filmov
tv
kasari bhanu /Swoopna Suman/ #newcoversong #nepalilovesongs #swoopna_suman
Показать описание
Copyright Disclaimer under Section 107 of the copyright act 1976, allowance is made for fair use for purposes such as criticism, comment, news reporting, scholarship, and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favour of fair use.
Swoopna Suman (Suman Thapa), (born 2 December 1995 AD) is a Nepali singer-songwriter and guitarist. He was born in Kathmandu, Nepal. He started his musical career in 2012 AD by posting home videos on YouTube. He was later approached by Karma Records, when his cover videos came into their notice.
अँध्यारो छ यो रात आज किन लामो लाग्दै छ?
सयाैँ कोल्टे फेरिसके तर निन्द्रा आउँदैन
सधैँ झैँ आज पनि जुन चम्कीरहेछ
तर बादलपारी लुकी मलाई जिस्काउँछौ किन?
हो, आज धेरैपछि तिमीसँग बोलेको
तर जुनी बित्याे होला मैले मुटु सुम्पेको
हो, सधैँ झैँ आज पनि कुरा अधुरो नै रह्यो
भन्छु भने मनका कुरा त्यो मुटुमै लुक्यो
कसरी भनौ तिमीलाई?
तिम्रो आँखामा एउटा जाँदु छ
तिम्रो मुस्कुराउने पारामा एउटा बेग्लै नै आभाष छ
खै त तिमीले बुझेको?
किन मुटु मेरो चोरेको?
अझै याद छ तिमीले पहिलो पल्ट मलाई छोएको
थाहा छैन, तिमी को हौ मेराे
थाहा छैन, कसरी आयाै
तर सम्झेर तिमीलाई हराउने गर्छु म
सोचेर तिमीलाई-आई निदाउने गर्छु म
ला-ला-ला-ला-ला-ला-ला-ला (हो)
ला-ला-ला-ला-ला-ला-ला-ला
ला-ला-ला-ला-ला-ला-ला-ला (हो)
ला-ला-ला-ला-ला-ला-ला-ला
चिसो-चिसो मौसम तर यो मुटु न्यानो छ
सिरानीलाई अँगालेर टाेलाउँदै छु किन?
चल्दै छ बतास हेरन बढ्दै छ यो धढ्कन
चल्दै छ बतास हेरन बढ्दै छ यो धढ्कन
आँखाको सामू तिमी देख्दैछु किन?
हो, आज धेरै पछि तिमीसँग बोलेको
किन तिमी देख्दैनौँ मैले मुटु सुम्पेको?
कसरी पोखु तिमीलाई?
मेरा मनमा लुकेका कुरा छन्
जति टाढा हुन खोज्छु उति माया बढ्दै जान्छ झन्
खै त तिमीले बुझेको तिमीले नै मुटु चोरेको?
अझै याद छ तिमीले मलाई हेर्दै मुस्कुराएको

सम्झेर तिमीलाई हराउने गर्छु म
सोचेर तिमीलाई-आई निदाउने गर्छु म
Swoopna Suman (Suman Thapa), (born 2 December 1995 AD) is a Nepali singer-songwriter and guitarist. He was born in Kathmandu, Nepal. He started his musical career in 2012 AD by posting home videos on YouTube. He was later approached by Karma Records, when his cover videos came into their notice. Karma Records was the first official record label that he worked with. He then started releasing his cover songs on YouTube, with the record label. Later in the year 2014 AD, his first official song, “K Saro Ramri Bhako” was released and uploaded on YouTube, which was re-uploaded on April 1, 2016 AD.
swoopnasumanofficial
Watch my music PERFORMANCE on StarMaker!#StarMaker
#swoopna_suman
#kasaribhanu
#nepalilovesongs
#nepaliromanticsong
#nepalicoversong
Original song:-

Комментарии