HUMLA TO MUGU, RARA LAKE || EXPLORE KARNALI

preview_player
Показать описание
#sirjanasizzu #Humla #Mugu #RaraLake

Hospitality partner: RARA SHANGRI-LA RESORT, SALLERI

Travel Gear partner : Setapathar ,Thamel
Contact : 9818779899

Accessories partners : EC Store ,Anamnagar
Contact : 9848867698

Travel partner : Call Karnali Adventure Treks & expedition

Inquiry Regarding Business Collaboration"
Contact: 9851341890

==========================

Presenter/Direction By: Sirjana Sizzu
camera/Edit: Keshab Adhikari(keshabfootage)

==============================
"We're constantly seeking out undiscovered and under-promoted destinations. If you know of any hidden gems or spots in your village/hometown that deserve more attention, please reach out. We'd love to visit and collaborate with you to showcase these places on our YouTube channel, Sirjana Sizzu.
=====================================
Instagram and facebook page (Dm): Sirjana Sizzu
Рекомендации по теме
Комментарии
Автор

त्यस्तो दुर्गम ठॉऊमा पनि नगरपालिकाले जनतालाई नगरबस संन्चालन गरेर सेवा दिएकोमा खुसी लाग्यो सँगै बसमा ति दाईले भनेको चोटिलो सत्य शब्द यो बसले ड्राईभरले हल्लाएको हैन राज्यले हल्लाएको हो भन्ने शब्द निकै यथार्थ च्वास्स मनमा बस्यो, निकै संम्भावना बोकेको सुदुरको बिकट जिल्ला कुना कन्दरमा निकै दुःख कष्टलाई झेल्दै यति सुन्दर भिडियो बनाएर पर्यटन र प्रबंधन गर्न सहयोग गरेकोमा सन्जु बैनीलाई मुरी मुरी धन्यवाद।

sumanchhetri
Автор

मेरो कणाली कति सुन्दर
हाल खाडी बहराइन
❣️सिजु d👌

rameshprasadsharma
Автор

घरै बसेर मुगुको अवस्था हेर्न पाइयो ❤😍🤗

aruntharu
Автор

यति धेरै दुख गरेर कर्णलि को दुख पीडा सारा देस बिदेस सम्म सम्म पुराउनु भयकोमा धेरै धेरै बधाई छ sister🙏🇳🇵🌹💙

GyanendraRokaya-hgmb
Автор

लव यु सञ्जु तिमी लाखाैलाई प्रभाबित गरिरहेछाै, , कति प्यारी अनि सँघर्षशिल छाै तिमी मैले मेराे छाेरीलाई पैसा हैन यस्तै बन्नु भन्छु पटक पटक, , फ!

youbrajbhusal
Автор

सुन्दर शान्त नेपाल कर्णालीको मनमोह दृष्य धन्यबाद सृजना जी हेर्न पाएकोमा

shankargiri
Автор

हेर्नुहोस् दिदी हामी कति कठिन ठाउँमाबसिरहेका रहेछन् धन्यवाद हजुरलाई देशविदेशसम्म पुर्‍याइदिनुभयो हाम्रो कथावित

narabahadur
Автор

नछुट्याएर हेर्ने तपाईंले कैद गरेको दृश्य अब मेरो चंखेली गापा को मेल्छाम नेप्का गाउको पर्यटकस्थल कैद गर्न अनुरोध गर्दछु ❤️

chandrasira
Автор

यस्तो सुन्दर ठाउँहरुमा घुमघाम गर्नु पाउनु यहाँको अहोभाग्य हो।

birgurung
Автор

हेर्दा जति सुन्दर र आनन्दपुर्ण छ मेरो पहाड त्यति नै कष्टकर जीवन शैली पनि छ ।

devanddilu
Автор

सधै हामीलाई घुमाउनु हुने Sirjana Sizzu दिदीलाई धेरै माया❤️❤️❤️🙏🙏🙏

bhimmagar
Автор

बिहान साढ़े 9 बजे अति भोंक लाग्यो रे म त छक्क परे

DineshDinesh-owbl
Автор

One of the best cinematography and narration, too. ❤❤❤❤

dilliramkattel
Автор

तपाईं को प्रत्येक भिडियो मा एउटा न एउटा कुरा ले साह्रै मन छुन्छन भिडियो त सधै सम्मान योग्य छदैछ तर एउटा शब्द मेरो मन मस्तिष्क हल्लियो ( 1 यो बस कहाँ driver ले हल्लाएको हो र अनि यो त राज्य ले हल्लाएको हो 😢😢 टपक्क आँखा मा आँसु नै आयो । 🙏🙏

Organic
Автор

दिदी हजुरको भिडियो र भिडियोको क्वालिटि यति राम्रो लाग्छ बयान गर्ने कुनै सब्द नै छैन दिदी ❤❤❤

KUSHUMOFFICIAL-vzme
Автор

Aaphno desh ani aaphna manchee haru sanga bhetna paahuda sarai Khushi lagyo malai ni rara pugnay rahar lagyo..kunai din Mani aaphno gantabay banahunay xu

rajupulami
Автор

डडेलधुरा पनि घुम्नु पर्छ है, अमरगदि, अजयमेरुकोत, उग्रतारा, आलिताल र पर्सुराम अनि घताल हरु घुम्नै पर्ने ठाउँहरु ।।।

prakashkaineeofficial
Автор

I watched her Upper Dolpa travel clip about 3 years ago, I never missed her clips and liked it because her raw clip impressed me a lot. I think she got her self-esteem. Keep it up 👏

subbajiwan
Автор

Very nice authentic Nepal, keep up from NYC

son-buro
Автор

Excellent vlog to watch
keep it up 👍 from New York

walung
welcome to shbcf.ru