Pradeep Khadka (Nepali Actor and Model ) | Fireside | 14 October 2024

preview_player
Показать описание
Pradeep Khadka (Nepali actor and model ) | Fireside | 14 October 2024

#PradeepKhadka #Fireside #RupeshShrestha

Fireside is a premier television talk show that airs every Monday at 9 PM on Kantipur Television. As the flagship program of the network, it has been a staple for nearly two decades. Currently hosted by prominent journalist Rupesh Shrestha, Fireside tackles critical socio-political issues, featuring major figures who are accountable to the public.

प्रदीप खड्का नेपाली अभिनेता र चलचित्र निर्माता हुन्, जसले नेपाली चलचित्र उद्योगमा आफ्नो अलग परिचय स्थापित गर्न सफल भएका छन् । उनले २०१६ को चलचित्र प्रेम गीत मार्फत व्यापक चर्चा कमाउन सफल भए, जसले उनलाई ठूलो सफलता दिलायो र लोकप्रिय अभिनेता बनायो। १९९२ मार्च १० मा ललितपुरमा जन्मेका खड्काले प्रारम्भमा चलचित्र निर्माणमा करिअर सुरु गरेका थिए, तर पछि अभिनयतर्फ मोडिए। मूलत: उनको आफ्नै मेहनतका बलमा उनी नेपाली सिने क्षेत्रमा स्थापित भएका हुन् । प्रेम गीत २ र रोज़ जस्ता चलचित्रहरूमा अभिनय गरेर उनले नेपाली चलचित्र उद्योगमा लगानीयोग्य कलाकारका रुपमा आफूलाई उभ्याएका छन् । प्रकाश र पुजार शार्कीजस्ता चलचित्रमा गरेको अभिनयका कारण समिक्षकहरुको पनि प्रशंसा पाएका खड्का चकलेटी हिरोका रुपमा बढि चिनिन्छन् । प्रेमगीत ३ लाई हिन्दी भाषामा डबिङ गरेर भारतीय बजारसम्म नेपाली चलचित्रलाई विस्तार गर्ने प्रयासको श्रेय पनि उनलाई जान्छ । उनका एक्टर, एक्लो र पिताम्बरलगायतका फिल्म प्रदर्शनको तयारीमा छन् ।
फायरसाइडको नयाँ अंकमा पत्रकार रुपेश श्रेष्ठले प्रदिप खड्कासँग नेपाली सिनेमा र उनको कलाप्रतिको दृष्टिकोणका बारेमा कुराकानी गरेका छन् ।
…………………………………………………………………………….
Pradeep Khadka is a Nepali Actor, Model and Filmmaker who has successfully established a distinct identity in the Nepali film industry. He gained widespread recognition through the 2016 film Prem Geet, which brought him great success and made him a popular actor. Born on March 10, 1992, in Lalitpur, Khadka initially began his career in filmmaking but later shifted to acting. Primarily due to his own hard work, he has made a name for himself in the Nepali cinema. By acting in films like Prem Geet 2 and Rose, he has positioned himself as one of the most bankable actors in the Nepali film industry. Khadka has also received critical acclaim for his performances in films such as Prakash and Pujar Sharki, though he is more widely recognized as a "romantic hero." He is also credited for expanding the reach of Nepali cinema into the Indian market by dubbing Prem Geet 3 into Hindi. His films Actor, Eklo, and Pitambar, among others, are set to be released soon.
On this episode of FIRESIDE journalist Rupesh Shrestha talks to Pradeep Khadka on various issues of Nepali cinema and his views on art.
…………………………………………………………………………….

Host: Rupesh Shrestha
Guest: Pradeep Khadka, Actor
Producer: Rajani Tamang
Research: Upendra Aryal
Content Analysis: Kulchandra Bhattarai, Ramkrishna Bhandari, Dasrath Rai, Janak Poudyal
Editor : Bijen Ranjit

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :

Keywords:
Pradeep Khadka, Nepali actor, filmmaker, Prem Geet, Nepali cinema, Prem Geet 2, Rose, Prakash movie, Pujaar Sharki, Nepali film industry, Lalitpur, Prem Geet 3, Hindi dubbing, Nepali movies, Rupesh Shrestha, Fireside interview, Nepali diaspora, romantic dramas, bankable actor, Nepali market, Indian market, Prem Geet success, upcoming movies, Actor movie, Ekal movie, Pitambar movie, Nepali celebrity, Nepali film star, critical acclaim, Nepali film industry star, Nepali film promotions, Lalitpur actor, Nepali box office, rising star Nepal, Nepali romantic movies, movie Prem Geet, Nepali interviews, film producer Nepal, actor career Nepal, Hindi dubbed Nepali movie, Rupesh Shrestha, Fireside interview, Pradeep Khadka Fireside, Pradip Khadka, Aktor, Premgeet, Lilibili.
Рекомендации по теме
Комментарии
Автор

OMG !! he is the best in every aspect, good acting cute smile and intelligence which shines when he talks, thank you Rupesh ji for such a refreshing talk show and wishing Pradeep Khadka loads of happiness and success throughout his life 👍

saru
Автор

मलाई सबैभन्दा मन पर्ने हिरो हो प्रदिप खड्का अरु को को लाई मन पर्छ। र एक्टर मुभि को प्रतिक्षा को को हुनुहुन्छ। हाजिर हुम त🎉❤

GovindaBhandari-lx
Автор

जसले जे सुकै भनोस् प्रदीप जस्तो बौद्धिक क्षमता जे पनि अब्बल अहिले को पुस्ता मा कोही छैन ❤❤❤

NemaTamang-fdeq
Автор

आज पनि फेरि प्रदिपले मन जित्यो सबै कुरामा पोख्त educated हिरो

shrawan-
Автор

प्रदीप खड्का को फेन जति यता हाजिर गर्म है😮😮😮 अक्टोर मोभी लाई सुपर हिट बनाउनु प्रछ सुपर स्टार प्रदीप खड्का 😮😮😮

pradeepkhadkaofficial
Автор

यतिको smart पन हिरोमा हुनैपर्छ
सबै भन्दा मन पर्ने हिरो❤pradeep khadka

SapanaBista-dffe
Автор

प्रदिप खड्का यस्तो हिरो हो सारै मिलनसार अरुलाई अति सपोट गर्ने सहयोगी भावना अरुको दुख देख्न नसक्ने दयालु दोभानमा माहानाएक भन्दा ठुलो बालेन भन्दा राजनिति जानेको हिरो हो प्रदिप थाहा छ हजुरलाई

SushmaDangi-se
Автор

राजेश हमाल पछि को बौध्दिक नायक प्रदिप खडका नै हो !!! उहा को कुरा सुन्दा सारै आनन्द आउने बौध्दिक बडाउनेछ पकैपनि जनमानस्मा ❤❤❤❤❤

xetri-xoro
Автор

हैट पछिल्लो पुस्तामा यत्तिको smart हिरो काे होला र।❤❤

dilipadhikari
Автор

देखयौ पढेलेखेको भनेको पढेलेखेको नै हुन्छ । ❤

basantkathayat
Автор

हरेक कुरामा perfect छ प्रदीप, हरेक कुरामा talent❤

SantoshiTiwari-cq
Автор

प्रदिप जि को कुरा वौदिक लाग्यो। सुनेर मज्जा आयो

maansoaltee
Автор

युवा पुस्ता लोक प्रिय सुपर स्टार ⭐️⭐️⭐️ नायक प्रदीप खड्का अहिले का नम्बर वान हिरो हुन। हरेक कुराले ❤🎉🎉🎉

dambarkarki
Автор

The way he is talking was absolute perfect. He is the best person in nepali cinema industry. I most like his answers and the examples. Amazing, educated, intellectual, he knows overall things in every matter of aspect. Just love this guy and thank rupesh jee to bring such an amazing person in Nepali cinema industry.

mausamkc
Автор

प्रदीप खड्काको विचार अनि बौद्धिक क्षमता तारिफ योग्य छ है ❤️😊

dipendrabista
Автор

नेपाली फिलिममा आलु नै लाग्छ प्रदीप जो कि जुन भूमिकामा पनि पोख्त देखिन्छन्। उनी प्रकाश र मैते पनि बने र प्रेम बनेर लभर केटा पनि उनि साँच्चै बहुप्रतिभाको धनि छन्।

dilipadhikari
Автор

सिनेमा इन्डस्ट्रीको अब्बल, ट्यालेन्टेड, भर्साटाइल सुपरस्टार प्रदिप खड्का।❤❤

aakashbasel
Автор

राजेश हमाल पछिको बौद्धिक नायक प्रदिप खड्का नै हो।सटिक उदाहरण जस्तै 70 र 700 को मम, पखाला र पिलो, साग र पानीपुरी।हिरो भएपछी यत्तिको प्रष्ट बोल्न सक्ने बक्ता हुनैपर्छ।प्रदीप खड्का प्रती माया र सम्मान आज देखि झनै् बढेर आयो।❤❤❤

lamarazen
Автор

पढ़ें लेखेको मान्छेको दिने उदाहरण नै दामी छ। बौद्धिक कलाकार

madhusudhangalami
Автор

प्रदिप खड्का तर्क गर्न सक्ने, शिक्षित, बाैद्धिक, अभिनयमा पनि निखारिएकाे व्यक्ति लाग्छ । उहाँकाे अभिनय र व्यक्तित्वकाे ठुलाे फ्यान पनि हुँ । उहाँकाे रिलिज हुन लागेकाे AKTOR मुभिकाे लागि सुपरहिट सफलताकाे शुभकामना💐💐💐💐

rojishatamang