filmov
tv
Unit - 4 | Instructional Pedagogy and Evaluation Class 12. Instructional Materials. Unit excercise.
![preview_player](https://i.ytimg.com/vi/S4sYe7prgg8/sddefault.jpg)
Показать описание
नमस्ते साथीहरु कृपया channel मा नयाँ हुनुहुन्छ भने channel लाई subscribe गरी भिडियोलाई साथीहरूलाई पनि शेयर गरिदिनु होला ।
Thanks for watching 🙏🏿 ❤️😊
#pedagogyclass12
#class12exams
#class12pedagogy
#nebexam2079
#educationclass12
#pedagogy
#class12th
#reexam
#nebreexam
#new
यस भिडियोमा कक्षा १२ को शैक्षणिक पद्धति र मूल्याङ्कन विषयको एकाइ चार शैक्षणिक सामग्री बाट आउनसक्ने महत्वपूर्ण अति छोटो, छोटा, र लामा प्रश्नहरूको उत्तर समावेस गरिएको छ । यो सामग्री नयाँ पाठ्यक्रम बाट लिएको हो । यस सामग्रीले परीक्षामा उत्कृष्ट अंक ल्याउन सहयोग गर्दछ।
शैक्षणिक सामग्री यस एकाइमा निम्न विषयको अध्ययन हुन्छ :
क) शैक्षणिक सामग्रीको अवधारणा (Concept of Instructional Materials)
१. राम्रा शैक्षणिक सामग्रीका विशेषताहरू (Characteristic of Good Instructional Materials),
२ शैक्षणिक सामग्रीको छनोटमा ध्यान दिनुपर्ने कुराहरू (Way to Proper Selection of Instructional Materials),
ख) शैक्षणिक सामग्रीको वर्गीकरण (Classification of Instructional Materials)
१ श्रव्य सामग्री (Audio Materials),
२ दृश्य सामग्री (Visual Materials),
३ मुद्रित सामग्री (Printed Materials),
४ श्रव्य-दृश्य सामग्री (Audio-Visual Aids / A-V Materials),
५ कम मूल्य पर्ने वा निःशुल्क प्राप्त हुने सामग्रीहरू (Low and Cost Free Materials),
६ स्थानीय रूपमा उपलब्ध सामग्रीहरू (Locally Available Materials),
ग) केही शैक्षणिक सामग्रीहरू (Some Instructional Materials)
घ) शैक्षणिक सामग्रीको सही प्रयोग (Proper Use of Instructional Materials)
Disclaimer & Copyright
This channel does not promote or encourage any illegal activities and all content provided by this channel is meant for EDUCATIONAL PURPOSE only.
Copyright Disclaimer Under Section 107 of the Copyright Act 1976, allowance is made for 'Fair Use' for purposes such as criticism, comment, news reporting, teaching, scholarship, and research, Fair use is permitted by copyright statute that might otherwise be infringing, Non-profit, educational or personal use tips the balance in favor of fair use.

Комментарии