5:55- Samadhi

preview_player
Показать описание
Lyrics and composition : 5:55
Shots By : Jholey Prakashan
Beats Produced by : DJ AJ
Thank you to the entire team who has been involved in this project
Also listen my Album Jay Shamboo on Spotify:
Рекомендации по теме
Комментарии
Автор

Shiva Shakti ॐ
Har Har Mahadev to each and everyone for the wonderful support.
Jay Shambhoooo
-5:55

chiragkhadka
Автор

This guy has a vision.
He has potential.
He's changing the game.
Respect brother.🖤💥🔥💯

Ombhubhuv
Автор

Taking Nepali Music to completely next level.

❤️ from Sikkim

ultrasonicboy
Автор

After just his podcast with Sanjay
I literally felt this music and him himself
I'm greatly inspired by this man
Hats

mrunknown
Автор

you can hear and feel how serious he is about his music ..truly magical

rozee
Автор

Even My Laptop Got Fully Charged After Listening The Song !! :D
#5:55

guruprayash
Автор

This is total lit🔥 international standards
Love from India

adarsh
Автор

It'd be sin not to listen this masterpieces of masterpiece in the very beautiful day of MahaShivaratri🕉

tcsiddhant
Автор

5:55 notification aauni bitikai 💞
Editing level 🔥

beenod
Автор

Full Nepali Lyrics🖤🖤
जय शम्भो शिव जि
धर्तिमा आको छौ धेरै पछि
ध्यान देर पूरा, सोच्दै गहिरो कुरा
सोची हेरौ हामी एकछिन बसि
आँखा चिम्म गरि, प्रश्न दिमाग भरी
आनन्दले आफै भित्रको feel
जति अफ्ट्यारो यो life मा भए पनि
हुनु पर्छ निकै संबेदनसिल
पर्दै छु जिल
आहारा ताकेर बसेका छन् यहाँ गिद्द र चील
खुट्टा तान्नेहरु यहाँ कति हुन कति
यहाँ दुखी रन्छ सबको चित्त र दिल
पैसा त कमाउलास
धेरैले बौलाउलास
जिन्दगीभर यहाँ तिर्ने हो बिल
सबसग हासी दे, हास्दै नै बाचिदे
म भान्छु शत्रु संग नि मिल
life is real येहि नै हो यथार्थ
भन तिम्लाइ चै के था छ
मनमा दुख्या छ चोट, मुटुमा खोट
प्रश्नले सताछ
मरेर आउने हो यहीँ
उपाए अरु म देख्दिन केही
चली रन्छ दिन, घुमी रन्छ घडी
त्यो भन्दा बढी त मलाइ नि के था त
म मान्छे hippee छु
जहिले पनि हुन्छ मेरो trippee mood
डाडाकाडा बाट मैले तोप ल्याको छु
हान ला ड्याम्मै should be good
मुख शुख्खा आँखा लठ्ठ
चिसो पानी खान थाल्छु घुट कि घुट
खल्ती भुक्का stoned म त
सत्य बोली राछु बोल्दिन झुठ
High हुँदै sky छुदै
त्रिनेत्र निकाल्दिउ, अर्को बाल्दिउ, बोटै उखाल्दिउ
गेडा डाठलाई केलाइ फाल्दिउ
भेडा जातलाइ यसै हातलाइ
भाच्दिउ दातलाइ, मुखलाइ टाल्दिउ
सबजना चुप मुजि, निउ खोजि, केही पनि हुदैन
``धर्तिमा बसेर आकाश छुदैन´´२
``धर्तिमा ´´२ बसेर आकाश छुदैन
(आआआ आ आआआ)
जिन्दगी बुज्ननी थालेको छु
life भन्या puzzle मिलाउन सक्छ्क
धेरै न बोली मुख टालेको छु
भित्रको आत्मालाइ जगाउन सक्छ्स
जादु मन्तर पनि जानेको छु
जुन्सुकै बेला नि बिलाउन सक्छस
ब्राह्मण निकै नै ठुलो छ हामी है भुसुना
सोच्ला खै का पुग्न सक्छस
कपाल जटाधारी मेरो लामो जुँघादारी
दिमाग भरी प्रश्न मेरो जैले सोची मात्र राथी
बस्दिन आफैलाई अब धिक्कारी म
बनाउछु लक्ष्य म आफै शिकारी
हुदिन अल्छी म पर्दिन पछि म
सिकिन्छ नौलो चिज बारम्बार हारी
life हेर्दा घिनलाग्छ, गर्छु जे ठिक लाग्छ
फेरिन दिन लाग्छ तेसैले चुप
मनभरी चिन्ता छ सोच्दा नै दिन जान्छ
संघर्श दिनहु गरेको छु
चाड्चाडो हिंड्दा त के नै या मिल्ल त
हेरेरै हिंड्दा नि लडेको छु
राम्ररी सोच्दा त कुरा सब बुज्दा त
Gravity ले पो म अड्केको छु
जैले Rap पनि हान्दै न छु नि
म दायाँ र बायाँ न माथी न मुनि र
धेरै छ बाटो चाडो हिड जाठो
बिस्तारै हिडेर चै कहिल्यै नि पुगिन्न
अरुले भनेको पनि त सुन
हिंड्दै छस बाटो चै भयो भन गुन
गाह्रै छ पुग्नलाइ गन्तब्य तिर नलेर त्यो पिर
सहि बाटो चै चुन
छुनु छ moon, छुनु छ चन्द्रमा
बिश्वासै लाग्दैन तन्त्र र मन्त्रमा
आफैले नगरी केहिपनी हुँदैन
त्यसैले एक्लैनै मर्ने हो अन्त्यमा, यो ठुलो प्रान्तमा
कोहि ठुलो हुदैन आफैले आफैलाइ जहिल्यै नि ठान्दैमा
बस्न चाहान्छु म अहिले एकान्तमा
न बोली न चली न हलि शान्तमा
(ह्म्म्म्म्म्म्म्म)
ॐ शान्ती
जैले मैले खुसी चान्थी
गर्ने सबै आफैनै हो या, भर पर्ने को या, को छ या साथी
सबजना खोया, एस्तै नै भो या
बारम्बार मन्दिर र मस्जिदमा जान्थी
मारामार काटाकाट सबजना एउटाै जात, समाती हात बरु बन्द गर क्रान्ति
ठुलो पृथ्वीमा, मेरो अनेक स्थितिमा
धेरै सोचेरै होला, नदि र खोला, चल्न थाल्यो दिमाग
धेरै न टोला, सुर्य नै छोला
बेस्मारी आफैलाइ एकताली चिमाट
Rap हन्न थलेको धेरै त भाछैन, ल है त नमस्ते
मेरो नाम चिराग

niranjanupreti
Автор

जय शम्भो शिव जि
धर्तिमा आको छौ धेरै पछि
ध्यान देर पूरा, सोच्दै गहिरो कुरा,  सोची हेरौ हामी एकछिन बसि
आँखा चिम्म गरि, प्रश्न दिमाग भरी, आनन्दले आफै भित्र गर feel
जति अफ्ट्यारो यो life मा भए पनि हुनु पर्छ निकै संबेदनसिल!

elizaraut
Автор

0% Hot girls
0% Cars and flexing
0.1% bad words
99.9% SHAMBHU

Nobody_zzzzzz
Автор

5:55 is on 🔥🔥
"Dharti maa basera Aakash Xuidainw" ❤❤
JaY Sambhoo 🍁🍁💪💪
Ending is lit ↪↪ ✌✌

pradipadk
Автор

3 years has passed and we're still hearing this song🔥

dipeshpoudel
Автор

'La hai ta Namastey mero naam Chirag' and the trinetra opens 👁️

Always gives chills.
Jay Shambho 🕉️

diwaslamsal
Автор

OMG THIS IS SO CRAZYYYY🔥 LOVE FROM ENTIRE NORTHEAST, 🇮🇳

RawhitOnTheBeat
Автор

Who is watching this again on shivaratri ❤✋
Here I'm again addicted to this master piece watching again in shivaratri 🤦🏻‍♀️❤

awantikashrestha
Автор

He understood the world and gave it as a lyrics💝

azayalimbu
Автор

Dope love from India 🇮🇳
DONT UNDERSTAND THE LANGUAGE
BUT SHIVA UNITE US LOVE ❤😘
OM NAMHA SHIVAYE HAR HAR MAHA DEV

manishkumar-ebdk
Автор

No girls shaking ass
No expensive cars
Great lyrics
No drugs
All there is talent

ZeroLastOrder