Bodhi Sambad with Bibek Sharma | Episode 01 | @BodhiTelevisionNepal

preview_player
Показать описание


Subscribe Bodhi Television : बाेधि टेलिभिजनसँग जाेडिनुहाेस् ।

Downloading all videos from Bodhi Television and uploading them into other YouTube channels as well as in social media is strictly prohibited , Embedding other website is welcome.

#BodhiTelevision #BodhiSambad #BibekSharma
Рекомендации по теме
Комментарии
Автор

नमस्कार बिबेक सर, निकै राम्रो अन्तर्वार्ता! साधु साधु साधु

Manojacharya
Автор

बोधी टेलिभीजनलाई मुरिमुरि धन्यवाद ।
🙏🏻🙏🏻🙏🏻

manifestbliss
Автор

Namo tassa bhagawato arahato samma sambuddhasa. Bhagawan Buddha ley vannu vayeyko aeyhi pasisco aau ani hera shrafaya sharma jew ley tesai gatey ko anubhuti garey.dherai sadhubad.

lopsangtamang
Автор

साधू साधू साधू 🙏 🙏 🙏 अति सुन्दर बौद्ध धर्म सँग सम्बन्धी ब्याख्यागरनु भयो हजुर लाई साधू वाधु छ 🙏 🙏 🙏

laxmieppler
Автор

🇳🇵🙏
श्री भगवान बुद्धको शिक्षालाई अनात्मावाद पनि भन्ने तर कुरा गर्दा अन्तरात्मा शब्द, महात्मा शब्द प्रयोग गर्ने अनि अनात्माको सही रुपले व्याख्या गर्न नसक्नेले नै धर्म र भगवानको नाममा भ्रम छर्ने काम गरेको हुन्छ। भगवान बुद्धले धम्मको धर्म देशना मात्र दिएका हुन् बुद्धत्वको निम्ति तर यस्तो शास्त्र पढेका विद्धानहरुले धर्मको नाममा र भगवानको नाममा भेदभाव गर्ने र श्री भगवान बुद्धको धर्मलाईं बौद्ध धर्म भनेर भगवान बुद्धले बताएको धर्मको महत्व घटाउने काम गरेको छ । किनकी, धर्मले हिन्दु पनि भन्दैन, बौद्ध धर्म पनि भन्दैन । श्री भगवान बुद्धले धम्मको बारेमा मात्र धर्म देशना दिएका हुन् । छुट्टै बौद्ध धर्म खडा गरेको होईन ।
❤️🙏🕊️🔔🇳🇵🌍️🙏🙇

MrPrabhuparmeswor
Автор

Buddha is the path of peace.thank u for enlightening us.Namo Amitabha

t.tbhutia
Автор

Sadhu sadhu sadhu we are proud son of B k sanga 🙏🙏🙏

urmilabasnyat
Автор

यदि नेपालमा नेपालीलाई बुध्द शिक्षा दिने हो भने छेत्री बाहुनले प्रबचन दिनु पर्छ तामङ शेर्पा नेवार गुरु हरु बोल्नु भएको केही बुजिदैन्😁😉

dawalama
Автор

त्रिरत्न शरणम नमो अमिताभय, , , , लास्सो फ्याफुल्ला टाशी देलेक महत्वपूर्ण ज्ञान लिने मौका पाए, , , अझै धेरै ज्ञानको कुरा हरुको आपेक्ष गर्दछु

Sagaryonjan
Автор

Namo amitabhabya. Uha prati naman gare. Sadharan shbad ma bodh hun sake uha ko saMbad Le
🙏🙏🙏 Uha prati anhgrit Cha. Sabai ko jay hos.

Rabinsl
Автор

sampurna chiniya buddha dharma grantha harulai nepali bhasa ra english.ma translet gari dinu bhaya hami sabai नेपाल हरु abhar hune.thiyau clear hune thiyau complet buddha kshiya hune thiyo dubida ko.nirakaran huni thiyo yo man hridaya clear huni.thiyo

ranjeetadhungana
Автор

भगवान बुध्द लाई अरु भगवान सङ तुलना गर्न मिल्दैन, भगवान बुद्ध को धर्म, शिक्षा, सघ लाई अरु सङ तुलना गर्नु हुन्न,

sumanmoktan