Aljhechha Kyare Pachheuri Flut Cover By Nagendra Rai

preview_player
Показать описание
-Original Cradit,Lyrics:Bhupi Sherchan
Composed:Gopal Yonjan,Vocal:Swar Samrat Narayan Gopal.Flute Cover By Nagendra Rai,Arrange&Guitar:Phanindra Rai,Madal:Pramod Upadhyaya,Mixing,Phiroj Bajracharya.Camera,Edit &Thumbnail:Surya lama.Special Thanks To (BUDDHA LAMA For beautiful FLUTE), Dipesh Rai&Abhi Lama

Contact:

-------------------------------------------------------------------------------------------------------

Subscribe this channel for more audio/video like this.
Рекомендации по теме
Комментарии
Автор

ल है मैले पनि ढिलै भए पनि कमेन्ट गरेको छु । मलाइ पनि बासुरी को धुन अति नै राम्रो मिठो सुनी रहु लाग्छ । एक महिना अगाडि को कुरा हो फुल को बिरुवा लिन लाई बालकुमारी गाको थे त्यहा एक जना भाइले धेरै राम्रो धुन बासुरी बजाएर बसेको रहेछ मलाइ सुनिरहु लाग्यो । सुनेर बसि रहु पनि नमिल्ने मलाइ पनि अति धेरै मन पर्छ बासुरिको धुन ।

sebikalimbu
Автор

कलियुगमा पनि यस्तो कृष्ण जस्तो स्रस्ता को जन्म हुनु भनेको सारा विशव्को गर्वको विषय हो जय नेपाल सर हजुर 😍😍🙏🙏🙏👀

purwanchaltelevision
Автор

आप ईश्वर के अवतार है ❤️ दिल से नमन लव फ्रॉम इंदौर, मध्य प्रदेश, भारत🙏🙏🙏

vipintiwariindia
Автор

Mr. Nagendra rai is very good fluter, भाइ नगेन्द्र राई ज्यूको वाँसुरी बजाउने कलाले सारा मानिसको मनै रुवाएको छ, मेरो त अाँशु नै बगेको छ, सदाबाहार होस्।

manikumarrai
Автор

यो धुनले म दुखी पर्देसिको मनमा आमाको याद धेरै आयो र आँसु थाम्न नसकेर रोए हे भग्वान यो गीत बनाउने र गाउने गायकलाई हार्दिक श्रदन्जली चडाउदै नमन गर्न चाहन्छु।

jitgurung
Автор

नगेन्द्र सर हजुरको वासुरीको सङ्गीत म सधै सुन्ने गर्छु।हामी नेपाली कति भाग्यमानी हजुरको वासुरीको धुन सुन्न पाएका छौ।धन्य छौ सर।आभारी पनि।

eakrajbhattarai
Автор

ओ हो आप तो जादूगर है मन को मुग्ध कर देते है God bless you

indrasensingh
Автор

सर दिल खुश हो गया आपकी बासुरी की धुन सुन के
जय हो🙏🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩सनातन् धर्म की जय हो🙏जय् महाकाल

sushilkumarsahani
Автор

बर्णन गर्ने कुनै ठाँउ नै छैन बासुरीको किङ्ग (राजा)नगेन्द्र राई 💟🙏

nabinmagar
Автор

बासुरीको धुनले असाध्यै मन्त्रमुग्ध बनायो। एकोहोरो सुनिरहुँ लाग्ने। भुपी शेरचनको शब्द, गोपाल योञ्जनको संगीत र स्वरसम्राट नारायण गोपालको स्वरले सजिएको यो गित मेरो सदावहार मनपर्ने गित हो। हार्दिक धन्यवाद हजुरलाई।

sanjayalopchan
Автор

शब्द छैन यहाँको बासुरिको धुनसँग हरियाली डाडाकाडा उकाली उरालिको बाटो सम्झिदै चौतारीमा लामो सास फेर्दै सिसिर हावाले बिस्तारै गलमा
चिसो दिदै आफ्नो बाटो लगेको याद आयो हजुर यहाँलाई धेरै धेरै ध्न्याबद यसरी मिठास बासुरिको धुन हाम्रो लागि पस्किदिनु भएकोमा यहाँको प्रगतिको
कामना चाहन्छौ

somthapamagar
Автор

Thanks for your wisdom, master. Thanks for give me peace and happiness. Greetings from Mexico 🇲🇽. আপনার জ্ঞানের জন্য ধন্যবাদ

DraAyora
Автор

सङ्गितको माधुर्य माध्य्ममा गएर जब सिद्ध हस्त कलाकार बाट छल्किन्छ तब स्नायु हरु मार्फत भित्रै सम्म छुन कला त्यही धेरै कलाको धनी भकोमा राइज्यू लाई बधाइ

manikrchamling
Автор

Khrina g ki kalpana hunx yo dhun Sunday it's really sweet dhun god bless from khrina g Jai sampurna gyani vagawanharuko 🌹🌹🌹🙏🙏🙏

dilpun
Автор

वाउ कति मिठो धुन 50 चोटी सुन्दा पनि मन भरिएको छैन धेरै धेरै धन्यवाद दादा नगेन्द्र दादा

Himmatpariyar
Автор

तिम्रै हातमा केही खुशी थमाउलानी आमा कुनै दिन त।।
हामी पनि धेरै धेरै रमाउलानी आमा कुनै दिन त।।
रिण लागेनी दिन नलागोस भन्ने गर्थिन कान्छी बजै।।
रिणै पनि तिर्नेगरी कमाउलानी आमा कुनै दिन त।।
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💓💓💓💓💓

jayabantawarai
Автор

सारै राम्रो अनि मिठो बासुरिको मन नै सान्त भयो सुनेर दाजु। Keep it up. so sweet👌🌷👍.

atheer
Автор

आज सम्म तपाईले पुरानो संस्कृति लाई अपनाएर आफ्नो प्रतिभा राख्नु भको छ आखिरी नेपाल को शिर उचा गरिदिनु भयो दादा
मन छुयो दिल रुयो
मन्मा आनन्द जस्तै लाग्यो तपाईको यो धुन सुनेर दादा

akashasentertainment
Автор

मन्ध मुक्त हुन्छ तपाईंको ई बासुरी का धुनहरु ले #Nagendra Rai Ji..नमन 🙏🙏

ramcgurung
Автор

जत्ती सुने पनि सुनुसुनु लाग्ने कत्ती मिठो धुन धन्यवाद राई सर हजुर लाई म चै आहिले साउदी अरब बाट है

sumanshrestha