Fula Mayama Nabhula || Purnakala Bc & Raju Rd || Babita Baniya Jery, Riya Khadka & Ranjita Lama

preview_player
Показать описание
Raju Rd Official YouTube Channel.

फुल मायामा न भुल
Song :
🎶 Audio Credits:-
Phoola Mayama Nabhula

Singer :
♬Original Voice :
Prabin Gurung

♬ Vocal :-
Raju Rd & Purnakala Bc

♬ Lyrics / Music :-
Dhan Bahadur Gayak

♬Music Arrange :
Krishna Kc

♬ Recording Studio :
1DB HD

♬ Audio Mixing :
HBN Kismat

♬ Recordist :
Bimal Chhinal

♬ Chorus Vocal :
Arjun Khadka
Krishna Kc
Amrita Nepali
Anuja Pudasaini

🎬️ Video Credits:-

🎬 Cast:-:
Raju Rd
Babita Baniya Jeri
Riya Khadka
Ranjita Lama

🎬 Director :
Madan Khadka
Dilip Gayak

🎬 Choreographer :
Madan Khadka

🎬 Cinematographer :
Durga Poudel

🎬 Editor:-
Bikash Gyawali

🎬 Mua:
Sita Magar

🎬 IT Support:-
Rajkumar Magar

🎬 Production :
Shyam Malla

-----------------------------------------
#babitabaniyajeri #RajuRd #purnakalabc #FulaMayamaNabhula
#NewNepaliSuperhitSong2023

© Raju Rd, 2021
@rajurd7654

Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Raju Rd. Embedding to a website is allowed.
Рекомендации по теме
Комментарии
Автор

आहा कति राम्रो गित अनि अबिनय बबिता बानीया राजु आरडी दुबै जाना लाई शुभ कामना छ❤️🙏

durgabahadur
Автор

गित निकै राम्रो हो भिदिओ अलि भएन मोडेल अरु राख्नु पर्ने 💐💐💐

ह्रिदयकोसाथिभगवान
Автор

धेरै राम्रो 👌👌 हेर्दा पनि आनन्द आयो होल टिमलाइ बधाई 👏👏👏 आज बाट raju rd ko pani fan vaya good luck all🙏🙏

laxmisomaimagar
Автор

स्वर्गीय गायक प्रबिण गुरुङ्गको अति लोकप्रिय एकल गीतलाई नयाँ युगल स्वादमा सुन्न हेर्न पाइयो, आहा 👏👍, धेरै धेरै धन्यबाद l अझै धेरै लामो र सफल सांगीतिक यात्राको लागि शुभकामना भाइ l

rishiramkhawas
Автор

आहा कति मिठो गित सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना

mohanthapa
Автор

हो हो म पूर्णकला को ठूलो फ्यान साथै राजु अर डी को नी दामी लाग्यो सम्पूर्ण टीम लाई बधाई को शुभकामना...

broo
Автор

🎉🎉अहा क्या मधुर गीत है सफलता के लिए अगि्म शुभकामनाएं❤❤🎉

sagarpunmagar
Автор

आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना👌

anjuale
Автор

आहा दामी गीत पुर्ण कला दिदिको स्वरमा दम छ ❤❤❤

moonlightfilms
Автор

wow कति मीठो गीत, शब्द उस्तै राम्रो, आकर्षक अभिनय, communication entire team, best wishes 👏 👍 👌 😀❤

Pashupatikhanal
Автор

आहा कति राम्रो छ गीत को सब्द हरु wow यस गीत को सम्पुर्ण टिम लाइ धेरै धेरै धन्यवाद छ ❤❤❤❤❤❤

ReshamThapa
Автор

आहा अति नै उत्कृष्ट गीत तेसै मा झन लोक दोहोरिकी रानी पुर्ण कला दिजु को श्वोर आहा अति नै मिठो आहा सफलता को अग्रिम शुभकामना सम्पुर्ण तिम लाई ❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

Lalbahadurchhetrijora
Автор

दैनिक हेरेको छु मिलियन क्रस भएछ हार्दिक बधाई छ राजु दाइ ❤️❤️❤️❤️🙏🙏🙏🙏

santarajbk
Автор

आहा!अजर अमर गीत कति मीठो!आदरणीय सर्जक धन बहादुर गायक, प्रवीण गुरुङ ज्यु प्रती सम्मान, राजु आर.डि सरको टीमलाई हार्दिक बधाई 🙏

krishnakarki
Автор

Tiktok मा 95% भाको 👌👌एक छत्र राज गरेको गीत बधाई छ सम्पुर्ण टिमलाई 🙏🙏विशेष पुर्ण कला दिदिको voice मा दम छ्🙏🙏

moonlightfilms
Автор

आहा कति मिठो सफलता को शुभकामना । नेपालि गीत लाइ माया गर्ने हाजिर हुनु होला ।

SantoshSunar_official
Автор

‌‌गीत सारै मन पर्यो ❤❤❤❤ यस गित मा मोडलिङ मा पुणकला बहिनी ले गरेको भयको भय झनई राम्रो हूने थियो

DilkumariGiri-ey
Автор

निकै मिठो गित तेसै माथी अति राम्रो भिडियोको साथमा बधाई छ❤❤❤

ganeshbudhathoki
Автор

स्व.प्रविण गुरुङ र स्व. धन बहादुर गायक प्रती श्रद्धा सुमन प्रकट गर्दछु।। र यस गीतलाई पुनः गाएर पुरानो गीत सङ्गीत लाई जिवन्त राख्न र उहाँ हरु प्रती सम्मान प्रकट गर्ने भाइ राजु आर. डी अनि सम्पुर्ण टिम लाई धेरै धेरै बधाई अनि सुभकामना।।।।

messisangeet
Автор

आहा जेरि सिस र राजु आरडी भाइको सुन्दर अभिनय, मीठो गितको करोड क्लबमा पुगोस् शुभकामना छ ❤️❤️❤️

mithubhandari
join shbcf.ru