filmov
tv
Fakaaula Timilai - Oasis Thapa | Audio |
Показать описание
Disclaimer: I don't own any of these music/audio clips . I just put effort on editing .
I hope you guys like my videos ✨
I will remove the video.If your content is disturbed.
Lyrics :
खै कसरी म छान्नु यी शब्दहरू
नपुऱ्याइदिने भए मेरा भावना तिम्रै भावना छेउ
दोषी कसलाई, कसलाई ठहऱ्याउनु? भन आफै
मुटुले मुटुको सहारा खोजिरहेको थाहा भई
बनाउन खोजिरहेको छु तिमीलाई आफ्नो
तिमी नि अपनाइदेऊ न मलाई
हजारौँ चोटि रिसाएर के भो तिमी? (हजारौँ)
हजारौँ गीत लेखी फकाउँला तिमीलाई
फकाउँला तिमीलाई
फकाउँला तिमीलाई
फकाउँला तिमीलाई
थपथपाउने थियौ र नमीठो निन्द्राले सताउँदा?
झस्केझैँ गर्छ शरीर आहार तिम्रो नपाउँदा
के अर्थ रह्यो र माया छ भनी माया लुकाउँदा?
अर्थविहीनको माया टिकाउनु नि किन टिकाउनु र?
बनाउन खोजिरहेको थेँ तिमीलाई आफ्नो (बनाउन खोजिरहेँ)
परायाजस्तो महसुस गराउँछौ किन?
हजारौँ चोटि रिसाउँदा म, के तिमी (हजारौँ चोटि)
हजारौँ गीत सुनाई फकाउने थियौ र?
©️ Copyright Disclaimer: - Under section 107 of the copyright Act 1976, allowance is mad for FAIR USE for purpose such a as criticism, comment, news reporting, teaching, scholarship and research. Fair use is a use permitted by copyright statues that might otherwise be infringing. Non- Profit, educational or personal use tips the balance in favor of FAIR USE.
Subscriber count: 41 🫂