NEPSE Technical Analysis/NEPSE Update/NEPSE Chart Analysis/ADBL Analysis /Raju Paudel.

preview_player
Показать описание
Hi
I am Raju Paudel welcome to our Stock Guru YouTube Channel
About this Video.
NEPSE Technical Analysis/NEPSE Update/NEPSE Chart Analysis/ADBL Analysis /Raju Paudel.
नमस्कार साथीहरू शेयर शिक्षा सिकौं र सिकाउ भन्ने हाम्रो अभियान अन्तरगत यो Video मा मैले आजको शेयर बजारको अवस्था र Agricultural Development Bank Limited को Q4/Fundamental and Technical Analysis गर्ने कोशिस गरेको छु | तर सेयर बजार भनेको उच्च् जोखिमको साथै उच्च मुनाफाको क्षेत्र हो | त्यसकारण कुरा अरुका पनि सुन्ने निर्यण आफै गर्ने गर्नुहोला भन्ने अनुरोध पनि गर्दछु |
Thank you so much...…
#stockmarket #nepalstockexchange #nepal_share_marke #sharebazar #nepsetechnicalanalysistoday #nepse #stockguru_rajupaudel #adbl #bankingsector
Рекомендации по теме
Комментарии
Автор

एकदमै राम्रो लाग्छ सर हजुरको विश्लेषण सधैं नछुटाएर सुन्ने र हेर्ने गर्छु🙏🙏

angabahaduroli
Автор

आज कडा दिनुभो हजुर। चित्त बुझ्यो। घट्दा आत्तिने अनि बढ्दा मात्तिनेको काम छैन।

neupanepradeep
Автор

पाैडेललाई हत्तपत्त रिस उठदैन उठाे भने लाटाे रिस उठछ ठ्याक्कै म जस्तै हुनुहुदाे रहेछ खुशि लाग्याै।

govindapoudyal
Автор

धेरै राम्रो भिडियो गुरु एकदम सहि भन्नू भएको छ हजुरले🙏🙏

luckylokendra
Автор

जय होस गुरु को मलाइ धेरै शिक्षा मिलेको छ शेर बारेमा

punyasigdel
Автор

धेरै राम्रो विस्लेसण गर्नु हुन्छ हजुर ले, हजुर को भिडियो हरे रै हिजो मार्केट डाउन हुँदा पनि शेयर बेचन। HRl rw mkcl KO herdinu Paro guru❤❤❤

surajadk
Автор

आज चाहिँ गुरुले कडा जवाफ दिनु भयो मन छोयो गुरुको कुराले 🙏🙏

ishwordhungana
Автор

धन्यबाद सर, यहाँको बिसश्लेसनले हामीलाई थप ऊर्जा प्राप्त हुन्छ।

Hirakaji
Автор

baauns back hunuchh भन्नू भको थियो सहि लाग्यो sir

Anu-sharma
Автор

रिसाउनु भएन गुरु जि
महान हुन धैर्य हुनुपर्छ यो हजुर मा पनि लागू हुन्छ यो मेरो निजि धारणा हो, यहाँ शेयर बजार पर्ती समर्पित योद्धा हो, सटिक प्रक्षेपण कर्ता पनि ! त्यसकारण यहाँ सङ्ग आग्रह गर्दछु
जय नेप्से

rajacharya
Автор

Very satisfied what you said. Very outspoken. We need people like you in this field. Well done 🙏❤️

Pradhan
Автор

Hrl सम्बन्धी केही विश्लेषण गर्दिनु परो गुरु हजूर लाई धेरै धेरै धन्यवाद छ ❤

poudelbhupen
Автор

sahi vannu sar 👍
information lagi danyebad sar 🙏🙏🙏

bijaypulami
Автор

सर नमस्कार हजुरको भिडियो धेरै हेर्छु । तर आजको भिडियो एकदम बिशेश छ । मलाई साह्रै चित्त बुझ्यो । किनकि हुरुरु दौडेर आउने अनि खुरुरु दौडेर जाने ले बजार बिगार्छन् ।।

govindakunwar
Автор

सेयरको बारेमा जानकारी राम्रो छ सर मैले त हिजो घट्दा पनि बेचिन है गुरु

pesalkarki
Автор

Dherai ramro analysis ❤
Newton's 3rd law I LIKE IT 😊

ramanshrestha
Автор

Sir is on fire today❤‍🔥❤‍🔥❤‍🔥❤‍🔥❤‍🔥❤‍🔥❤‍🔥❤‍🔥 AND sir is roasting everyone Love Sir

DivijanSharma
Автор

धन्यवाद सर अब fmdbl को बारेमा जान्न चाहन्छाैँ

haridabadi
Автор

न्युटनजीको नियम पनि कमर्शियल बैंकमा लागु भयन नी राजु सर किन होला?

baburamaryal
Автор

Guruji you are best. Hajur ko jankari ramro lagcha

nirajshrestha