justice for dilisha bhandari😥😥😥

preview_player
Показать описание

Рекомендации по теме
Комментарии
Автор

हत्यारालाई कडा भनदा कडा कारबाही होस, भगवान ति आमा, बाबालाई धैयधारण गर्ने शक्ति प्रदान गरून प्रभु❤🙏

ismantarai
Автор

न्याय दे सरकार दोसि ट्राफिक प्रहरीलाई र ड्राइभरलाई कानुनि कारबाहि हुनुपर्छ र क्षेतिपुर्ति पनि पाउनुपर्छ

manbahadurkhatri
Автор

हत्या गर्ने हत्यारा लाई फासी को सजाय होस सरकार 🙏😭😭😭😭😭

SitaMalla-je
Автор

भगवान एस्तो खालको घटना काही नहोस धर्ती का देवि देवता लाई मेरो पणाम छ। यो दुख कसैलाई नहोस।

pnchttri
Автор

छिटोभन्दा छिटो हत्यारा लाई पक्राउ गरि हदै सम्मको कार्बाही गरियोस ।

purnarashigurung
Автор

हे भगबान के सुन्नु परेको कति अपराधी जन्मेका नेपाल मा ।हे सरकार कडा सजाय होस अपराधी लाइ

saralachalise
Автор

प्रशासन ले केही गर्दै अब जनताहरु आफैले खोजेर भाटे कारबाही सुरु गर्दा राम्रो।

gunarajrai
Автор

नियम भन्दा बढि नै गर्छन, जागिर जानु पर्छ त्यसको

tekkhatri
Автор

कार्बाही गर्नहोभने गणतन्त्र सङ्घीय लोकतान्त्रिक लाईगर नत्र सबैको यसैगरी अकालमा जानेदीन आ•

sushil
Автор

यो हत्यारा हरुलाई जबसम्म फसिको सजाय हुदैन तबसम्म कति नाबालिक देखि ब्रादा सम्मले मर्नु ओअर्ने छ यो सरकार ले के हेरेर बसेकी छन् हत्या हिंसा बलात्कारि बर्दै गको छ कहिले सम्म यसरी हेरेर बस्ने इ बाबा आमा को आशु ले सरपोस एस्त सरकार कोलाई छिटो भन्दा छिटो अप्रधिलाई फसिको सजाय होस सरकार 🙏🙏

mangaltamang
Автор

सबै मानव किन दानव बन्दै छ्न पापी हरु 😡😡

premaPrema-lj
Автор

Haina yo desh ma k vairaheko xa manxe marna ta fashion nai vyo k...aja samma jati pani ghatna ghateko xa tesko euta pidit le pani nyaye..payeko xaina kin yesto papi huna lagyo sansar...🙏🙏🙏hey Bhagwan 🙏🙏🙏

PritiGurung-tush
Автор

सरकार नै लुट देवता छन । यस्ताले के न्याय देला र हजुर यी गरिव दुखी माथि 🇳🇵🇳🇵

DhanbahadurRajbanshi-hx