ तर यस्को शब्दहरुले बोकेको भावले उनै सृस्‍टिकर्ताले स्रिजेको यो सुन्दर धर्तिको मिठो रुपमा बयान गर्दछ । हरेक शब्दहरुमा, उहाको सृस्‍टिलाई बुझ्ने अनी समज्नेहरुले यसरी नै भावबिभोर भएर आफ्नो मनको कुरालाई
गीत संगीत र स्वरबाट ब्यक्त गर्ने गर्दछन ।

यो गीत आँफैमा, उहाले दिनु भएको ज्ञान र बिबेको सुन्दर अनि आशिसित उपज हो । ख्रिष्टिय समुदायमा यो गीत साना केटा केटी देखी लिएर ब्रिद्धाहरु सम्मको निम्ती अघीबाटै कोसेढुङो साबित भएको छ । सबैले गाउँ सक्ने, लयात्म्क हिसाबले छिटो कन्ठ गर्न सक्ने अनि भावबिहल हुनसक्ने गीत,
हजुरको स्वरले गायनले सतप्रतिशत न्याय गरेको कुरा मैले भनीरहन पर्दैन ।

एउटा समय आउछ, एउटा गीत बन्छ, त्यो गीतले विश्वाशी मात्रै नभएर, ख्रिष्ट नपाएकाहरुको लागि परिवर्तन गरिदिने मेरुदण्ड बनिदिन्छ ।

मेरो प्रर्थना र बिचार यही छ कि बरु छ महिनामा एउटा गीत बनोस जस्ले एउटा युगलाई परिवर्तन गरिदियोस । जस्तो कि यो गीतले गरेको छ ।

अब आयो तपाईंको स्वर र गायिकीको कुरा । हजुरको स्वरको मिठास, गायन शैली र म्रिदुपन अरु भन्दा फरक पाउछु । यो गीतलाई आफ्नो आवाजले सजाउन जती मेहेनत गर्नुभएको छ, तपाईंलाई धन्यबाद दिन चाहन्छु । तपाईंको आवाजमा आज मैले यो गीत सुन्दा खेरी आदि स्वर्गलाई, मैले बसेर सुनेको ठाउँबाट महसुश गरेँ । तपाईंलाई फेरी पनि धन्यवाद । तपाईंको आवाज सुनीरहन पाउँ । तपाईंको निम्ती प्रार्थना र यो गीत हामी सम्म ल्याउन सफल हुनुहुने सम्पूर्ण नेपथ्यमा रहनुहुने सर्जक मनहरु प्रती आभर सुनाइदिनु होला मेरो तर्फबाट । धन्यवाद ।

DilluLohar
Автор

आमेन पिता परमेश्वर सधैं हाम्रो साथमा रहनु होला हलेलुया🙏

prakashchaudhary
Автор

Mahima vayema hos yeshu prabhu ko ✝️hallelujah amen Amen Amen✝️✝️✝️ 🛐

MiraRai-fg
Автор

हालेलुया महिमा होस परमेश्वर पिता लाई धन्यवाद

PunamSunar-erwm
Автор

Everything was made by him. Nothing was existed without him.
Amen God is great and powerful.
Praise the Lord Amen Amen Amen Amen

Christianojohn
Автор

स्वर्गमा िबराजमान् हुनुहुने सरबसक्तिमान् दयालु परमेस्वर पिता सुनौलो बिहानि सहित धेरै नै सुन्दर र मनमोहक गित मजन सुनाउनुभयो तपाइको जयजयकार ‌होस् तपाइको महिमा होस् आमेन आमेन

unaic
Автор

Sarai mitho prabhuko jan haruko dance ani geet , praise the lord

SilathapaPradhan
Автор

❤❤❤❤ आमेन आमेन धान्यबाद हाम्राे प्रभु लाई दामी छ गित पास्टर गाएक ज्युले गाउनु भयाे

kumarsubba
Автор

धेरै राम्रो शब्द र संगीत स्वर सबै परमेश्‍वरले दिनुभयको छ परमेश्‍वरले धेरै आशिष दिनुभएको होस 🥰🥰🥰🥰🥰

karipj
Автор

साच्चिकै हामराे प्रभुले बनाउनुभकाे सूष्ति एकदमै राम्रो छ प्रभुकाे महिमा भएकाे हाेस अामेन अामेन ❤️❤️❤️❤️😘😘😘😍😍😍😍😍❤️❤️❤️🌹🌹🌹🌹

bhawanamagar
Автор

धेरै धन्यवाद होस् परमेश्वरलाई महिमा भएको प्रशंसा जयजयकार भएको होस् आमेन आमेन आमेन।❤❤❤❤❤❤

SaritaTamang-xi
Автор

हेरन हेर सृष्टिको सुन्दरता🏞️
येस्लाइ बनाउने प्रभुको महन्ता ❤

pinkimahato
Автор

😢😢😢😢😢 हाले लुय्या प्रभु को महिमा भऐ को होश

NayeemNisha-sifx
Автор

इसाई मात्रा नभएर सबै सबैलाई मन मुटु मै छुवाउने गित परमेस्वारको महिमा भएको होस हलेलुया अमेन अमेन

abinashtamang
Автор

Hallelujah Amen Amen god bless you brother and your family pravhu le tapai lai ajhai Asish diun dhanyabad Amen

d.krazchaudhary
Автор

एकदमै राम्रो स्वर, शब्द र शब्द अनुसारको दृश्य आमेन

amritghising
Автор

Mitho vajan mitho voice bata permeshwar lai mahima hallelujah 🙌

adrielmanupradhan