filmov
tv
Fakaula Timilai - (Oasis thapa) Lyrics video

Показать описание
#oasisthapa
#fakaulatimilai
#lyrics
#cover
#nepalisong
#guitarcover
Lyrics :-
खै कसरी म? छान्नु ई शब्द हरु
नपुर्याइदिने भए
मेरा भावना तिम्रै
भावना छेऊ
दोषी कसलाई?
कसलाई ठहराउनु भन आफै
मुटुले मुटुको सहाराखोजि रहेको थाहा भए
बनाउन खोजि रहेको छु तिमीलाई आफ्नो
तिमिनी अपनाई देउन मलाई
हजारौ चोटि रिसाएर के भो
तिमि हजारौ गीत लेखि फकाउला तिमीलाई
फकाउला तिमीलाई
फकाउला तिमीलाई
फकाउला तिमीलाई
थप थप पाउने थियौ र?
न मिठो निन्द्रा ले सताउदा
झस्के झैँ गर्छ शरिर
आहार तिम्रो न पाउदा
के अर्थ रहयो र?
माया छ भने माया लुकाउदा
आर्थ बिहिन को माया टिकाउनु नि
किन टिकाउनु र?
बनाउन खोजि रहेको थे तिमीलाई आफ्नो
पराया जस्तो महसुस गराउछौ किन?
हजारौ चोटि ररिसाउदा म के तिमि
हजारौ गीत सुनी फकाउने थियौ र?
#fakaulatimilai
#lyrics
#cover
#nepalisong
#guitarcover
Lyrics :-
खै कसरी म? छान्नु ई शब्द हरु
नपुर्याइदिने भए
मेरा भावना तिम्रै
भावना छेऊ
दोषी कसलाई?
कसलाई ठहराउनु भन आफै
मुटुले मुटुको सहाराखोजि रहेको थाहा भए
बनाउन खोजि रहेको छु तिमीलाई आफ्नो
तिमिनी अपनाई देउन मलाई
हजारौ चोटि रिसाएर के भो
तिमि हजारौ गीत लेखि फकाउला तिमीलाई
फकाउला तिमीलाई
फकाउला तिमीलाई
फकाउला तिमीलाई
थप थप पाउने थियौ र?
न मिठो निन्द्रा ले सताउदा
झस्के झैँ गर्छ शरिर
आहार तिम्रो न पाउदा
के अर्थ रहयो र?
माया छ भने माया लुकाउदा
आर्थ बिहिन को माया टिकाउनु नि
किन टिकाउनु र?
बनाउन खोजि रहेको थे तिमीलाई आफ्नो
पराया जस्तो महसुस गराउछौ किन?
हजारौ चोटि ररिसाउदा म के तिमि
हजारौ गीत सुनी फकाउने थियौ र?