filmov
tv
Adrisya // Dikens Bardewa

Показать описание
Adrisya
lyrics / music/Mix Mastered
Dikens Bardewa
Videoworks
Joshua Bisunkey
Producer
Joseph Rai
हामी दृश्य कुरालाई होइन, तर अदृश्य कुरालाई हेर्छौं, किनभने दृश्य कुरा क्षणिक हुन्छन्, तर अदृश्य कुराचाहिँ अनन्तसम्म रहन्छन्।
-२ कोरिन्थी 4 : 18
अदृस्य थोकलाई हेरि अघि बड्दैछु म
देखिने कुरा त छनभरलाई हो
अनन्ततालाई हेरि अघि बड्दैछु म
अभिलासा त बितीजाने हो
तपाईको मुहारको खोजी
गरि रहने छु म
तपाइको सुन्दरताको खोजी
गरि रहने छु म
मेरो जीवनभरीलाई – २
अल्मलाऊने छैन कुनै कुराले
मेरो दौड सिधाऊछु
डगमगाउने छैन मेरो पाइला
विश्वासको लडाई लड्दैछु
ह्रदयको चाहनाहरू मेटिनदैन अभिलासाले
Tsangmo#music
Tsango lake#love
Hope#nokhianokhikaamnivato
lyrics / music/Mix Mastered
Dikens Bardewa
Videoworks
Joshua Bisunkey
Producer
Joseph Rai
हामी दृश्य कुरालाई होइन, तर अदृश्य कुरालाई हेर्छौं, किनभने दृश्य कुरा क्षणिक हुन्छन्, तर अदृश्य कुराचाहिँ अनन्तसम्म रहन्छन्।
-२ कोरिन्थी 4 : 18
अदृस्य थोकलाई हेरि अघि बड्दैछु म
देखिने कुरा त छनभरलाई हो
अनन्ततालाई हेरि अघि बड्दैछु म
अभिलासा त बितीजाने हो
तपाईको मुहारको खोजी
गरि रहने छु म
तपाइको सुन्दरताको खोजी
गरि रहने छु म
मेरो जीवनभरीलाई – २
अल्मलाऊने छैन कुनै कुराले
मेरो दौड सिधाऊछु
डगमगाउने छैन मेरो पाइला
विश्वासको लडाई लड्दैछु
ह्रदयको चाहनाहरू मेटिनदैन अभिलासाले
Tsangmo#music
Tsango lake#love
Hope#nokhianokhikaamnivato
Комментарии