Relko Bato 2 'Singhadurbar' - Suraj Pandit | Ft. Asmita Sunar Jureli | New Nepali Song 2079/2022

preview_player
Показать описание
After the grand success of Relko Bato, We try to portray the situation of mid west & far western Nepal in this video, where People are suffered due to distance, extreme poverty, & lack of education, opportunities. People who fought for change couldn't find the change in their condition.

Suraj Pandit Presents:- New Nepali Song Relko Bato 2 (Singhadurbar) official music video

#surajpandit
#asmitasunarjureli
#newnepalisong
#relkobato2
#newsong
#nepalimusic
#surajpanditnewsong
--------------------------------------

🎶 Audio Credits:-

♬ Song:-
Relko Bato 2 (Singhadurbar)
रेलको बाटो २ (सिंहदरबार)

♬ Vocal/Lyrics/Music:-
Suraj Pandit

♬ Background Vocal:-
Radhika Kathayat

♬ Arranger/Background Music:-
Kamal Saurag

♬ Voice Dubbing:-
Studione

♬ Mixing/Mastering:-
Kumar Rana

♬ Recordist:-
Suman Rana

♬ Studio:-
Maruni Digital

♬ Guitar:-
Sanjeev Baraily

♬ Basuri:-
Gopal Dev

---------------------------------------

🎬 Video Credits:-

🎬 Story/Director:-
Laxman Sunar

🎬 Cast:-
Suraj Pandit
Asmita Sunar (Jureli)

🎬 Guest Artist:-
Kuldeep Adhikari

🎥 Cinematographer:-
Nishal Poudel

🎬 Edit:-
Padam Subedi

🎬 Color:-
Milan Bishwokarma

🎬 MUA:-
Swastika Shrestha

🎬 Light:-
Indra Lal Shrestha

🎬 Transportation:-
Niraj Samal

🎬 Post Production:-
Dragon Pictures

🎬 Special Thanks:-
Duhu Rural Municipality, Hikila, Darchula (Family)
Bhupendra Singh Badal
Bhanubhakta Bhatta
Dr. Tokraj Pandey
Prakash Dulal
Pramod Nepal
Jayaram Parki (Jhakri)
Dan B. Bam
Niraj Samal
Bikram Kunwar
Dhiraj Singh Thami
Dambar Singh Karki
Sudebi Karki
Lila Badal
Kaushi Badal
Prem Singh Dhami
Krishnaraj Badu
Aan Singh Badal
Hikila Village Family
Nepal Police Head Quarter, Naxal
Armed Police Force Head Quarter, Halchok
Mustang Heli Service
Ronan Lamichhane
Bibek Uapdhyay
Dilli Khatri
Lokendra Upadhyay
Jiwan KC
Jay Bahadur Khatri
Laxman Acharya
Prema Pandit
Naresh Dhital

© Suraj Pandit, 2022
------------------------------------------------------
Social Links:-

Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Suraj Pandit. Embedding to a website is allowed.
Рекомендации по теме
Комментарии
Автор

रेलको बाटोको भव्य सफलता पछि, हामीले यो भिडियोमा मध्यपश्चिम र सुदूरपश्चिम नेपालको अवस्था चित्रण गर्ने प्रयास गरेका छौं, जहाँ मानिसहरु दुरी, चरम गरिबी, शिक्षा र अवसरको अभावका कारण पीडित छन। परिवर्तनको लागि लडेका मानिसहरूले आफ्नो अवस्थामा परिवर्तन पाउन सकेनन, हाम्रो यो कर्म यहाँहरुलाई कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहुनेछ भन्ने अपेक्षा गर्दछौं, धन्यवाद।

SurajPanditOfficial
Автор

Suraj pandit जी को आवाजको म फ्यान नै हु! रेलको वाटो गीत नेपाली जन मनमा वसेको छ! नयाँ गीत शिंहदरवारले पनि सवैको मन जितोस शुभकामना!

SingerRamjiKhand
Автор

मन त कटक्कै अनि चसक्कै बनाईदिने गित। बधाई छ Suraj Sir सबैजना टिमका सरहरुलाई। मुरीमरी शुभकामना ।🙏👏👏

NewShanShresthaofficial
Автор

😢 दरो यार एकान्त मा आखा बाट आसू खस्यो congratulations 🎉 sir Suraj pandit

ELEGANT-yciy
Автор

कर्णाली प्रदेशको वास्तविकता यहि नै हो । साह्रै दुख लाग्छ हाम्रो देशका नेताहरुले स्वर्गको टुक्रा जस्तो हाम्रो देशलाई नरक बनाई सके । सहरमै त गतिलो विकास भएको छैन नेपालमा झन हिमाली, पहाडी क्षेत्रमा के आश गर्नु ?😳 गीत साह्रै मन पर्‍यो शरीर जिरिङ्ग जिरिङ्ग भयो ।

ZungeDaai
Автор

हजुरको गीत को शब्द शब्दमा यथार्त झल्किन्छ। सारै मन पर्छ हजुरको मिठो आवाज।।।। Best of luck all team लाई।।।।।।।❤️👍👍

SanyoshTamang
Автор

रेलको बाटो १, २💔💔💔

यो आवाज हुम्ला जुम्लाको मात्र नभई रोल्पा रुकुम लगायत पुरै देशको आवाज हो। हाम्रो माटोको आवाज 🙏🏿जय गीत, जय देश ❤❤❤

ramanupatha
Автор

अर्को जुनीमा म कुन अवस्थामा हुन्छु त्यो त मलाई थाहा छैन तर यदि मेरो कामना दैव ले सुन्छन भने कर्णाली, जुम्ला हुम्ला जस्तो बिकट गाउमा अति दुखि हाम्रा नेपाली दाजुभाई आम बुवा सम्पूर्ण लाई अर्को जन्म मा अति बिकसित देश मा अनि अति सुखी जिन्दगि मिलोस।

mohanwaiba
Автор

यस्ता गीतहरु कहील्यै भाईरल हुने भएनन्
मन छुने गीत स्वर शब्द संगीत अभीनय सवै अब्बल छन्। धन्यवाद छ सम्पूर्ण टिमलाई

bishnusapkota
Автор

म एतिबेला प्रदेशमा छु ! यो गीत सुन्दा घरमा दुख गर्दै गरेका बुवा आमोको याद आयो ! अनि अँखा बाट आँसु आयो कठै मेरो देश!!

chandrabasnet
Автор

वास्तवमा गित भनेको यस्तो हुनुपर्छ। उच्च सम्मान सहित सलाम छ सुरज पन्डित ज्युलाई । तपाईको जति महिमा गाएनि कम नै हुन्छ ।

jitendraoli
Автор

वास्तवमा गित, कथावस्तु यस्तो हुनुपर्छ मुलुकको सम्पुर्ण क्षेत्रको प्रतिनिधित्व गकेको छ यो संगितले ❤

surajgautam
Автор

सुरज पण्डित.... छुटै संसारमा पुर्याउने आवाज छ दाइ को, आङ नै जिरिङ्ग हुन्छ सुन्दा, खुसी लाग्छ यस्ता अब्बल र प्रतिभाशाली कलाकार नेपाल मा हुनुहुन्छ भन्दा ❤️❤️❤️❤️ गीत भिडियो सिधै हृदय लाई छुने खाल्को रैछ धेरै मन पर्यो, धेरै धेरै बधाई तथा शुभकामना सुरज दाइ लागायत सम्पुर्ण टिमलाइ !!! भिडियो हेर्दा हेर्दा कति बेला आँसु झरेछ पत्तै पाइन् 😐️😐️😐️, संसद भवन मा देखाउन पाए अलि कति भए नि नेता भनौदाको चेत खुल्थ्यो कि.... रेलको बाटो सयौं चोटि सुनियो, "सिंहदरबार" नि हजारौं पटक सुन्छु 🙏🙏🙏🙏

pradipsenchuri
Автор

कर्णालीको प्रतिनिधि 'सुरज पण्डित' । Token of love for this song. 💚

becomingshyamji
Автор

दार्चुला दुहुँ गाउँपालिकाको बस्तुस्थिती समाबेश गर्दिनुभएकोमा धेरै धेरै धन्यवाद सर।सफलताको शुभकामना।💙💙💙

narendhami
Автор

नेपालका सयौँ हुम्ला जुम्लाको प्रतिनिधित्व गर्ने यो गित आफैँमा सम्पुर्ण बिकट नेपालको चित्र हो;चाहे पश्चिम, मध्य पश्चिम या सुदुरपश्चिम। केही मुठ्ठिभर सासकको पहुँच भन्दा बाहिरको सम्पुर्ण नेपाल अटेको छ यो गित भित्र।
संसदमा एउटा युवाले यहि आवाज उठाउने आँट गर्दा राऊटेको उपमा दिइएको सिस्टम भएको कठै मेरो देश।

g.p.sharma
Автор

यो गित सुनेर मैले केही बोल्नै सकिन मात्र यति भन्छु हृदय देखि धन्यवाद सुरज पण्डित दाजु (जुम्ली छोरा म)🙏🙏❣️

janakacharya
Автор

शासक र शासन फेरिनुले गाउँ स्तरमा परिवर्तन हुदैन भन्ने सन्देश दिएको गित आदरणीय दाइ सफलताको सुभकामना ।

Mr.jb_kc
Автор

नेपालको पश्चिम भागको यथार्थलाई सबको सामु प्रस्तुत गर्नु भएको मा धेरै धन्यवाद sir
Much love, more respect 🙏🙏

May this video reach to the government authority ❤️❣️

kalpanabohara
Автор

म मधेश प्रदेश बाट हुँ र मैंले यो गीत सुन्दा मेरो आँख बाट आँसु आयो हे भगवान् मेरो देश नेपाललाई यो चोर नेताहरु बाट जोगाई दिनु 🇳🇵जय नेपाल 🇳🇵❤️

sah_shrawan