Kaha Thiyau Timi -Shiva Pariyar -Nepali Song-Lyrics Sheetal Kadambinee

preview_player
Показать описание
Sheetal Kadambinee Presents :- Kaha Thiyau Timi

♪ Vocal:- Shiva Pariyar

♪ Lyrics:- Lyrics – Shital Kadambini

♪ Music:- Shiva Pariyar

Lyrical Video – Binod Bom

♪ Recording Studio:-

♪ Mixing:-

© & ℗ Sheetal Kadambinee, 2022
All Rights Reserved

Social Links:-

यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Рекомендации по теме
Комментарии
Автор

दिदिको कालजयी गजल जुन मेरो दिलको करिब छ।❤

muktaudas
Автор

कालजयी गजल अनि यो गजलको गजलकार तथा गितकार आदरणीय सितल दिदी अनि यो मीठो रचनाको सङ्गितकार तथा गायक प्यारो दादा शिव परियार प्रती उच्च सम्मान छ

mohannepali
Автор

बहुत सुन्दर शव्द सङ्गीत र गायन । जहिले पिए पनि लाग्ने नशा जस्तो गजल रचना ।

rajendrathapa
Автор

अहिले आएर उमेर र भोगाइ पुगेपछि बल्ल यो गीतको मतलब गहिराइबाट बुझिएको छ 🙂

ashokey
Автор

अत्यन्तै राम्रो गजलकार आदरनिय दिदि सितल कादम्बेनी प्रति उच्च सम्ममा ठुलो सृजना सधैंभरि अजम्बरी हुनेछ धेरै माया छ❤️❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉🎊🎊🎊🎊🎊🎉

Dilli-Pariyar
Автор

जति पटक सुन्दा पनी सुनिरहु लाग्छ my favourite singer शिव परिवार

TikaramDarji-pslm
Автор

Aaha kahilei purano nalagne gajal❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍

tamangsunil
Автор

मान्छेहरू के खाएर यस्तो कडा गजल अनि गीत लेख्छन्।
जति सुने पनि सुनिरहन मन लाग्ने।
❤❤❤

ashiqsamrat
Автор

एक अब्बल गजल जति सुने पनि धित नमर्ने, हजुरको आफ्नै च्यानल बाट आउँदा निकै कुशी लाग्यो दि ❤🎉

RohitMagar
Автор

यो गीतलाई बच्चा देखी सुन्दै आको अझै पनि उतिकै सुनिबस्छु।😊❤😢

Thulung
Автор

500 चोटी भन्दा बढी सुनिसके अझ अघाएको छैन।

sashichetrighune
Автор

आहा ! सिपालु कुकले पकाएको खाना जस्तो मिठो लाग्ने गीत ।

ramlamaavinashi
Автор

wow verry nice song, ,samayale, Jowani

sansarajlimbu
Автор

yati ramro yati mitho man kati aananda hunxa yo geet le sabai lai dherai maya

rojrs
Автор

एकदमै मन मुटुमै बसेको गीत शितल दिज्जु🙏❤️❤️💕💚💜💙

saritamagar
Автор

अमर श्रष्ठा को अमर गजल प्रत्येक दिन नै नयाँ लाग्ने मलाइ असाध्यै मन पर्ने गजल

yamanentertainment
Автор

आका कति मीठो गीत छ यो धेरै सुनेको गीत ❤❤❤

poetchhabi
Автор

सबैको मन मुटुमा बस्न सफल बहिनीको गजल
हार्दिक हार्दिक बधाई छ बहिनी

manandharabhagisaubhagyash