Najau Hai Sanu Padherima | Basanta Thapa, Kulendra BK, Bishnu Majhi and Pralhad Subedi

preview_player
Показать описание
#basantathapa #pralhadsubedi #kulendrabk #bishnumajhi #nepalisong #lokdohori

Shrota Sangeet officially presents yet another beautiful new Nepali Lok Dohori song, “Najauhai Sanu Padherima"

Audio Credits
Lyrics: Pralhad Subedi
Music: Basanta Thapa
Music Arrangement: Binod Bajurali
Vocals: Bishnu Majhi & Kulendra Bk
Studio: Malashree

Copyright @ Shrota Sangeet. Any reproduction or illegal distribution of the content in any form will result in immediate action against the person concerned. However, embedding to a website with due credit is allowed.
Рекомендации по теме
Комментарии
Автор

यो होनि लोक दोहरी भनेको जति सुने पनि सुनिरहु लाग्ने जति हेर्यो तेति हेर्न मन लाग्ने कस्तो मनै हरर हुन्छ 👌👌👌❤️❤️❤️🌹🌹🌹🌹❤️❤️

shirstimagar
Автор

विष्णु माझी गायिका होइन, एउटा महसुस हो, मिठो अत्यन्त ग्रामीण, लोक भाका मा कोकिल आवाज मिश्रित एउटा यस्तो रस जुन कान बाट सिधै हृदय मा पुग्छ र अचानक मुस्कान आउँछ अनि आँसु खस्छ।

dipenbruh
Автор

क्यासेटको बेला मा निकै चलेको थियो
प्रल्हाद सुबेदि को शब्द बसन्त थापा को लए मा, अाज सम्म पनि मन पर्छ

gajendrapareyar
Автор

त्यसैले भनेको हाेला कलाकार देसका गहना हुन् याे गित जति हेरेपनि धित नमर्ने सम्पुर्ण टिम लाई हार्दिक बधाइ छ।

Rajeshbist-yy
Автор

संगीतका बादसहा वसन्त थापा ज्युको संगीत रचनामा त्यसै गरी शब्दका भण्डार प्रलाहाद शुवेदी ज्युको शब्द रचनामा
कुन चाही गीत पो नराम्रो छर {सुदूर पश्विम} मेरो गृह जिल्ला डडेल्धुरामा सबै भनदा बढी मात्रामा सुनिएको गीत हो नजाउ है सानु पधेरीमा जय गीत जय संगीत 🎤🎤🎶🎶🎼❤❤❤🇳🇵🇳🇵🇳🇵

harendrabika
Автор

बसन्त थापा ज्यु उ बेला देखि हिट कम्पोजर रैछ आजै थाहा भयो यो गित पनि उहाँको लय भनेर।।।प्रलाहद दाइ त अब्बल गितकार सधैं मेरो मन पर्ने शब्द सर्जक

c.branamagar
Автор

Yo gite nasune molai nisdaranoi lagdaina ❤❤

ramkhamcha
Автор

सानोमा सुनेको गीतहरू आहिले सुन्दा कति आनन्द आउने वाह 🔥

sushilpokharel
Автор

को को हुनुहुन्छ २०८१(2024)मा पनि यो गीतलाई माया गर्ने??

HaPpYCew
Автор

पुराना लोकगित अति मन पर्छ तर डाउन्लोड हुदैनन किन मेरो बचपन्को सुन्ने गित

KalpanaKhadkakanwar-yx
Автор

खत्रा हुन्छ नि बसन्त दाइ काे संगीत र प्रल्हाद दाइकाे शब्द

ujwalthapa
Автор

wow अति नै दामी छ गीत को लय टोन सुमधुर आवाज मा गाएको स्वर र भिडियो !
( हार्दिक बढाई छ सम्पुर्न टिमलाइ) 🙏👌

washishtekka
Автор

आहा कति राम्रो भाकामा गित धेरै धेरै बधाई छ सम्पूर्ण टिमहरुलाई 🍒🍍🍍🙏🙏🐒🐒🎀🍇🍇🎋🎉🎉🌹🌹

rupkhatri
Автор

शंकर बि सि र समझना भंडारी अभिनय सारे रामरो लागछ। वहां हरु को सुस्वास्थ्य को कामना गरदछु शुभकामना छ।

gopilalchhetry
Автор

सदाबाहार सुनिरहने गित ❤️❤️❤️याे गित सुन्दा भुपु मायालुकाे याद ले सताउछु😢😢😢❤❤❤❤❤❤😢😢

फेरि-भेट-हाैला-pf
Автор

यो गित आएको बेलामा मेरै लागि आएको हो जस्तो अनुभव भैरहेको थियो तेती बेलामा नै मेरो माया बसेको थियो

yudipbhul
Автор

ल है २०८१ मा कोको ले सुन्नु भयो नि❤❤❤❤

RamShresthaShrestha
Автор

खत्रै मन पर्ने गित, प्रह्लाद सुबेदी ले लेखेको गित कुन पो मन नपर्ने छर

ganeshpaudel
Автор

Mh 3 4 class पढ्दा खुब रेडियोमा सुनेको यो गित आज मैले bachelor complete गरि सके 2024 सम्म नि सुन्दै छु जीवन्त काल भरी सुनी रहने छु ❤❤❤❤

Pradikhapangimagar
Автор

सानोमा यो गीत को भिडियो हेर्दा त्यो भुत देखिने सिनमा लास्ट डराउँथे म साच्चै यार 😂😂😂😂😂😊

Rishav