Paras sarkar magic trick Fake or true

preview_player
Показать описание
Paras sarkar
And don,t forget to subscribe my channel
Plz guys do follow in insta and subscribe
Рекомендации по теме
Комментарии
Автор

पारस सरकार बनेको खुल्ला मन भएको मान्छे हो। तर उसको मन भने धेरै सफा छ।🇳🇵🇳🇵❤️

dambarkhadka
Автор

जिन्दगी जिउने त यसरी हो खुशिले एक दिन मरेर गईने हो धन सम्पती त मान्छेले बनाएका आँखाको छल हो❤

ramkirati
Автор

आफ्नो जिवन्लाइ सहज आफैले बनाउने हो न गार्ड न कुनै सुरक्षा ...?आम मानिस जस्तै सबैसङ खुशी रमाइलो सातासात...जय नेपाल

GurungKarnabahadur
Автор

राजा को जस्तो होइन कि साधारण जनता को जस्तो मन भयेर हो paras पछि परेको

Maheshjungsaud
Автор

He is living his life freely and happily...living with civilians as a civilian

MrHuofeng
Автор

खाजा खान १०० रुपैयाँ छ भनेको सुने मैले चै!!😊

rishidangi
Автор

पारस सरकारको पर्स पनि च्यातियछ बिचरा कस्तो माया लाग्यो मत झनै दुखि छु सरकार जय होस🙏🙏🙏🇳🇵🇳🇵

kalpanathap
Автор

पैसा छ र त सबै भन्छन जिन्दगी जिऊने यसरी हो रे
कुनै पैसा नै नभऐको मान्छेले यही गर्या भऐ यो दुनीया नानाथरी गाली गर्न पछीपर्ने थिऐन त्यही मान्छेलाई 😂😢

moneymadnessindia
Автор

राजकुमारको पर्स त च्यातिएको पो छ त हाउ 😊

shreyasvlog
Автор

हजुर लाई मेरो सलोटछ मेरो जीवन दाता हजुरनै होई बक्सिन्छ हजुरले दवाई नगरेको भय तेति खेरनै मरिसक्थे अझ सम्म बाचेको छु यो कुरा 2041 साल को हो

TBahandari
Автор

चोर नेताहरू भन्दा पुर्व राजा भएपनि यहि जिन्दगी ठिक नेताहरू यसरी हिडेर देखाउन् एक्लै

khimgotameofficial
Автор

जिन्दगी जिउने सहि तरिका कति रमाइलो 👍️🙏🇳🇵

cyclingvlogs
Автор

हाम्रो नेपाल मा राजा को छोरा त जादु देखाउदै हिड्छ अनि देस को प्रगति का बाट होस त राज्कुमार जादु देखाउदै अनि देस को जन्ता जादु हेर्दै बेस्त कस्लाइ फुर्सद छ र देस बनाउन हुन्छ हाम्रोइ नेपाल मा हुन्छ।

tigerofficial
Автор

पसुपतिनाथ ले हामिलाई रक्षा गरून्, , हाम्रा राजतन्त्र फर्की आउन, , ताल मिलेको छ।

basantirai
Автор

यहि पारसेले रङ्गी बिरङ्गी सिक्रेट तानेको देखेर मैले पनि तान्न सुरु गरे के यो मेरो राजा हुने लक्षण होर?🤣🤣🤣

hembahadur
Автор

कति सरल व्यक्तित्व! फाटेको पर्स बोकेर हिँडेको रैछन्।

subashdevkota
Автор

I like that he show what he is, He is not two face person like Politicians!!

RPRSNT
Автор

राजा आउ की गणतन्त्र नै राख त्यो आफ्नो ठाउँमा छ तर पारस सफा मन भएको व्यक्ति लाग्छ है मलाई चाहिँ 🤔

PrakashStha-kv
Автор

Inle j garchhann clearly garchan
Yestai thik baru...
Ajkal Paras ji lai sabai le Mann parauna thaleka chhan...

shivalamichhane
Автор

पर्सको हालत त सेम मेरो जस्तै रैछ 😂😂😂खुइलेको

Rawal
visit shbcf.ru