On Air With Sanjay #524 - Magne Buda

preview_player
Показать описание
Kedar Prasad Ghimire, known as Magne Buda, is a celebrated Nepali comedian, actor, and writer. Famous for his role in the hit TV series Meri Bassai, Ghimire’s sharp wit and humor have won him acclaim across Nepal. He has also starred in popular films like Chha Ekan Chha, Chhakka Panja, and Woda Number 6, cementing his status as a leading figure in Nepali entertainment.

---

---
For more,

---
Watch ON AIR with Sanjay Silwal Gupta every Monday, Wednesday, and Friday.
---
To get exclusive access, join here:
---

Our Associate Partners:

Manaram Farms:

True Skin:

Kathmandu World School:

Tattva Farms:

IMS Software:

Airlines Partner:

Turkish Airlines:

Supported by:

Vianet Communication:

Bass & Treble:

---
---
Listen to us on:
---
Get connected with us for more:
---
---
The official audio-video bilingual podcast of Sanjay Silwal Gupta – ON AIR – covers an extensive spectrum of conversation with prominent faces of entertainment, sports, geography, history, health and welfare, astronomy, science, warfare, religion, morality, politics, and other diverse areas.
---
Disclaimer: This is a light-hearted entertainment segment. The channel does not subscribe to any of the views and comments expressed in the program. Neither the channel, nor the host and the guest intend to defame, discredit, or hurt the sentiments of any person, organization, religion, profession, community, or viewers. #524 #onair #OnAir #becomingsanjay #kedarghimire #magnebuda #meribassai #titosatya #jirekhursani #chhakkapanja #chhakkapanja5 #chhaekanchha #actor #comedy #director

---
©️ 2024 ON AIR WITH SANJAY
---
Any unofficial download and publishing of the content from the channel is strictly prohibited and will lead to punitive measures.
Рекомендации по теме
Комментарии
Автор

सारै मन छोयो कति बेला भावूक बने कति बेला हाँसे पनि संघर्ष र सफलताको कथा ।हिजोआजका युवाहरूले सुन्न पर्ने प्रेरणादयी जिवन कथा।यस्तो राम्रो संवाद सुन्नु पाइयो सारै राम्रो लग्यो। धन्यवाद

saritaparajuli
Автор

आज भोली हरिबंश मदनकृष्ण भन्दा पनि माग्ने बुढो धेरै बिनम्र, तर्कपूर्ण, प्रेरणादायी, संघर्षशील, ईमानदार र बिलक्षण अभिनय क्षमता भएको ब्यक्तित्व लाग्छ।सनै सनै आम नेपालीको मनमा बस्न सफल माग्नेबुढो अशल नेपाली नागरिक हुनुहुन्छ।

paradesi
Автор

खरानी भइसकेको मान्छेलाई आगो सँग के को डर epic ❤🙏

nirmaltamang
Автор

Purai episode herne jati hajir garam 😅😅

mdnbhandari
Автор

"खरानि भएको मान्छेलाई आगोसङ के को डर।"
"जिन्दगि भनेको शालिग्राम जस्तो गोलो वा कुदिएको हुदैन, माथि भिरबाट गुड्ने हो। गुड्दै, ठोकिदै पछारिदै जादा तल सम्म ठाउँमा पुग्दा जुन आकार लिन्छ बस् त्यहि जिन्दगि हो।" : माग्ने बुढा 🙏

manikashrestha
Автор

सधै हसाउने माग्ने बुढाको जिबन कथा सुन्दा आज मन भक्कानीयो बास्तवमा संघर्शिल जिबनमा तपाईको कुराले केही सिक्ने अबसर मिल्यो

purnabishwokarma
Автор

सधा जीवन उच्च बिचार सानो हुँदै देखेको अहिले सम्म सधैँ मन पर्ने मान्छे ❤

Raaz
Автор

दुई घण्टा पच्चिस मिनेट पनि यति छिट्टै बित्ने रहेछ। धन्यवाद केदार दाई अनि सिलवाल सर।

Aagmanmedia
Автор

Kedar Ghimire The Gem of Nepali Film and TV Industry ❤(MagneBuda)Love you ❤

pratikghimire
Автор

सधा जीवन उच्च बिचार म सानो हुँदै हेर्दै आएको हास्य कलाकार केदार घिमिरे सारै मनपर्ने कलाकार हरेक शब्द सत्य माहान बिचार हरेक शब्दले मेराे मन आखँ रसायाे 🙏🙏🙏

rajanigyawali
Автор

सन्सार लाई हसाउने माग्ने बुढा को कुरा सुन्द्दा आखा रसायो।।।
धेरै सम्मान सर लाइ

Raja-tmkk
Автор

पहिलो पटक एक सेकेन्ड पनि नकटाइ हेरे यो अन्तरबार्ता कति ठाउमा भावुक भए कति ठाउमा हासे तर आदरणीय माग्ने बुढाको जीवन कथाले मलाई धेरै कुरा सिकायो बुझायो साचै जिन्दगी यो हो म पनि कुनै न कुनै तरिकाले यो कथा सङ ठोकिएको जस्तो भान भयो उहाँको जिन्दगी एउटा चलचित्र उपन्यास बन्छ जस्तो लाग्यो उहाँको जिन्दगीले धेरै युवालाइ साचिकै प्रेरणा मिल्ने देखे म चाहि साच्चिकै उत्प्रेरित भए सायद आजको दिन बाट धेरै कुरा सिके थप मेहनत थप धैर्य थप इमानदार लगनशील हुने कोशिस गर्ने छु ! जिन्दगीमा सायद ठूलो प्रगति गर्न सकुला नसकुला तर कोशिस अनि धैर्य गर्न मेरो कोशिस गर्ने कसम खाए आज बाट !
धेरै धेरै धन्यवाद अनि सम्मान आदरणीय दाइ (सर) !

jayaadhikari
Автор

माग्ने बुढा र सन्जय सरलाई 2 घन्टा 25 मिनेट पूरा हेर्ने र सुन्ने म जस्तै को को हुनुहुन्छ ??

काभ्रेदर्पन
Автор

एउटा सरल सुशील बौद्धिक मानिस ..केदार सर लाई सम्मान

BaburamKarki-ifex
Автор

One of the best episode I've ever seen❤

tayahang
Автор

तपाईँको जीवन बाट धेरै सिक्न खोज्दैछु सधै यस्तै प्रेरणामयी भईरहनु शुभकामना।

rajkumarshrestha
Автор

Sanjay,
You have to let your guest speak and just listen as he/she narrates their stories. You did it here in this episode(unlike other episodes). Keep it up brother.

romanchhetri
Автор

purai here yar ekxin herxu vanya thia, magne buda yar what a legend man

alanbhattarai
Автор

पुरै episode हेरियो, धेरै राम्रो, धेरै प्रेरणादायी लाग्यो ।

KTM_Shambhavi
Автор

आहा...
सपना देख्न त पाइयो नी
दामी दामी ❤

KoiralaKapilOffical