MANSARRA ► Official Trailer | Dayahang Rai, Miruna Magar, Praveen Khatiwada, Menuka Pradhan, ShantiG

preview_player
Показать описание
Mansara, a particular type of peddy, is believed to not grow alone and thus its seeds are mixed with other species before planting. In some regions, it's also referred to as 'Faudel Mansara'.
However, this movie suggests the possibility of independent growth for Mansara.

Cast: Dayahang Rai, Miruna Magar, Praveen Khatiwada, Menuka Pradhan, Shanti Giri, Hemanta Budhathoki, Nenahang Rai, Viplop Pratik, Jiban Baral, Subash Chandra Kharel, Anil Subba
Lokmani Sapkota, Bidhya Karki, Laxman Bikram Basnet, Saroj Aryal, Kshitij Limbu, Bishal Limbu, Basu Khanal, Sunil Tamang,

DOP/Producer: Shailendra K
Editor: Nimesh Shrestha,
Supervising Sound Editor: Shrawal R.P.
Music by: Jhuma Limbu & Foeseal,
Sushant Gautam
Sound Editor: Hari Pun
Colorist: Siddhartha Goutam
Background Score: Rohit Shakya
Chief Assistant Director: Kiran Rai
Assistant Director: Shantim Koirala, Sandesh Aryal, Dipak Kharel
Art Director: Manhang Lawati/Manik Shankar/Shayok Mukarung/Subham Chamling Rai
Palam: Madhu Kerung
Chief A. Camera/Gimble Operator: Suzay Gautam
Visual Effects: Manoj Shrestha
ICT expert: Om Chand Rauniyar
Publicity Designer: Ananda k. Maharjan
MUA: Mohan Sunuwar/Roshani Shyangbo
Costumes: Jiban Pokharel
Production Manager: Arjun Pokharel/Seasha Raj Subedi
Assistant Production Manager: Prakash Sharma Adhikari
Account: Swekchha Nepal
Additional Cammera: Bhupendra Tumbahanphe, Bhabin Gurung
Assistant Camera: Rajan Rai
DIT: Santosh Thami & Sumi Neupane
Camera Caretaker: Hari Dhakal
Transportation: Alish Sunuwar, Shankar Shrestha, Ishwor Thapa
Kitchen: Super Tamang (Nabin), Rakesh Guragain, Ubak Pahari, Pradip kc
Spot: Suresh Pahari, Suman Rokka, Pabin Rokka
Supporting Staff: Shamsu Limbu
Accountant: Swechha Nepal
Fight Director: Astaman Maharjan
Lights: Dev Chandra Shrestha, Bharat Darai, Mahendra Lama, Ashok Shrestha , Basanta Raj Sigdel, Narendra Darai, Sudarshan Adhikari
Social Media: Om chand Rauniyar, Dipak Kharel, Pratik Dhungel
Media Consultant: Dinesh Sitaula
Co-Producers: Parsu Adhikari, Bisnu Kumar Thebe, Jiban Limbu Thaklung
Executive Producer: Sijan
Distributors: Apple Entertainment
Digital Partner G21 Digital
Multiplex Partner: QFX
Supported by: Bajaj Nepal, Ruslan, Fruit Agro Product, Kist Medical College & Teaching Hospital, The Naissance Phalanx

#MANSARRA #DayahangRai #MirunaMagar
FOR BUSINESS ENQUIRIES:
Facebook :

/ g21digital
Instagram :

/ g21digital
Phone : 01-4102084

© & ℗ G21 Digital.
Any illegal reproduction of this content or registering fraudulently with interactive streaming mechanical royalty collection agency without our consent will result in immediate legal action against the person/company concerned. (Embedding to the websites is allowed)
Рекомендации по теме
Комментарии
Автор

चलचित्रको घोषणा भएदेखी नै एकदमै उत्साहित छु यो चलचित्र हेर्न्, मिरुना मगर र दयाहाङ्ग राई को जारी मा जुन संयोजन थियो त्यो देखिने मा आशावादी छु । उपेन्द्र सुब्बाले जसरि जारीमा दयाहाङ्ग र मिरुना लाई प्रस्तुत गरेका थिए त्यसरि अरुले प्रयोग गर्न त नसकेका नै हुन् त्यसैले पनि यो चलचित्र माथी एक चलचित्र प्रेमिको हिसाबले मेरो एकदमै अपेक्षा छ । सिनेमाहल मा त हेरिन्छ नै समस्त टिमलाई शुभकामना । अब्बल लेखक अनि निर्देशक उपेन्द्र सुब्बा को चलचित्र मा दया र मिरुना का अलावा नेपाली सिनेजगतका दुइ अरु नक्षत्र प्रविण खतिवडा र मेनुका प्रधानको उपस्थितिले यो चलचित्र प्रती अरु थप अपेक्षा त हुने नै भयो । मेरो प्रतिक्षारत चलचित्र मनसरा । First Day First Show त भ्याइँदैन, First Day Last Show QFX Labim मा हेरिन्छ । Eagerly waiting for Mansarra. ❤ यस्ता चलचित्र आवस् न कसले हेर्छ विदेशी चलचित्र, उपेन्द्र सुब्बाको कम्तिमा एउटा चलचित्र चै वर्षमा एकफेर हेर्न पाइयोस् अनि प्रविण खतिवडा र मेनुका प्रधान जस्तो उम्दा कलाकारको सिनेमा पनि हेरिरहन पाइयोस्, दयाहाङ्ग अनि मिरुना को बारेमा त केही भन्नै परेन सिनेमा आको आइ छ हेर्या हेर्यै छौँ । उच्च कोटिको सिनेमा बनेको छ भन्ने मा हामी दर्शक अनि चलचित्र प्रेमी विश्वस्त छौँ । जय नेपाली चलचित्र

adhikarisushil
Автор

उपेन्द्र सुब्बा ले नेपाली फिल्म उलटपुलट गर्ने भो मन् को फिल्म ।❤❤❤

dhanuyakha
Автор

अम्लिसो कुचो हेर्दामा फुच्चो बोलिमा सुन्दा छुच्चोना छुच्चो छालाको रङ्गै माक्सुन्दा जस्तो हेर्दामा खेरी पपन्दा जस्तो हिड्दामा खेर अअन्दा जस्तो आहा यो सिनेमा ले देश खाने भयो फेरि सबै टिमले अग्रिम शुभकामना!

kishorlimbu
Автор

मायाले भरिपुर्ण खुवा
खाने दिन त आयो तर
बैशाख २१ पनि धेरै टाढा भय झै लाग्यो ।
Trailer heri sakey paxi chai
बधाई तथा सफलता को भब्य शुभकामना MANSARRA TEAM ❤❤

snbrothers
Автор

Teaser हेर्दा तेति खासै interest लागेको थिएर तर आज Trailer हेरे पछि अझ रोमान्चित भए!!! प्रतिक्षा मा छु हेर्नुलाई!!!❤❤❤

ugallimbu
Автор

अरे बाफरे .... कस्तो ठ्याक्कै मौलिकता टिपेर पस्केको हो❤👏👏👏 झन पूरा चलचित्र हेर्दा कति आनन्द हुन्छ होला। सबैले क्षमता भन्दा माथि उठेर काम गरेको भान भो। यो चलचित्र blockbuster हुन्छ भन्ने मा कुनै सङ्का छैन❤

manojkchongbang
Автор

दयाहाङ+ मिरुना+ उपेन्द्र= blockbuster 🔥

abhishekraiofficial
Автор

बुढाले फिल्म चै अर्गानिक बनाएछ ट्रेलर हेर्दा त अति नै मन पर्‍यो । टिमलाई सफलताको शुभकामना दि पठायुङ ल ।

dipenlimbu
Автор

हराए भनिएकाहरु नभेटिएका मात्र हुन्
हराएकाहरुले नदेखे जस्तो मात्र गरेका हुन …
#MANSARRA💙🙏

binodsauden
Автор

बाफ्रे बा खत्रा लाग्यो ट्रेलर ।।दया दाइ र मिरुना मगर अनि मेनुका प्रधान प्रबिन खतिवाडा ❤एकसे एक कलाकार❤

c.branamagar
Автор

Yo movie superhits hos vnni jatti hajir hum ...

suneelkhasu
Автор

आहा हाम्रो आफ्नै मौलिक कथा, अभिनयमा पनि कति आफ्नोपन झल्किने, सम्पूर्ण टिमलाई सफलताको शुभकामना

heartbeat
Автор

एक पछि अर्को सुन्दर, सामाजिक, सन्देश-मूलक, जीवन्त अभिनय र उत्कृष्ट नेपाली चलचित्रहरू लिएर आउदै हुनु हुन्छ लगातार रूपमा केही समय यता आदरणीय कलाकार दयाहाङ राई दाजु । पुर्खा सुम्निमा पारूहाङको आशिर्वाद सधै हजूरको शिरमा रहोस ! शुभकमाना दाजु । ❤🙏

BijayaChamling
Автор

Treasure हेर्दा खासै interesting लागेन🙄 जब यो टेलर हेरे अति मन पर्यो😮 र 5 चोटी review गरेर हेरिसके अझै हेर्न मन लागिरहन्छ । बस अब यही मनसारा हेर्ने प्रतीक्षामा छु 🥰❤ दयाहाङ राई र मिरुना मगर ज्युलाई धेरै धेरै बधाई छ आगामी दिनमा पनि यस्तै र अन्य रमाइला फिल्महरुको जन्म होस् ।❤ #Jay_Nepali_movie😊🥳

Sümï-lī-yälìmbū
Автор

उपेन्द्र सुब्बाको कथा भन्ने शैलिले फेरि मलाई हलतिर डोर्यायो।मनभित्र धेरै कुरा उब्जिए ट्रेलर हेरेसी। पात्रहरु यति दमदार छन, स्वयम उनिहरु बाचेका जस्ता।जारिको रेकर्डलाई तोडोस।शुभकामना !! अनि म मगर केटो, लिम्बू परम्परा एकदमै मन पर्न थालेको छ हाउ यी फिल्महरुले गर्दा

BhalGmc
Автор

हाम्रो लेटाङकाे सान प्रविण दाई लाई धेरै धेरै बधाई तथा सफलताको शुभकामना 🎉🎉।।
कत्ति धेरै लेटाङे दर्शकले प्रविण दाइ लेटाङकाे हुनुहुन्छ भनेर थाहा पनि छैन हाेला।देशले चिनिसक्याे अब गाउले चिन्ने काममा पनि अधि बढ्दै जानुहाेला।।

hamrowarangi
Автор

आहा हाम्रो आफ्नै मौलिक कथा, अभिनयमा पनि कति आफ्नोपन झल्किने, सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤

rojinapaudel-ns
Автор

आहा मिरूना को एक्टिन झन झन राम्रो हुदै गएछ, पक्का ३ चोटी होरिन्छ ❤❤

skmagar
Автор

यो होनि त नेपाली मौलिक कथा, जिवन्त प्रस्तुति अनि सरल मिठो कथाबस्तु आहा, सफलताको शुभकामना चलचित्र मनसरा टिमलाइ।🙏🙏🙏

rmbofficial
Автор

Watched JAARI on YouTube. What an awesome movie - beautiful acting by everyone, great storyline, picturesque location and detailed take on the nitty gritty of cultural values ( language, location, attire and originality ). Dayahang Rai is a great actor, nothing over the top but pure unadulterated talent. Nepalese actors and filmmakers must learn from him.
Why are such great movies not on Netflix?

lizzie