Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Bhadau 17 gate 2081

preview_player
Показать описание

Produced By / उत्पादन: Pokhara Media Club Pvt.Ltd/Samachar Pati
News Edited By / समाचार सम्पादन: @Pralhad Chandra Ghimire
Presented By / प्रस्तोता : @Pralhad Chandra Ghimire
Video Edited By / भिडियो सम्पादन: Robart Returns

About Samacharpati / :

Cover Topic :
#samacharpati #samacharpatinews

Рекомендации по теме
Комментарии
Автор

उपेन्द्र सरकारमा पटक पटक उपिया सरि पसेर अन्धो मन्त्री बनेछन अहिले बाहिर हुँदा देख्ने भएछन

RishiramGautam-ekrs
Автор

सम्पूर्ण भ्रष्टाचारी नेताहरूलाई कडा भन्दा कडा कारबाही गर्न विनम्र अनुरोध गर्दछु नेपालका राजनीतिक दलका पार्टीका नेताहरू भ्रष्टाचारी भए तस्कर भए मानव तस्कर भई सहकारी ठग भए र स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानीमा व्यापारीकरण गरे र नेपाली नागरिकहरूलाई अत्याचार भ्रष्टाचार मात्र गरे अब छिटो भन्दा छिटो जन्म संग्रह गर्न संघीयता खारेज गर्न र राज संस्था स्थापना गर्न हिन्दु राष्ट्र कायम गर्न र नेपाली नागरिकहरूलाई स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निःशुल्क व्यवस्था गर्नेछौं नमस्कार जय राष्ट्रवाद।

HariharChaulagain
Автор

India ko Rajkot Gujarat bata herxu regular news the best ❤❤

legendgeming
Автор

रबि लमिछाने लाई बयान लिन पुलिश घर आयछ यो नियम सर्बसाधार्न लाई लागू हुन्छ ?

narayanbhattarai
Автор

केकाे घुर्कि, राजनामा देउन के फुर्ति लाउछस मनाङ्गे?

nakulkumarojha
Автор

यो समाचारमा नेताहरुको बकबास भाषण नराख्दा कति राम्रो हुन्थ्यो होला!

edufm
Автор

उपेन्द्र जी सरकारमा छँदा केही नदेख्ने अन्दो सरकारमा नभएपछी सबै देख्न थालियो होईन त?

tejbahadurkhadka
Автор

Samachar ramro sag herer padanu paryo Date, day Ra Tithi milen.

chiranjibisubedi
Автор

आज 15 गते ??
कहिलेको समचार हो? आज त 17 गते सोमबार हैन र😮😂😂

Rr.raiyyt
Автор

उपेन्द्र यादवले भनेको सुहाएन किनकि उनलेे पनि सत्तामा बसेर हालीमुहाली गरीरहेका होइनन् र ???

GDhungana-sifk
Автор

17 gateko news vaneko ta 15 gate po raixa नेता माथि भर गरु कि पत्रकार माथि

thefunnyday
Автор

याे सन्दिपकाे पछाडी लाग्ने कुन मुलाकाे सिन्की रहेछ, यसलाई त भेटें भने काटेर नुन खुर्सानीमा चाेपेर खाने थिएं।😮😮😮😮😮

dilipshrestha
Автор

एमाले कांग्रेस ले रबि लामिछाने को बयान लिएर के गर्ने मेन भ्रस्टचारि सहकारी घोटलामा धेरै जसो देश र जनतालाई डुबाउने एमाले र कांग्रेसले नै हो।

fmdntqe