Aau Sathi Aau

preview_player
Показать описание
योगले शरिरलाई स्वस्थ बनाएर मन, वचन र कर्मलाई शुद्ध बनाई मोक्ष प्राप्तिको बाटोमा लैजान्छ । यसैले सबै मिलेर योग गरौं निरोगी भएर बाँचौं भन्ने शन्देश दिने प्रयास गरिएको छ यो गीतमा । यसलाई हेरेर र सुनेर मनपराइदिनु भएमा Like, Share र Subscribe गरी हौसला बढाइदिनको लागि केही Commentsगरिदिनु हुन यहाँहरूमा विनम्र अनुरोध गर्दछु ।

Lyrics: Ruby Pandey
Music : Shakti Ballav
Singer : Sumit Khadka
Arrange : Manohar Sunam
Recordist : Bhola Paudel Studio
Sound Design : Naxal
Рекомендации по теме