How to earn from Share Market in Nepal

preview_player
Показать описание

Course लिँदा अनलाईन पेमेन्टको लागी केही समस्या भएमा +9779803221907 (WhatsApp/Viber/Call)

साथै Way To Success Consulting & Training Center बाट प्रदान गरीने सेवाहरूः

-Nepal & Dubai Police Report.
-International Standard Professional CV Writing Service.
-Online Re-Sharm Swikirti.
-Life Insurance Service.
-International Driving Permit.
-Share Market Investment in Nepal Training & Documentation Support.

For all these service WhatsApp/Viber/Call: +9779803221907
or +9779849023433 (WhatsApp/Call)

Short About RP Srijan:

Hi Namaskar,

I am a native of Nepal, I have worked for over eight years in the Middle East as a technical consultant. In Saudia Arabia and Dubai, I helped businesses to (what, what did you do?).

During the period of exceptional growth in the Arabian Gulf, I had the opportunity of working with some of the finest talents from around the world, including notable Bangladeshi businessman Ahsan Khan Chowdhury. It was then that I began to realize that there are certain things which all successful individuals have in common and use to find their own unique successes.

I then began to implement those same things in my own life, completely changing my trajectory. I moved from the post of a salesman to leading a sales team of over 130 employees in less than two year in Dubai.

Now, I have returned home to Nepal and am trying to inspire people and change their life by teaching those principles that have made my life better.
Рекомендации по теме
Комментарии
Автор

जसले कमेन्ट पर्दै हुनुहुन्छ भगवान ले उहांके परिवार लाई कल्यान गरून
मेरो च्यालन मा पनि तपाई लाई निम्तो छ

TikTok-Nepal
Автор

भिडियो धेरै छन् इन्टनेटमार्फत् तर सारै मज्जा ले बुझाउनु भयो हजुरले अब मलाई कम्पनी मज्जा ले बुझ्ने idea दिनु हुन्छ भन्ने आशा गरेको छु कम्पनी अगाडिको पछाडि चिन्ने तरिका sir

Balkrishna
Автор

सर मलाई शेयर मार्केट को 0% पनि था छैन मलाई बुझ्न के गर्नु पर्ला❤

yambahadurchy
Автор

Thank you so much sir it's easy to me ❤️

ramakantchaudhary
Автор

साथीहरु हो यस्ता ठगहरुबाट बचौ🙏🙏
3500 पैसा सबै esewa मा हाली देको अहिले 4दिन पछि हुन्छ भनेको थियो अहिले
यो भएन त्यो भएन भनेर पैसा खाने बहाना गर्दैछ🙏

PRAMESHRAII
Автор

सर अहिले अर्थ मन्त्री जनार्दन शर्म भएपछी शेयर मार्केटमा किन डाउन भयो र किन गरिब जनता धेरै खस्किय, बैक को ब्याज र शेयर को मुल्यको सेम निर्धारन गर्नाले बैकसग मिलेर

endhungel
Автор

मेरो मनमा एउटा कुराले साह्रै सतायो जस्तै: कुनै राम गरेको मान्छेले XYZ कम्पनिको प्रती कित्ता शेयर 1000 मा किन्यो र केही दिनपछि त्यो कम्पनिको मूल्य घटी 800 मा आयो यो बेला चै निकै लामो bearish trend छ र उस्ले त्यही 800 मा फेरि बेच्यो उस्लाई 200 नोक्सान भै सक्यो तर अझै कम्पनिको मुल्य घटी 500 मा आई सक्यो र उसलाई लाग्यो अब चैं बजार बढ्छ भनी उस्ले फेरि त्यही कम्पनिको शेयर 500 मा किन्यो भने उस्लाई त प्रती कित्ता 100 को दरले नाफा नै भएन र के यो सम्भब छ

abinashlimbu
Автор

सर मैले किनेको १०, १०कित्ता सेर २० बर्ष सम्म बेचेन भने मलाई नाफा नोक्सान के होला?फाईदा हुन्छ की, के होला, कृपया उत्तर दिनुहोला।

PushpChaudhary-qylk
Автор

good sir so यो आफुले बेचेर पैसा कमाउने भन्नू भो??कस्लाइ बेच्ने ???फेरि भन्दा बेच्न नसकिने हो??कसरी बेच्ने हो?

bishnuprasadkafley
Автор

Thank you sir, Please provide another video...

rambharosyadav
Автор

Sir nikai helpful hununxa thanks
Kunai kura hodna ko lagi sidhai what's up garnu hola sir lai guys

dharmaonlinetv
Автор

नेप्से डाउन हुदा आइपिओ होस् या सेयर कुनै पनि कसैले बेच्दैन अनि हाइ हुदा किन्न सबैले पाइन्छ सर ? सेकन्डरी मार्केट प्रवेश गर्दा न्युतम कति कित्तालाई खरिद गर्न मिल्छ सर ? सेयर माग बढेमा हो या कम्पनि फाइदा हुदा नाफा लिन सक्छन यी आइपिओ र सेयर वनरहरुले सर?

santalohorungrai
Автор

Thank you so much sir must helpful video ❣️🙏🙏

ashokupadhyaya
Автор

First ma share purchase Garda k k process haru garnu parxa hol sir moile share ko barema first time video herdai xu

birbhadurtamang
Автор

बिदेश म भएका नेपाली हरु ले सेकेन्डडरि मार्केट बाट शेर किन र बेच्न मिल्छ कि मिलदैन किन बेच्न मिल्ने भए के कस्ता प्रसेश हरु छन । जानकारी पाउन पाए हुन्थो । ipo भरेर किन पाइने रहेछ तर कसरी बेच्ने यो जान्न सकिन ।

bibekphotoshop
Автор

हाल म कुवेत मा काम गर्दै छु, केही हप्ता अगाडि मैले नविल बैकमा रेमिटेन्स एकाउन्ट खोलेको थियोे, र त्यै बाट डिम्याट र सि आस्पा नि खोलि सकेको छु, र 50000 भन्दा माथि बिदेशबाट पैसा पनि हालियो तर हाल खुलेको ipo कोटामा apply गर्न मिलेन बैंकमा सम्पर्क गर्दा 6 महिना भन्दा पुरानो रेमिटेन्स एकाउन्ट हुनुपर्छ भन्छ । यसको बारेमा केहि जानकारी पाउन सकिन्छ होला ? मलाई बैंकले ढाँटेको होकि नियम नै यस्तै छ? please!

bahadursinghtamang
Автор

शेर बेच्नू पर्दा चैं कहां कंटेक्ट गर्ने सर, ब्रोकर नै चाहिने होर? डायरेक्ट बैंक मा बेच्न सकिंदैन? दलाल को कोटा यस्मा पनी छ?

RanjitRai-dd
Автор

Dharai dharai thank u sir share bazzar ko bare ma aautai video here rw dharai bujiyo sir yestai ez ez tarika le bujne video banau hola sir 😊😊😊😊😊😊🎉

amitoad
Автор

Bhai ko hisab ma matra faidaaa yesma duration kati ma badcha kati mahina ma increase huncha tyo Pani include hunu paryo niiii Bhai.... Khalii faida delhauna

sajanautomotivevlogs
Автор

Malai share kine bechne vanda long term ko laagi invest garnu xa .. kasari select garne hola

astamaharjan