[QM1-L1]: Eigenvalue Equations of Spin Vectors & Pauli Spin Matrices (Prof. B. Aryal / 13 May 2023)

preview_player
Показать описание
कुनै कुनै सोचहरु अद्भुत हुन्छन । त्यस्ले सोच्दै नसोचेको नौलो अविश्कार गर्न पुग्छ । त्यस्तै यौटा सोच आज भन्दा लगभाग १०० बर्ष अघी निल वोहर (Neil Bohr) को बिरुद्धनै जन्मेको थियो । ८२ पटक नोबेल पुरस्कारको लागी मनोनयन भएका Otto Stern ले एउटा प्रयोगको कल्पना गरे तर प्रमाणित गर्न सकेनन । किन प्रमाणित हुन सकेन त भनेर घोरिदै जादा अद्भुत र बिषेश गुणको पहिचान पो भएछ । Electron को बिषेश गुण! यस सन्दर्भमा आज M.Sc. (Physics) First Semester का विद्यार्थीहरु संग लगभग २ घन्टा बिताइयो । B.Sc. का साथै Physics मा रुची राख्ने कक्षा ११-१२ का विद्यार्थीहरुको लागी पनि उपयोगी होला यो Learning Resources !
Рекомендации по теме
Комментарии
Автор

Thank you sir for posting these vodeos in youtube

anotherday