The Boss Episode 1 | New Show By Blind Date 😱 Devendra Is Back Again

preview_player
Показать описание
The Boss Episode 1 Reaction By NefoliPie a Show By @superhitcinemanepal
Рекомендации по теме
Комментарии
Автор

Shalin ko story sundha maya lagyo aaju ❤

manuthapa
Автор

Devendra 🥳ko entry vo.. aba Maja auncha miasala..😁😁

saxonsasuke..
Автор

54:02 nefolipie laii sab thaha xa sangaii panii suteko xan🤣🤣(yad xa ki naii guys)😂😂

Nefoliboy
Автор

Blind date ka kta vanda ta the Boss ko kta haru ramra xan❤❤

PrakritiRoka-lx
Автор

😁😁 lahh aayoaayo j hereni vayo Tara with your reaction

kabitagrg
Автор

Doctor lay Sarlin ko pasta ma extra salt hali deko pani Nefolipie lay dekhena😂😂

मनतमेरोभूटानीहो
Автор

Aba maja aune bhayo Devendra bro is back to Boss show

shivamagar
Автор

Ehh nefolipei dai k saro hasako ho 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

ameshaamisha
Автор

Thank you for 49subscribers keep supporting ❤️🙏

Ramba
Автор

Nefolipie maja aayo hai yo episode herdai..blind date hereko jastai lagyo.. Devendra ko entry herdai jhanai maja aayo ani timro reaction ta next level ho .❤❤❤

anjukhati
Автор

Hero😊
Oho yata feri k aayech yesto yo...😊

SharmilaOfficial
Автор

Reaction video herna wait gardai thiyo yr last ramailo hunxa aaba 😂😂

susmitarai
Автор

Handsome and Beautiful are single for eg me😂😂😂

smritirathour
Автор

Malai ta director mann parxa aru mann pardaina😂😂

smritirathour
Автор

😜👍️🏆️❤️💐सबैभन्दा पहिला चाहिँ द बोसोलाई धेरै धेरै शुभकामना भन्न चाहन्छु र यो शोमा आफ्नो लागि पार्टनर खोज्न❤️❤️❤️❤️

आउनुभएको सबैजनालाई पनि धेरै धेरै शुभकामना अनि अल द बेस्ट भन्न चाहन्छु आफूले भनेजस्तो र खोजे जस्तो पार्टनर पाउनुहोस् भनेर शुभकामना पनि दिन चाहन्छु र किनभने अर्को कुरा के भन्न चाहन्छु भने यदि सबैले चाहेको र रोजेको पाउने भए यो संसारमा कुनै पनि

👌👍️👌👍️💯😪 चिजहरू खाली हुन्थेन होला। हुन्थेन जस्तो लाग्छ है। त्यसैले सबै कुरा चाहेका र सबै कुरा देखेका कुराहरू नै पाउनुपर्छ भन्ने चाहिँ मलाई लाग्दैन है। र पाइन्छ जस्तो पनि लाग्दैन किनभने जब आफ्नो भाग्यमै लेखेको छैन भनी हातमा लेखेर कहाँ पाइन्छ र यदि हातमा लेखेर पाउने भए आज किताबमा भन्दा बढी मान्छेको शरीरमा लेखिन्थ्यो होला। र

❤️😀😀😜😀 अर्को कुरा भाग्यमा लेखिएन भनेर भाग्यलाई नै विश्वास गर्न चाहिँ म सक्दिन किनकि भाग्य भनेको त आफैले बनाउने हो जस्तो लाग्छ र अर्को कुरा राम्रो चिज त सबैले

😜❤️ रुचाउँछन् तर नराम्रो चिजलाई नि राम्रो बनाएर आफूले पाउन सक्नु नै त्यो सबैभन्दा ठूलो कुरा हो जस्तो लाग्छ है। हुन त जिन्दगीको परिभाषा भनेको चाहिँ सबको आफआफ्नो बुझाइ र आफूआफ्नो भोगाइ हो तर मेरो बुझाइ र मेरो भोगाई चाहिँ💐

😪👌👍️😜 जिन्दगी भनेको एउटा यात्रा र संघर्ष हो। जिन्दगीको भोगाइमा अनेकौँ चिजहरू र अनेकौं बाधाहरु आइपर्छन् यी चिजहरूलाई नै अपनाउँदै पन्छाउँदै अगाडि बढ्नु नै सबैभन्दा ठूलो सफलता पाइन्छ जस्तो लाग्छ किनभने फुल रोपेको ठाउँमा फुलै फल्छ। त्यसैले सबैजनालाई के कुरा भन्न चाहन्छु भने विचार सबैको लिनुपर्छ र कुरा सबैको सुन्नुपर्छ तर डिसिजन चाहिँ आफ्नै

😜💯😀💐 हुनुपर्छ। र डिसिजन लिँदा जहिले पनि दिमागको भन्दा पनि मनको डिसिजन लिनपर्छ। दिमागको डिसिजनले कहिले कहिले💐 मिस्टेक पनि हुन सक्छ तर❤️

😜😀 मनको डिसिजन कहिले पनि गलत हुन सक्दैन। र अर्को कुरा आफूले गरेको डिसिजनले आफैंलाई कहिले पनि गिल्टी फिल नहोस्। र अन्तिममा सबैलाई के भन्न चाहन्छु भने रेल लाइफ र रिल लाइफ भनेको फरक हुन्छ।❤️👍️😪🏆️❤️❤️❤️❤️❤️❤️ हुन त मैले कसैलाई लज्जित हुने गरेर भनेको पनि होइन र कसले कति सोच्न सक्छ र कसले कति बुझ्न सक्छ त्यो सोचाइ र बुझाइमा फरक पर्ने हो जिन्दगी सोचेझै कहिले पनि हुँदैन जे आउँछ त्यही नै हो जिन्दगी💔🤪💯💯🌹🌷🏆️👫😜😬👻

roshan-jtgb
Автор

GBOB ko music video ma reaction garnu paro please bro big fan

roshanbhandari
Автор

last funny vayo haii Devendra ra sarin le garda😂

Sagar_budhathoki
Автор

Kati ramroo ho kkk aalik lamo halnu payro

manojtimsina
Автор

कति हाँस्नु हो मलाई चाहिँ डाइरेक्टर साबले यो देवेन्द्रलाई अनि ममतालाई टिचर राख्दाखेरि एउटा उखानको याद आयो जसको दिल छैन त्यसको नाम दिलबहादुर जसको बुद्धि छैन त्यसको नाम बुद्धिबहादुर भनेजस्तै जो आफ्नो जिन्दगीमै खुसी ल्याउन नसकेर खुसी पाउन नसकेर भौतारेर हिँडेकाहरूलाई नै डाइरेक्टर साहबले पुरै टिचर बनाएर ल्याइदिनु भएछ कति हाँस्नु सोचेझै जिन्दगी रैनछ र अर्को कुरा मान्छे खुसी हुनलाई ओठमा हाँसो होइन। मनमा शान्ति हुनुपर्छ ओठको हाँसो त झुटो पनि हुन सक्छ।🤪💯😜😜

roshan-jtgb
Автор

Ajako episode malai chai ma director sir nai maan paryo i love you director sir kasto ramro think k khana pakauna ni aauna parxa vanni

anjanagurung-vekm
visit shbcf.ru