filmov
tv
Mero Prem - Axix Band | Guitar Lesson | Chords & Solo | (Adhuro Prem 2)
Показать описание
Mero prem by @axix_official
Original Song:
lyrics
पाइला सार्दासार्दै जीवन थाकिसक्यो
विश्वासको हातले तिमीले अँगाल्यौ
हारिसकेको यो मेरो मुटु
दुई शरीर, एक आत्मा तिमीले बनायौ
तिमीले...
हौ, तिमीले...
तिमीले
यदि माया नसा हो भने
मलाई यही भ्रममा छोडिदेऊ
सारा संसारले आँखा फेरोस्
मलाई तिम्रो नयनमा बस्न देऊ
यो गीत तिम्रै लागि हो
मेरो प्रेमको कोसेली हो
यो धुन तिम्रै लागि हो
मेरो प्रेमको उपहार हो, मेरो प्रेम
रा-रि, रा-रि, रा-रा-रा-रा
रा-रि, रा-रि, रा-रा-रा-रा
रा-रि, रा-रि, रा-रा, जीवन रहेसम्म
रा-रि, रा-रि, रा-रा-रा-रा
रा-रि, रा-रि, रा-रा-रा-रा
रा-रि, रा-रि, रा-रा, जीवन रहेसम्म
यो गीत तिम्रै लागि हो
मेरो प्रेमको कोसेली हो
यो धुन तिम्रै लागि हो
मेरो प्रेमको उपहार हो, मेरो प्रेम
मेरो प्रेम...
This is Guitar Lesson 🎸🎸
I hope you Loved it 🎸 ❤
My Channel is About To Give my Best Knowledge to You To Give Your Best Performance...nd Easy To Play.
Just
Keep Supporting 🎸 ❤
Keep Playing 🎸
If Any Song Lesson Request
Feel Free to Comment 🙏😊👇👇👇
Feel like Your Family 😊❤🙏
For More Daily Song Guitar Lesson
Subscribe to My Channel & Hit The Notification Bell 🙏🎸❤🎵
Please Help me grow by Share my Video
If You like it 🙏😊
Thankyou Love You All ❤🙏🎸
Follow me on Instagram:
#MeroPrem #axixband
#GuitarLesson #KushPlays
Original Song:
lyrics
पाइला सार्दासार्दै जीवन थाकिसक्यो
विश्वासको हातले तिमीले अँगाल्यौ
हारिसकेको यो मेरो मुटु
दुई शरीर, एक आत्मा तिमीले बनायौ
तिमीले...
हौ, तिमीले...
तिमीले
यदि माया नसा हो भने
मलाई यही भ्रममा छोडिदेऊ
सारा संसारले आँखा फेरोस्
मलाई तिम्रो नयनमा बस्न देऊ
यो गीत तिम्रै लागि हो
मेरो प्रेमको कोसेली हो
यो धुन तिम्रै लागि हो
मेरो प्रेमको उपहार हो, मेरो प्रेम
रा-रि, रा-रि, रा-रा-रा-रा
रा-रि, रा-रि, रा-रा-रा-रा
रा-रि, रा-रि, रा-रा, जीवन रहेसम्म
रा-रि, रा-रि, रा-रा-रा-रा
रा-रि, रा-रि, रा-रा-रा-रा
रा-रि, रा-रि, रा-रा, जीवन रहेसम्म
यो गीत तिम्रै लागि हो
मेरो प्रेमको कोसेली हो
यो धुन तिम्रै लागि हो
मेरो प्रेमको उपहार हो, मेरो प्रेम
मेरो प्रेम...
This is Guitar Lesson 🎸🎸
I hope you Loved it 🎸 ❤
My Channel is About To Give my Best Knowledge to You To Give Your Best Performance...nd Easy To Play.
Just
Keep Supporting 🎸 ❤
Keep Playing 🎸
If Any Song Lesson Request
Feel Free to Comment 🙏😊👇👇👇
Feel like Your Family 😊❤🙏
For More Daily Song Guitar Lesson
Subscribe to My Channel & Hit The Notification Bell 🙏🎸❤🎵
Please Help me grow by Share my Video
If You like it 🙏😊
Thankyou Love You All ❤🙏🎸
Follow me on Instagram:
#MeroPrem #axixband
#GuitarLesson #KushPlays
Комментарии