namuchhey aama dahima tika | live rachana rimal / narayan rayamajhi । Narayan rayamajhi ekal sajh

preview_player
Показать описание

Рекомендации по теме
Комментарии
Автор

यति राम्रो कार्यक्रम भैइ रहेको बेला यो फोनमा कुरा गरेर डिस्टभ गर्ने को रहेछ यसको नाम के होला ।

pmjayapmjaya
Автор

जिन्दगीमा फाेन म कुरा गर्न नपाउने मान्छे रैछ याे त्यसकाे थाेप्डा हेर्नपाए हुन्थ्याेनि यति राम्राे प्राेगाम हुदहुदा कस्ताे फाेनमा कुरा गर्न मन लागेकाे रैछ एकान्तमा गएर गर्नुनि जस्ताे कुरा गरेपनि

ghalechij
Автор

Sano program haruma sound system kati ramro aauxa tara yasto thulo yakal sajko sound jhur lagyo.

KiranRai-ho
Автор

यति राम्रो गित सुनी रहदा कुन अपराधी होला फोनमा कुरा गर्ने

reshamale
Автор

यो बिचमा बोल्ने चाहि कुन रहिछ।दिस्टर्ब किन गरेको हो ।बेवकुफ ले?

preamgrg
Автор

यो फोन मा कुरा गर्ने दिमाग नभयको पागल लाई बाहिर निकाल्नु पर्छ कुत्ता शाला अलि ख्याल गर्नु पर्दैन

indrasaha
Автор

धेरै राम्रो कर्यक्रम आवाज अलि नपुगे जस्तो लाग्यो बधाई छ 🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤

chandragurung
Автор

Wow wow rachana kati meto sor ho k temro ❤❤❤

shantilamichhane
Автор

यति राम्रो कार्यक्रम मा साउण्ड सिस्टम त झुर नै लाग्यो गेता गाउने कलाकारको र स्वर नै सुन्न कठिन त्यस माथी त नारायण रायमाझी दाईको त झन आवाजै न आउने । बाध्यबादन को मात्र आवाज सुन्यो बस्यो ।

suryakumarshrestha
Автор

Kati bela aankha bata aanshu khasyo 😢😢😢😢😢

surajbasnet-cbov
Автор

फ़ोनमा गफ गर्ने कुन चाई गू खाने होला हैट

ratnaprasadkhanal
Автор

Background sound so irritating. How a talkative man !!! 😡

anjumagar
Автор

tyo phone ma boleko bolekai garne chai ko ho...

gobinlimbu
Автор

Oi phonewala daka karkramma distab garxas.

bamshrestha
Автор

कस्तो बेवस्थपन गर्ने यो कार्बाही गर्नु

samirshyangbo_beeFarm