filmov
tv
Dr Sam - Aakhaa Bhari Aashuu ||Malam EP||
Показать описание
Track No. 1 From EP Malam
Aakhaa Bhari Aashuu By Dr. Sam
Lyrics/Vocal - Dr. Sam
Audio Mixing/Mastering - Dr. Sam
☮Lyrics :
►"आँखा भरी आसु छ तिम्रो, आँखा भरी आँसु छ किन
आँखा भरी आँसु छ तिम्रो , म त हेरि बस्न सक्दिन"3
किन के भो किन के भो तिम्लाइ चित्त नबुझ्या कुरो के हो
किन के भो किन के भो आखा भरी आँसु छ तिम्रो
आँखा भरी आसु छ किन,
मलाइ बाच्न रहर छैन,मैले बस्ने सहर छैन
मलाइ सान्तोना पर्दैन,साला कसैको नि भर छैन
कति कुरा मनमा चलिराको होला,पीडा खुन भरी बगिराको होला
पुरै आकास नै थाम्ने आटहरु,आज हार खादै सक्किराको होला
एक चोटि हार अर्को चोटि हार यार जित्ने आसहरु मरिराको होला
के के मन थियो मन र मगजमा सबै सपनाहरु दबिराको होला
कुनै साथ र सहयोग छैन साथिको देह लास सरि ढलिराको होला
हैन घाट , दिन्छ आत्मा नि दागबत्ती मुटु चिता बनी बलिराको होला
मुटु चिता बनी बलिराको होला,मुटु चिता बनी बलिराको होला
आँखा भरी आसु छ तिम्रो, आँखा भरी आँसु छ किन
आँखा भरी आँसु छ तिम्रो , म त हेरि बस्न सक्दिन

-पीडा तिम्लाइ हैन सब्बैलाइ छ,कुनै नौलो कुरा हैन नि ल
छाती दुख्छ,मुटु भरी खुन छ,मुटु दुख्छ आँसु आँखा भरी हुन्छ
आँसु तिम्रो हैन सबैको छ,कुनै नौलो कुरा हैन नि ल
कोहिले छोप्छन भबिस्य बारे सोध्छन,यो धर्ती येस्तै हो सब्ले नाता तोड्छन
दैब कठोर सबैको खुसी खोस्छन,एकदिन तिम्रो मम्मी बाबा ले नि छोड्छन
त्यो जाबो हिजो आको र झुटो माया लाको
मान्छेको यादमा अमुल्य आँसु के बगाको
सपना तिम्रो हैन सब्बैको छ, कुनै नौलो कुरो हैन नि ल
आफ्नो बाटो नछोडी हिने पछि,गन्तब्य भेट्न गारो छैन नि त
टाउको दुख्छ अनेक कुरा सोच्छौ,आफुलाइ नियालेर खोटहरु खोज्छौ
आफुलाइ धिक्कार्छौ काहा जन्मे म,म पनि राम जस्तै हुन पाय त
तिम्लाइ थाइ छैन रामलाइ पनि,तिमी जस्तै हुन मन छ कति
तिमी जस्तै हुन मन छ कति..
"आँखा भरी आसु छ तिम्रो, आँखा भरी आँसु छ किन
आँखा भरी आँसु छ तिम्रो , म त हेरि बस्न सक्दिन"2
☮Catch Me on Facebook :
☮Like, ☮Comment, ☮Share & ☮Subscribe

Комментарии