GALTI New Nepali Lok Dohori Song 2078 by Bikram Pariyar Sunita Budha Chhetri FT Binod Archana

preview_player
Показать описание
#BikramPariyar #SunitaBudhaChhetri #BinodBhandari #Archana #Nepalisong

Narayan Kandel Presents GALTI गल्ती New Nepali Lok Dohori Song 2078 by Bikram Pariyar | Sunita Budha Chhetri FT Binod Bhandari | Archana Kaucha Magar
#BikramPariyar #SunitaBudhaChhetri #BinodBhandari #Archana #Nepalisong

Bedanata Merani Chan Dherai , Timile Dhukha Pokhauli Jhan Dherai
Jun ra Ghamko Tadhako Duri Sangai Hunchan Aachano Khukhuri
Huri Sanga Udeko Paata Kaha Pugera Haraune Holata
Timilai Dherai Maya Garnu Galti ho vane, Saas Rahunjel Gari Rahanchu
Aadha Mutu Vagyako Maarma Chha, Aadha Mutu Khukuri Dhaarma Chha
Timi Khusi Chau Vane Sune, Aru Karan Hudaina ma Rune
Yeti Kura Vannu thiyo Yeti Matrai Vanchu

Galti
गल्ती

Singer
Bikram Pariyar
Sunita Budha Chhetri

Lyrics
Narayan Kandel

Music
Khem Century

Arrange
Binod Bajurali

Recordist
Gobinda Parajuli

Mixing / Mastering
Khadak Bajurali

Studio
Malashree

Cast
Binod Bhandari
Archana Kaucha Magar

MUA
Bimala Tamang

Production Manager
Madhav Raut

Cinematographer / Drone
Nabaraj Upreti

Edit / Color / GFX
Manoj Karki
Luminous Postworks

Story / Director
Binod Bhandari

Post Production
Godhuli Creation
Рекомендации по теме
Комментарии
Автор

सबैजनालाई नमस्कार 🙏
युटुब मा आएको प्राबिधिक समस्या का कारण “गल्ती” को भिडियो केहि दृश्यहरु सम्पादन गरी पुनः अपलोड गरेका छौँ। यहाँहरुले छोटो समयमा निकै मायाँ गर्नुभएको यस गीतलाई सदैव त्यत्तिकै मायाँको आशा सहित सबैजना प्रति हार्दिक आभार ब्यक्त गर्दछु। हाम्रो टिमका सबैजनालाई हृदय देखी नै सम्मान।”चिसो सिरानी”, “उजेली” लगाएतका अबका केहि श्रृजनाहरु पनी यस च्यानल मार्फ़त आउदै छन।यहाँहरुको मायाँको निरन्तर अपेक्षा रहने छ। च्यानललाई सस्क्राईब गरिरहनुहोला है🙏

NarayanKandelOfficial
Автор

आज म यो कमेन्ट लेख्न बाध्य भए। यति राम्रो शब्द र स्वरको गीतको भ्युज हेर्दा मान्छे बेतुकका गीत जसको केही मिठास हुदैन त्यसैमा पछि लाग्ने रहेछन। यो गीत मन मस्तिष्कमा हुने खालको हो जो सधै आत्मीय र लोकप्रिय हुन्छ।सायद मैले यो गीत १० बर्ष पछि पनि हेर्ने छु र यादगार हुन्छ ।

kumarneupane
Автор

गीत यस्तो होस जुन गीत सुन्दा मन मस्तिष्क हुँदै मुटुमै सितलता छाओस् दिन भरको थकान मेट्न पाओस् भन्ने गीतको प्रतीक्षामा थिए आज यो गीत सुन्न पाए धेरै आनन्दको महसुस गरेको छु धन्यवाद यो गीतको सम्पूर्ण टीम युनिटलाई। आगमी दिनहरूमा पनि यस्तै गीत संगीत सुन्न पाऊ।

premgurung
Автор

आहा, कुन शब्दले वर्णन तारीफ गरौ? शब्द, गायन, स्वर, अभिनय, निर्देशन, , , , केकेको मात्र व्याख्या गरौ। केहि समय अगाडि राखिएको भिडियोमा सेन्सरको कारण पटकपटक सुन्न हेर्न नपाउदा दुख लागेको थियो । पुन भिडियो राख्न सफल हुनुभएकोमा वधाई तथा शुभकामना। एकदमै उत्कृष्ट सिर्जना बनेको छ। लोकदोहोरीले साच्चिकै मनमनमा छुन्छ र प्रिय रहिरहन्छ। शुभकामना सम्पूर्ण टिमलाई।

shantoshdhingal
Автор

यो गित मेरै लागि बनेको जस्तो लायो 😢शब्द ले धेरै मन छोयो 😢😢यो गीत को होल टिम लाई बधाई छ।सफलता को अनगिन्ती शुभकामना💚🙏🙏जय नेपाली लोकगित💗

rituchhantyal
Автор

मैले त दिन मा 5 चोटि सुन्दा पनि मन नै भरिदैन सम्पुर्ण टिम लाई धन्यवाद बिशेष त बिक्रम सर सुनिता ज्यु को स्वर वा ❤❤❤

ManojKc-ej
Автор

🦋:मौसम नै परिबर्तन हुदा त बिरामि हुने मान्छे म, तिमि नै परिबर्तन हुदा कसरि ठिक रहुला र माया... 🥲 मेरो जीवन को बास्ताबिक कहानी हो ह्जुर।। धेरै धेरै धन्यवाद दाजु

UdayBk-ptqv
Автор

जति सुने पनि मनै भरिन्न्😭 सम्पुर्ण टिम प्रती आभारी छु।

Parshukumarrai
Автор

सायद, म मात्र होला सुत्ने बेला यो गित बिना निधाउन नसक्ने जब यो गित बज्न थाल्छ आफै निद्रा लाग्छ🙏🙏🙏

sajansargam
Автор

वा यहाँ तन छोयो मन छोयो ?मार्मिक गित बयान गरु कसरी ❤यो आवाज को धनी बिक्रम सर लाई नमन❤

sudanthapa
Автор

मार्मिक गित मनै छोयो ♥️गितहोस त यस्तो🙏🙏सफलता को सुभ कामना सम्पुर्ण टिमलाइ💐💐💐💐

lokendrapariyar
Автор

अहिले पनि यो गितलाई सुनेर भावुक हुने कोको हुनुहुन्छ ❣️❣️😭😭😭

RameshKumar-igv
Автор

जाम न सानू सुनसान त्यो गाउँ तिर
खोज्दा पनि नभेट्ने ठाउँ तिर
यति कुरा भन्न थियो यति मात्र भन्छु।


सफलताको शुभकामना सम्पूर्ण टिमलाई

Rameshmusicindustries
Автор

म पनि हेर्दै छु रोल्पा बात अतिनै राम्रो छ यो गीत👌👌❤️ बधाई छ सम्पुर्ण तिमलाई

nabinanepali
Автор

Wow! Quelle magnifique et douce chanson nepalaise ! Mon cœur est touché à jamais ! J aime beaucoup et je dédicace cette merveilleuse chanson à toi ma chérie que j'aime ! Je pense constamment à toi à chaque fois que j écoute une telle douceur!

rajhou
Автор

एकदमै राम्रो सब्दले समेतियको गीत एकदम मिथो गीत ❤❤❤

SamitaMagar-wb
Автор

उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤

khatrichhetri
Автор

आहा कति मीठो गित बनेको छ बिक्रम सर लगायत सम्पुर्ण टिम लाई धेरै धेरै बधाई छ

rameshbcbc
Автор

मर्मस्पर्शी गित बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टमलाई❣️❣️

dhurbarajbishwokarma.
Автор

सारै मार्मिक गित मेरो मन छुन सफल भएको छ् ।अझै आउने दिनहरू सफल र फलदायी बनोस् मेरो ह गित सर्जक लगायत अभिनय गर्नु हुने प्रति आभार प्रकट गर्दछु ।

DurgaThapa-xrvr