Galkotma Bagyo Daram - Bishnu Khatri • Sunita Budha Chhetri • Sarika KC • New Panche Baja Song 2079

preview_player
Показать описание
Presenting new Nepali panche baja song Galkotma Bagyo Daram by Bishnu Khatri & Sunita Budha Chhetri featuring Sarika KC & Bishnu Khatri only on Bishnu Khatri's official YouTube channel.

Sumadhur Creation Presents:- New Panche Baja Song 2079

|| Galkotma Bagyo Daram गल्कोटमा बग्यो दरम ||

#bishnukhatri
#sunitabudhachhetri
#sarikakc
#newpanchebaja
#newsong
#nepalilokdohori
#nepalipanchebaja
----------------------------------------

🎶 Audio Credits:-

♬ Vocal:-
Bishnu Khatri
Sunita Budha Chhetri

♬ Previous Vocal:-
Bishnu Khatri
Laxmi Neupane

♬ Lyrics | Music:-
Bishnu Khatri

♬ Music Arranger:-
Krishna KC

♬ Mixing | Mastering:-
Shyamshwet Rasaily

♬ Recordist:-
Kamal
Govinda

♬ Studio:-
Prisma

♬ Audio | Video:-
Sumadhur Creation Pvt. Ltd.
9851058903

-------------------------------------------

🎬️ Video Credits:-

🎬 Director:-
Binod Bhandari

🎬 Cast:-
Sarika KC
Bishnu Khatri

🎥 DOP:-
Rajesh Ghimire

🎬 Edit | GFX | Color:-
Manoj Karki

🎬 Make Up Artist:-
Shyam Malla

🎬 IT Support:-
Rajendra Aryal

🎬 Management:-
Kumar Gurung

🎬 Post Production:-
Godhuli Creation

🎬 Special Thanks:-
Rabin Adhikari
Thamman Thapa "Sandesh"

© Sumadhur Creation, 2022
---------------------------------------------

Listen my songs on your favorite streaming platforms:-

Digital Stores:-

Social Links:-
Contact me:- 9851058903

यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Рекомендации по теме
Комментарии
Автор

आहा बालापनमा खुब सुनेको, गुनगुनाको सदाबहार गीत गल्कोटको पहिचान बोकेको गीत गल्कोटमा बग्यो दरीमा असाध्यै मन छोयो र उक्त गीतको संगीत समायोजन पनि उत्कृस्ट लाग्यो मित्र कृष्ण केसी लाई पनि सम्मान छ गीतले फेरी सफलता चुमोस बिष्णु दाई सुभकामना

IshworSinghMusic
Автор

फेरी एक पटक आँङ जिरिङ भयो दाइ, यो कालजयी गीतले कति मन छुन्छ त्यो त शब्दमा कसरी अभिब्यक्त हुन सक्लार, शुभकामना छ दाइ **

Reshambohora
Автор

भन्थे जोतिष घर हुन्छ उइ सङ्ग!
आज माया बाडियो दुई सङ्ग!!
शब्द अझै भाबुक छ्न
#बिष्णुखत्री दाइ शुभकामना 🙏

krishnakhattri
Автор

गीत रिलिज भए देखि 10 पटक भन्दा बढी हेरि सके अझै धित मरेन अति भन्दा नि अति मिठो सब्द चयन त्यसै माथि बिष्णु खत्री दाजु र सुनिता दिदि को मिठो स्वर कुन सब्दले बयान गरु म सब्द नै भेटेन र आफ्नो पुराना दिनहरु आखा मा आसु बनेर छछल्किए जस्ले यो गीत भित्र देखि सुन्छ उस्लाई मात्र थाहा हुन्छ गीत येस्तो हुन्छ भनेर अङ्ग प्रदसन नै अहिलेको गीतको मुल उद्देश्य छ क गर्नु छिट्टै करोड क्लब मा पुगोस सुभकामना र आफ्नै गाउँ घरको याद आयो यो बिदेशी भुमि बाट

keemonmogoor
Автор

आहा यस्तो पो गित त्यसै बिष्णु खत्री भएको होईन एक अब्बल गायक ।

pipalbotmedia
Автор

बिष्णु खत्री सर बच्चा देखि मन पर्ने कलाकार गित को त कुरै नगरु🙏🙏🙏🙏😍😍😍😍🤟🤟🤟

gurumilanparajuli
Автор

पन्चे बाजा बाग्लुङ को सान हाल मलेसिया मा भए पनि बाग्लुङ मै भएको जस्तो हुन्छ भान्😍😍😍😍😍

sarojkishan
Автор

आहा अत्यन्तै लोक पृय सबै को जन जिब्रो मा झुन्डिएको गित फेरि नयाँ प्रविधि को प्रयोग संगै सुन्न पाउदा निकै आनन्द आयो भब्य सफलता को कामना

sarbajitbk
Автор

सुपरहिट छ ल बधाई छ बिष्णु खत्रि भाई❤❤❤😂😂❤❤😂❤😂❤

NISCHAL.
Автор

कुनै कुनै सिर्जनाहरु यस्ता हुन्छन् जसलाई सुनेर कहिल्यै थाकिदैन। त्यसको तिर्सना कहिल्यै मेटिदैन। त्यसैमध्येको यो एउटा हो।

shriman
Автор

परिस्थितिले मान्छेलाई भेटाउँछ, छुटाउँछ, हसाउँछ, रुवाउँछ।दुख आपत पनित भाेग्नु र सहनु बाहेक बिकल्प के नै हुन्छर।मन परेकाे मान्छे सँग जिवन जिउन सबैकाे भाग्यमा कहाँ लेखिएकाे हुन्छ र।छुटेका जाेडीहरुकाे जीबनमा आईपरेका बास्तबिक कहानीलाई समेटेर तयार पारिएकाे एक मन छुने गीति संग्रह यहाँहरु माझ लिएर आएका छाैं।पुरा भिडियो हेरेर शेयर, लाईक र कमेन्ट गरी हामीलाई हाैंसला प्रदान गरिदिनु हुन हार्दिक अनुराेध गर्दछाैं।गीतले हजुहरुकाे मन छुने कुरामा हामी आशावादी छाैं।

BishnuKhatri
Автор

Bidesh bata herda afnai ghar pugeko mahsus vayo..
Thank you daju ♥️💫

rebelsdaiofficial
Автор

भन्थे जोतिष घर हुन्छ उइ सङ्ग!
आज माया बाडियो दुई सङ्ग!!
आहा!!तर पुरानै आवाज ले भाबुक बनाउछ नयाँ शब्द अनि पन्चे बाजामा सुन मा सुँघन्द थपिएको छ🙏🙏💖
#बिष्णुखत्री दाइ शुभकामना 🙏

bhajbirkunwar
Автор

निकै उत्कृष्ट पञ्चे बाजा गीत बनेको छ छोटो समयमै करोड को क्लब मा पुगेको देख्न पाम यहि छ मेरो सुभकामना। बिष्णु खत्री दाजु सारिका केसी र सुनीता बुडा सबै सबै लाई धेरै धेरै धन्यवाद साथै सफल्ताको सुभकामना। यस्तै यस्तै मौलिक गीत हरु सुन्न पहियोस्।

SushilKumar-nhlv
Автор

गजब मिश्रण सहनाई र सारङ्गी, दमाहा र मादल । एकदम राम्रो सङ्तीत, शब्द र स्वर । यस्ता पो हो लोकगीत त । बधाई छ ।🙏

narisworgautam
Автор

शब्द लय आवाज अनि भिदियो सबै राम्रो लाग्यो धेरै पतक सुनियो नाचियो अझै सफल्ताको सुभ कामना घर बुर्तिबाङ हाल दार्जिलिङ बात

ghaambahadurpun
Автор

बिष्णु खत्री सर को गित यसै पनि राम्रा र उत्कृष्ट हुन्छ्न। तेस मध्य पनि गल्कोट मा बग्यो दरम सारै मन पर्‍यो सुनिता जि को सुरिलो आवाज आहा

deepakgalami
Автор

बिस्नु खत्री का गित गाउदै सुन्दै हुर्केको मान्छे सानै छदा घाँस काटदा बाख्रा चराउदा खुबै गाइने गरिन्थ्यो गल्कोट मा बग्यो दरम, किसास चाहियो कि लास चाहियो भन्ने गित आज ती दिन सम्झदा मन खिन्न हुन्छ

laxmanaadhaikari
Автор

आहा गित होस्स त एस्तो हरेक नेपाली को मन मुतु मा बस्न सफल भएको गित जय गित जय बिष्णु सर 🙏🙏

lalbahadur
Автор

जब म केही बुझ्न सक्ने भयको थिए त्यति बेलाको गीत यो 🙏🙏 नयाँ भर्सन मा रेकर्डिङ गरेर बालपनको याद फर्काइदिने आदरणीय वरिष्ठ गायक हाम्रो गल्कोट को सान विष्णु खत्री सर अनि सुनिता बुढा क्षेत्री 🥰🥰 उच्च सममान अनि सफलताको शुभकामना
हाल परदेशी 😭🥳

kismatthapaofficial