My first and last Explanation!

preview_player
Показать описание
My side of story.
Рекомендации по теме
Комментарии
Автор

Aaja sama mukbang pari ko ewta pni video na harne public haru yeta present hum😂😂😂😂

sammathapa
Автор

गुरुङ दिदी लाई फूल सपोर्ट छ भन्ने साथि हरु यता हाजिर हुम है ❤😊

Totalgamingz.
Автор

हामी गुरुङ दीदीलाई सहयोग गर्नेछौं । 💜💜💜💐

deshna-vc
Автор

मैले अहिलेसम्म हेरेकोमा बैनीमा अलिकति पनि घमण्ड छैन।बहिनीको मेहनतले यति सफल प्राप्त गरेको छ।मलाई चाहिँ गुरुङ्गनी बैनी नै मनपर्छ।❤❤❤

MinaGurung-sp
Автор

राम्रोसँग बोलिदिनुभएकोमा धेरै धेरै धन्यवाद यसरी नै राम्रोसँग बोल्दिनु। मन ख्याउ मन छिन्न भएर नबोलिदिनु सधै भरी हाँसेर खुसेर बोलिदिन जति मनमा पिर भएपनि हाँसेर बोलिदिन। म पनि गुरुङको छोरी हो। तिम्रो मुग्दाङ मैले सधैँ हेरिरख्छु। तिमीलाई त्यो ढुसीले त्यस्तो भनेको रहेछ। दुःख लाग्यो

MamtaGurung-uu
Автор

परि दि र गुरुङ्गनी दि दुबै को भिडियो मन पर्थ्यो तर अस्ति गुरुङ्ग च्यानलले यस्तो भन्यो यो गर्यो भन्दै एक्सप्लेन भिडियोमा बोलेको ढङ्ग पनि पुरै फायर, नजिक भए हात नै उठाउने जस्तो बोल्ने शैलि पटक्कै मन परेन अनसस्क्राईब गरि हिडे।उस्ले डाहा तरिकाले भनेको छ हजुरलाई।
यस्तो कुरामा ध्यान नदिनु दि, सबै को एकै स्वभाब हुदैन सो आफ्नो अगाडी राम्रो गर्ने ।
धेरै माया पोखरा देखि हाल साईप्रस❤❤❤

jyotikhand
Автор

सर्प लाई दुध खुलायो भनी आफैलाइ दस्छ भन्ने कुरा को prove देको छ दिदी तेस्ले😏 म त चिनेको नि थियन परि लाई...
don't worry sis हजुर को साथ मा हामी छम🥰🥰

R_lMaskey
Автор

कति मजाले explain गर्नु भएको सकारात्मक रुपले खुसी लाग्यो❤❤

InduTamang-eqpv
Автор

बैगुनि लाई जति गुन गरे पनि देख्दैन दिदि खुट्टा तान्नेलाई तान्ना दिनु पर्छ ! We are always with you ❤❤❤

anzujirel
Автор

दु:ख लाग्यो हजुर जस्तो मान्छे यस्तो घिन लाद्गो हर्कतको सिकार भएको थाहा पाउँदा । यो दुनियाँमा दहि चिउरे र दुई जिब्रे धेरै छन् दिदी । भलाईको जमाना छैन त्यस्ता खुट्टा तान्नेको वास्तै नगर्नुस् । आफू र आफ्नो परिवारको ख्याल गर्नु होला । सधैं हजुरकै समर्थनमा छु म चैँ । ❤❤❤ plz take good care of your mental health..❤❤❤

Rai_Neeka
Автор

गुरुङ दिदी लाई मन् पराउने जत्ति यता हाजिर हुम है ❤😊

Tondegamer.
Автор

Congratulations on your 500k YouTube channel now 😳💗 lots of love 😊

manishapoudel-
Автор

गुरुङ्नी बहिनी मनको सफा छ अरुलाइ पिर पर्नी गरेर बोलेको कहि कतै मुखबाङ भिडियोमा बोलेको सुनिदैन । जुन बोटमा फल धेरै लाग्छ त्यो बोटमा बडि मान्छे को आँखा लाग्छ अनि ढुङ्गा पहार हुन्छ सिस । यो भनदा अझै राम्रो गर्दै जानू ❤❤ सिस

shantighale
Автор

Happy to know your part too because clarification was needed . I hope you keep on going with your mukbang .

augustsdiary
Автор

Both of you are amazing in your own ways. It’d be great if you could just say sorry to each other and move past this🤗

BismitaTamang
Автор

म त यो परि कि सरि भन्ने केटि चिन्दिन पनि अनि देखेको नि थिन अहिले मात्र देखेको अब त्यसको video हेर्नु जानु पर्यो अनि अलि कति गाली गरेर आइन्छ 🤣🤣 be strong sister 🙏🙏

RidamRai-mwld
Автор

Gurung ni didi laii full support garne jatii hajir humta heram koko hunuhudo raixa gyz..❤🎉🥰🥰🥰 n gurungni dee be strong..🥰

Hyyou-i.l.u
Автор

Hi Dede,
U r diamond n u need not have to give dam to those stepping stones .
You will shine my gurung ne Dede ❤

leewangchoden
Автор

Never heard of her and her channel until this video haha, you go sis and never let these negativities affect you!!❤️

nishu
Автор

सहि गुरुङनि दिदि 100% तेस्ले आफ्नो मन दिमाखको जलन आफै निकालिराछ त्यो भिडियोमा।😂

ChamlingUsha