Directly Elected Prime Minister in Nepal: Explained

preview_player
Показать описание
अहिले नेपालमा जनताले आफ्नो प्रधानमन्त्री छान्न पाउदैनन् । बरु सांसदहरुको बहुमतबाट छनौट हुने गरेको छ । तर एउटै दलको बहुमत पुग्ने अवस्था नहुदा आधा दर्जन दलको गठबन्धनबाट मात्र प्रधानमन्त्री बन्न सकिन्छ ।

त्यसैले प्रधानमन्त्रीले जनता प्रति भन्दा सांसदहरु र गठबन्धन फकाउन काम गर्नु पर्छ । र सरकार एकदम अस्थिर हुन्छ ।

यसको विकल्पमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको कुरा उठ्छ । जसमा सिधै जनताले भोट दिएर प्रधानमन्त्री छान्छन् र ५ वर्ष स्थायी सरकार हुन्छ ।

तर के नेपालमा यो सम्भव छ ? र कसरी यसको व्यवस्था भयो भने बालेन वा अरु जो कोहि स्वतन्त्र व्यक्तिको पनि कसरी प्रधानमन्त्री बन्ने बाटो खुल्नेछ ?
यो भिडियोमा कुरा गरेको छौं ।

In Nepal, a directly elected Prime Minister would be someone chosen directly by the people in national elections. This person becomes the leader of the government and handles, making sure everything runs smoothly in the country. S/He can appoint ministers, suggest new laws, and represent Nepal both at home and abroad. This system lets Nepali citizens directly choose who leads their government, aiming to make leadership more accountable and responsive to their needs. It's important to note that Nepal does not currently have a directly elected Prime Minister system in place. Rather, the prime minister is selected by the parliament.

--
Sponsor:-
----

----

SEGMENTS:
0:00 - Intro
1:35 - How Nepal Choose Prime Minister?
3:35 - Directly Elected Prime Minister (प्रत्यक्ष निर्वाचित कार्यकारी)
4:42 - Ad (Kick ZenBuds)
5:33 - Benefits & Challenges
14:34 - Conclusion
Рекомендации по теме
Комментарии
Автор

प्रतक्ष्य निर्वाचन कार्यकारिणी प्रधानमन्त्री हुनुपर्छ र त्यसमा Balen एकदम योग्य रहन्छ ❤

lalitarai
Автор

बालेनलाई प्रधानमन्त्री देख्न चाहनु हुने को को छौ ? ❤️🇳🇵

okaybabygobuyabrain
Автор

यो प्रणाली ल्याउन हामी जनता बाटै सम्भब छ है॥

MR-RAWZ
Автор

प्रत्यक्ष निर्वाचित प्रणाली ल्याउन अब हामी जनता नै सक्रिय हुनुपर्छ। यो व्यवस्था लागू नभएसम्म शान्तिपूर्ण बिरोध जनाइराखौं। यदि नेताहरूले साँच्चै नै गणतन्त्र ल्याएका हुन् भने हाम्रो मागको उचित सम्बोधन हुनैपर्छ।

ujjwalacharya
Автор

बालेन दाईलाई प्रधानमन्त्री भएको हेर्न चाहन्छौं।

rupesholee
Автор

Baburam bhattarai is right 👍🏻 प्रत्यक्ष निर्वाचन प्रणालि आउनु पर्छ। If yo system aayo vane balen dai prime minister hunu parxa..

Prabin_y-batmg
Автор

यदि प्रत्यक्ष निर्वाचन मार्फत pm छान्ने हो भने balen साह निर्विकल्प pm हुन्छन् ❤

Hunter
Автор

धेरै राम्रो र चाहीएको कन्टेन्ट आयो ..👍🏼👍🏼

-Rr
Автор

स्वतन्त्र को पक्षमा हुने जति यता हाजिर हौ है ❤🎉

musicsansarnepal
Автор

अहिले सम्म बालेन एक मात्र विकल्प हुन् ।

Handsome-ixsu
Автор

सिंगो देशको मूल राजनीतिमा छर छिमेकी पश्चिम को पनि उतिकै भूमिका हुन्छ। हामी नेपाली नागरिकले बुझ्नु उतिनै आवासेक पर्छ जस्ता कुरालाई पनि उठाई दिनु भएको भये अझै राम्रो हुने थियो कि युटुबबर महोदय ।

budhatamang
Автор

प्रोजेक्ट कुरो को लागि thanks ! घण्टी बचाउनुस ! मुकुल - रबि को मित्रता कायम रहोस् !

PratyushGiri-uo
Автор

Balen shah❤❤❤❤ should be prime minister of Nepal

Highqualityvideo
Автор

Projectko kura ko video dekhne bitikai play kas kasle garxa hajir hum 😊😊😊

sapnapoon
Автор

प्रतक्ष्य निर्वाचित कार्यकारी काे व्यवस्था गर्नु पर्दछ।।
अनि प्रधानमन्त्री balen लाई बनाऊ ❤❤

Sunil.
Автор

Let's hope that Balen will be the new candidate in 2084

sumanjungchhetri
Автор

Dherai ramro lagyo
Please continue making this kind of video
Dherai Lai yesto Pani possible huna sakxa vanne taha nai nahuna sakxa
Eg. mAh aafai ho

So this kind of video helps us to see things from various aspect.

Janata educated hudai gaye vane soon yo system change huna Pabi dherai time nalagna sakxa

shahilshrestha
Автор

Balen Shah can be a priminister of Nepal, ,🙏🇳🇵🇳🇵

GyanuBasnyat
Автор

समस्या प्रणाली मा होईन आचरण, व्यवहार र सँस्कार मा छ।

bharatrawal
Автор

first 2, 3 sec you had me bro 😂😂 …. i actually thought like ….. which team is this ?? 😂😂😂😂

IamSpidey
visit shbcf.ru