FIVE THINGS YOU SHOULD ALWAYS KEEP TO YOURSELF || Dr.Yogi Vikashananda | Manokranti | 2020

preview_player
Показать описание
सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरुलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल YouTube च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !

तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zom Live Class भइरहेको छ।

घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:-
गुरू उर्जा Live: Morning Shift (5.30-6.30)am
गुरू उर्जा Live: Day Shift (11-12)pm
गुरूउर्जा Live: Evening Shift(5-6)pm
गुरूउर्जा Live: Night Shift (8.30-9.30)pm
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरू -ऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।

ZoomLink:
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about-The GAVA369 Environments

All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Centre or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.

Contact Us :
Mobile : 9840914805, 9828007177

सम्पर्क: 9843319833

#Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech
Рекомендации по теме
Комментарии
Автор

धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा ।
हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस्, जय मनोक्रान्ति

ManokrantiCentre
Автор

१. लक्ष्य
२. कम्जोरी
३. आर्थिक अवस्था
४. पारिवारिक समस्या
५. निन्दा

SumanGurung-wnvc
Автор

प्रणाम गुरुदेव 🙏🙏🙏
खुशी हुनुपर्छ भनेर अरुको खुशी खोज्नु भन्दा
बाच्न को लागि सदै अरुको भरमा बस्नु भन्दा
सारा जीवन सुम्पिदेउ गुरुदेव को हात मा
खुशी को माहासागर पाएको अनुभव हुनेछ ।❤️💚❤️💛❤️🧡❤️ जय मनोक्रान्ती।।।

नारायणधिताल
Автор

धेरै राम्रो कुरा सर देख्दा सानो तर गहिरो कुरा रहेकोमा बधाई छ सर यो कुरा मेरो जिवन मा 15 बर्ष जति पहिला सुन्न पाको भए अझै राम्रो हुन्थियो, केहि छैन सर धन्यवाद सर ।

devkumarlakhe
Автор

आज बल्ल थाहा vayo yeti राम्रो कुरा पहिलै थाहा vako vaye केही hunthio कि जिन्दगी मा ।

santoshidahal
Автор

O my god after watching this i got the important knowledge which is most useful in my life

sujatapurja
Автор

Aaja maile yo video herda aakha baata aasu aayo 😢
thankful to you 😊

sabitabhandari
Автор

Mero jiban sang mel khan gayo ekdam right kuro

keshabdattjoshi
Автор

कुरा सहि लाग्यो । यो कुरा पालना गर्ने कोशिश गर्नेछू।
जय होस् गुरु को 🙏

supriyakhadka
Автор

This morning is also golden morning, I am alway happy with my gurujee bikasananda.
शुभप्रभात गुरुजी 🙏

jeeskrishna
Автор

जय गुरु 🙏 हजुरको अमुल्य प्रवचन सुन्न पाउँदा आफुलाई भाग्यमानी ठनेको छु। Thank you 🙏

Jun-lmel
Автор

तपाईंको यी कुराले जिवनमा लक्ष्य पूरा गर्न उत्प्रेरित गरेकाे छ। जय गुरु।

aitetamang
Автор

Ma uhako harek video nachitai kana herchu harek din it improves my life its gives only success in life . Thanks we got its free coz in this world nothing is free.... i did counselling last year for my anger management it i paid 120$ just for hour so very thankful guru

kedardarnal
Автор

यो त मलाई मात्रै भनेको जस्तो लाग्यो आजको बिहानी पूर्ण आनन्द मा बित्ने भो नमन गुरुदेव सत सत नमन प्रणाम

hemrajacharya
Автор

हार्दिक नमन प्रणाम गुरुदेव ! हजुरका यी अत्यन्तै उपयोगी र हरेक मान्छेले आफ्नो जीवनलाई सफल पार्नको लागि नअपनाई नहुने कालजयी जीवनसूत्रहरुको लागि गुरुप्रति धन्यवाद र आभार प्रकट गर्ने शब्द नै छैन, गुरुदेव । हजुरको महान कल्याणकारी र सेवाभावले ओतप्रोत हृदयलाई हार्दिक आभारपूर्ण नमन ! गुरुदेव, हजुरको पनि सदैव जय होस्, कल्याण होस् ! जय मनोक्रान्ति ! शुभ पल ! ॐॐॐ👏👏👏🙏🙏🙏✌✌✌💜💜💐💐💐

bhawanikc
Автор

हजुरको संदेश सुनेर मनै हल्का भयो हजुरलाई धेरै धेरै धन्यवाद

manojkhewa
Автор

Jaya guru nama chha jaya monokaranti center❤🙏🙏🙏🙏🙏🙏🙏

Rokayaoffical
Автор

गुरु gi ekdam सहि bhnnu vhyo तपाई लाई grand Salut CA

sakhinaakther
Автор

Thankyou for your knowledge at first i use to be like share all my things to others so they didn't respect me now watching this i got the most important things in my life😌now i will follow you guru🙏🌻

anishagurung
Автор

अति उपयुक्त कुरा जान्न पाउँदा खुशी लायो धन्यवाद गुरुजि।

jubuleysaharabonung